default_image

क्रिकेट

December 31, 2022

पोखराको स्पिन सामु चलेन लुम्बिनीको ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई १ सय २८ रनको मध्यय लक्ष्य दिएको छ । टियु किकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी १९.५ ओभरमा १ सय २७ रनमा अल आउट भए । लुम्बिनीको शीर्षक्रम स्पिनर विपिन खत्रीले धरासयी बनाएका थिए । मध्यक्रम जाहिर खानले धरासयी बनाए । […]

December 31, 2022

कुशल भुर्तेलले विकेटकिपिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले लुम्बिनी अल स्टार्सबाट नेपला टि२० लिगमा पोखरा एभेन्जर्सविरुद्ध विकेटकिपरको भूमिका निर्वाह गर्ने भएका छन् । टियु क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । लुम्बिनीले आजको खेलमा कुशल भुर्तेललाई विकेटकिपरको भूमिका दिएको छ । ओपनर […]

December 31, 2022

कुशल मल्ल पोखराको बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – आक्रामक ब्याटिङ प्रदर्शन गदैै आएका अलराउन्डर कुशल मल्ललाई पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सविरुद्ध बेन्चमा राखेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । पोखराले कुशल मल्ललाई बेन्चमा राख्दा प्रतिश जि.सीलाई मौका दिएको छ । कुशलले यस प्रतियोगितामा […]

December 30, 2022

‘समर्थकलाई मैदानमै आउन आग्रह गर्दछु’– ज्ञानेन्द्र मल्ल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले नेपाल टि२० लिगमा समर्थकलाई मैदानमै आउन आग्रह गरेका छन् । नेपाल टि२० लिगमा यसअघि जस्तो दर्शक नआएपछि ज्ञानेन्द्रले उक्त आग्रह गरेका हुन् । ‘समर्थक नआउँदा एकदमै खल्लो लाग्छ । किन आई रहेका छैनन् भन्दा पनि म आउन आग्रह गर्छु । हामीले […]

December 30, 2022

आक्रामक ब्याटिङसँगै पोखराको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – आक्रामक ब्याटिङसँगै पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा पहिलो जित हात पारेको छ । लगातार पाँच खेलमा पराजित भएको पोखराले फार वेस्ट युनाइटेडमाथि तीन विकेटको कीर्तिमानी जित हात पार्दै प्लेअफको सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो […]

December 30, 2022

राशिद र उमेरको आक्रामक ब्याटिङमा पोखरालाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर राशिद खान र उमेर अलीको आक्रामक ब्याटिङमा फार वेस्ट युनाइटेडले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई १ सय ८८ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८७ रन बनायो । फार वेस्टका लागि उमेर अलीले […]

December 30, 2022

शरद बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अनुभवी ब्याटर शरद भेषावकरलाई पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडविरुद्ध बेन्चमा राखेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा युनाइटेडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । पोखराले दुई खेलाडीलाई बेन्चमा राखेको छ । प्रतिश जि.सी र शरद भेषावकरलाई बेन्चमा राखेको छ । शरदले सुरुवाती तीन […]

December 30, 2022

लुम्बिनीको लगातार पाँचौं जित

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई ३५ रनले हराउँदै लगातार पाँचौं जित हात पारेको छ । लगातार पाँच जितसँगै लुम्बिनी प्लेअफ नजिक पुगेको छ । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको नाइट्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रन बनायो । एक समय ५–४ […]

December 30, 2022

गम्भीर घाइते भएका पन्त खतरा मुक्त

एजेन्सी – कार दुर्घटनामा परि गम्भीर घाइते भएका भारतीय क्रिकेट टोलीका आक्रामक विकेटकिपर ब्याटर ऋषभ पन्त खतरा मुक्त भएका छन् । घर उत्तराखण्डमा परिवारलाई भेटेर दिल्ली फर्किनेक्रममा पन्तको देहराधुनमा कार दुर्घटना हुँदा गम्भीर घाइते भएका हुन् । पन्तको शुक्रबार विहान हरिद्धार जिल्लाको मंगलौर नर्सानमा सकडको छेउमा रहेको डिभाइडरमा ठोकिएपछि घाइते भएका थिए । विहान ५ […]

December 30, 2022

पाँच रन जोड्नै काठमाडौंको चार विकेट

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्ससँग सुरुवाती तीन ओभरमै पाँच रन जोड्न चार विकेट गुमाएको छ । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको नाइट्सले तीन ओभरमा चार विकेट गुमाउँदै ६ रन बनाएको हो । क्रिजमा एलेक्स ब्लेक र सुनाम गौतम छन् । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लसहित […]

Success

Thank you for your time.