default_image

क्रिकेट

January 4, 2023

रोहितको अर्धशतकमा विराटनगरको प्लेअफ सम्भावना कायमै

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको अर्धशतकमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई ६ विकेटले हराउँदै प्लेअफ सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका कप्तान रोहित पौडेलले ४२ बलमा ४ चौका र २ छक्कासहित […]

January 4, 2023

विराटनगरलाई फार वेस्टको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – फार वेस्ट युनाइटेडले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सलाई १ सय ५७ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । युनाइटेडका विनोद भण्डारीले ३८ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ४५ […]

January 4, 2023

सानदार जितसँगै अल स्टार्स क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्समाथि १ सय २ रनको सानदार जित निकाल्दै क्वालिफायरमा स्थान पक्का गरेको छ । आठौं जितसँगै लुम्बिनी अल स्टार्स नेपाल टि२० लिगमा शीर्षस्थानमा रहँदै क्वालिफार खेल्ने पक्का भएको हो । जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं नाइट्स १५.४ ओभरमा ८१ […]

January 4, 2023

काठमाडौंलाई लुम्बिनीको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई १ सय ८४ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी अल स्टार्सले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । काठमाडौं नाइट्स समयमै नआएपछि टस ढिलो हुँदा खेल १७ ओभरमा झारिएको […]

January 4, 2023

अल स्टार्स टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । काठमाडौंको टोली ढिलो आएपछि खेल तीन ओभर घटेको छ । काठमाडौंको टोली बिहान ८ ः ४८ मा टियु […]

January 3, 2023

माभीको उत्कृष्ट बलिङमा भारतको रोमान्चक जित

एजेन्सी – युवा तीव्र गतिका बलर शिवम माभीले डेब्यू खेलमै उच्च प्रदर्शन गरेपछि भारतले पहिलो टि२० आई खेलमा श्रीलंकामाथि दुई रनको रोमान्चक जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलमा भारतले १-० को अग्रता लिएको छ । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका निर्धारित २० ओभरमा १ सय ६० […]

January 3, 2023

‘हाम्रो टिममा कुनै समस्या छैन’ – लुम्बिनी कप्तान दीपेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सका कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नो टोलीमा म्याच फिक्सिङको कुनैपनि प्रस्ताव नआएको र खेलाडीको पारिश्रमिकबारे पनि कुनै समस्या नभएको बताएका छन् । नेपाल टि२० लिगमा सहभागी खेलाडीलाई खेल मिलेमतोको प्रस्ताव आएको र एन्टी करप्सन युनिटले कारवाही अघि बढाएपछि दीपेन्द्रले मंगलबार खेलपछि जानकारी दिए । ‘हाम्रो टिममा त्यस्तो, हामी एउटा अलग […]

January 3, 2023

क्यानको अपहत्तेले संकटमा नेपाली क्रिकेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदमा नेपाल टि२० लिग मंगलबार निकै चर्चामा रह्यो । नेपाल टि२० लिगमा बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धा हुनुपर्ने थियो । खेल बिहान ९ बजे र टस ८:३० बजे हुनुपर्ने थियो । फ्रेन्चाइज टिमका मालिकहरुले पूर्व सहमति अनुसार खेलाडीहरुलाई पैसा नदिएपछि खेल समयमा सुरु हुन सकेन । पोखरा […]

January 3, 2023

नेपाल टि२० लिगमा स्पोट फिक्सिङले स्तब्ध बनाएको छ – पारस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्काले नेपाल टि२० लिगमा स्पोट फिक्सिङ जस्तो गम्भीर अपराधको खबरले स्तब्ध बनाएको बताएका छन् । नेपाल टि२० लिगमा म्याच फिक्सिङको प्रस्ताव आएको सार्वजनिकसँगै पारसले सामाजिक सञ्जालमार्फत उक्त प्रतिक्रिया हुन् ।’नेपाल क्रिकेटले विभिन्न अध्याय, संघर्ष र खुड्कीलाहरु पार पर्दै राम्रो स्वरुप लिनेक्रम जारी थ्यो । […]

January 3, 2023

जनकपुरमाथि लुम्बिनीको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । योसँगै शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने सम्भावना उच्च बनेको छ । जितको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । जनकपुरका चाडविक […]

Success

Thank you for your time.