default_image

क्रिकेट

December 31, 2022

शिनवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जनकपुरको चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – समिउल्लाह शिनवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्समाथि ४९ रनको सहज जित हात पारेको छ । चौथो जितका साथ जनकपुर रोयल्सले प्लेअफ सम्भावना मजबुत बनाएको छ । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० […]

December 31, 2022

पुलिसले महिला प्रधानमन्त्री कप खेल्न नपाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबको महिला टोलीले पुष २९ देखि प्रदेश एकमा हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने पक्का भएको छ । नवौं राष्ट्रिय खेलकुदबाट घरेलु क्रिकेटमा डेब्यू गर्दै स्वर्ण जितेको पुलिसले खेल्न नपाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । ‘पुलिस प्रधानमन्त्री कपमा सहभागी हुँदैन । हाम्रो वर्षभरीको […]

December 31, 2022

शिनवारीको विष्फोटक ब्याटिङमा विराटनगरलाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – समिउल्लाह शिनवारीको विष्फोटक ब्याटिङमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सलाई १ सय ९० रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । जनकपुरका समिउल्लाह शिनवारी ४० बलमा ६ चौका र […]

December 31, 2022

अर्जुन बेन्चमा, राजा घर फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका विकेटकिपर ब्याटर अर्जुन साउदलाई विराटसुपर किंग्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्सविरुद्ध बेन्चमा राखेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा विराटनगरले टस जितेर पहिला फिल्डिङको निर्णय लिएको छ । विराटनगरले आजको खेलमा अर्जुन साउदलाई बेन्चमा राखेको छ । अर्जुनले ४ खेलमा ६२ बल खेल्दै ५३ रन बनाएका छन् […]

December 31, 2022

शेख दाजुभाइको उत्कृष्ट साझेदारीमा लुम्बिनीको पहिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – आरिफ र आसिफ शेख दाजुभाइको उत्कृष्ट साझेदारीमा पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सलाई ९ विकेटले हराएको छ । योसँगै नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सको लगातार पाँच जितको यात्रा समाप्त भएको छ । पोखराले दोस्रो जितका साथ प्लेअफ सम्भावना कामयै राखेको छ । जितको लागि १ सय २८ रनको […]

December 31, 2022

किन विकेटकिपिङ गर्दैछन् कुशल भुर्तेल ?

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सबाट पोखरा एभेन्जर्सविरुद्ध विकेटकिपरको भूमिका निर्वाह गरेका छन् । टियु क्रिकेट मैदानमा टियु क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीले कुशल भुर्तेललाई विकेटकिपरकै रुपमा मैदान उतारेको छ । कुशल भुर्तेलले पहिलो पटक विकेटकिपरको भूमिका निर्वाह गरेका छन् । लुम्बिनीका दुबै विकेटकिपर उपलब्ध […]

December 31, 2022

पोखराको स्पिन सामु चलेन लुम्बिनीको ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई १ सय २८ रनको मध्यय लक्ष्य दिएको छ । टियु किकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी १९.५ ओभरमा १ सय २७ रनमा अल आउट भए । लुम्बिनीको शीर्षक्रम स्पिनर विपिन खत्रीले धरासयी बनाएका थिए । मध्यक्रम जाहिर खानले धरासयी बनाए । […]

December 31, 2022

कुशल भुर्तेलले विकेटकिपिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले लुम्बिनी अल स्टार्सबाट नेपला टि२० लिगमा पोखरा एभेन्जर्सविरुद्ध विकेटकिपरको भूमिका निर्वाह गर्ने भएका छन् । टियु क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । लुम्बिनीले आजको खेलमा कुशल भुर्तेललाई विकेटकिपरको भूमिका दिएको छ । ओपनर […]

December 31, 2022

कुशल मल्ल पोखराको बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – आक्रामक ब्याटिङ प्रदर्शन गदैै आएका अलराउन्डर कुशल मल्ललाई पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सविरुद्ध बेन्चमा राखेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । पोखराले कुशल मल्ललाई बेन्चमा राख्दा प्रतिश जि.सीलाई मौका दिएको छ । कुशलले यस प्रतियोगितामा […]

December 30, 2022

‘समर्थकलाई मैदानमै आउन आग्रह गर्दछु’– ज्ञानेन्द्र मल्ल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले नेपाल टि२० लिगमा समर्थकलाई मैदानमै आउन आग्रह गरेका छन् । नेपाल टि२० लिगमा यसअघि जस्तो दर्शक नआएपछि ज्ञानेन्द्रले उक्त आग्रह गरेका हुन् । ‘समर्थक नआउँदा एकदमै खल्लो लाग्छ । किन आई रहेका छैनन् भन्दा पनि म आउन आग्रह गर्छु । हामीले […]

Success

Thank you for your time.