default_image

क्रिकेट

December 30, 2022

टेक्टरले आज नेपाल टि२० लिग खेल्दै

एजेन्सी– आयरल्यान्डका स्टार ब्याटर ह्यारी टेक्टरले लुम्बिनी अल स्टार्सबाट नेपाल टि२० लिगमा काठमाडौं नाइट्सविरुद्ध खेल्दैछन् । टियु मैदानमा भएको टसमा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । लुम्बिनीले दुई खेलाडी परिवर्तन गरेको छ । स्पिनर सागर ढकालको स्थानमा तिलकराज भण्डारीलाई खेलाएको छ । विपुल शर्माको स्थानमा ह्यारी टेक्टरलाई खेलाएको […]

December 29, 2022

पुनरावेदनमा सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा बिहीबार हेर्न नभ्याइनेमा राखिएको छ । उच्च आदलत पटानमा बिहीबार पुनरावेदनको पेशी थियो । दुई न्यायाधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको सो मुद्दा हेर्न नभ्यानेमा राखिएको हो । सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश […]

December 29, 2022

विलियम्सनको दोहोरो शतकमा न्युजिलयान्डको विशाल योगफल

एजेन्सी – पूर्व कप्तान केन विलियम्सनको दोहोरो शतकको सहयोगमा न्युजिल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध विशाल योगफल बनाएको छ । चौथो दिनको खेल सकिँदा दोस्रो इनिङमा पाकिस्तानले २ विकेट गुमाउँदै ७७ रन बनाएको छ । पाकिस्तानका ओपनर इमाम उल हक ४५ र नौमान अली ४ रनमा अविजित छन् । ओपनर अब्दुल्लाश सफिक १७ र […]

December 29, 2022

कन्चनको अर्धशतकका बाबजुद बागमती पराजित

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर कन्चन श्रेष्ठको अर्धशतकका बाबजुद बागमती प्रदेश हङकङ महिला क्रिकेट क्लबसँग दोस्रो टि२० अभ्यास खेलमा एक रनले पराजित भएको छ । योसँगै दुई टि२० अभ्यास खेल हङकङ क्रिकेट क्लबले २–० ले जितेको थियो । दुई ४० ओभरको अभ्यास खेल भने बागमतीले २–० ले नै जितेको थियो । जितको लागि १ […]

December 29, 2022

‘हामीले राम्रो क्रिकेट नखेल्दा समर्थक निराश हुनुहुन्छ ‘– रोहित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आफूहरुले राम्रो क्रिकेट नखेल्दा सबैजना समर्थक निराश भएको बताएका छन् । काठमाडौंमा जारी नेपाल टि२० लिगमा अपेक्षा अनुसार समर्थक नआएपछि सोधिएको प्रश्नमा रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । विराटनगर सुपर किंग्सका उपकप्तान रोहितले पोखरा एभेन्जसलाई ८ विकेटले हराउँदा रोहित ५७ बलमा ६ चौका र ३ […]

December 29, 2022

जोरा र वाल्टनको उत्कृष्ट ब्याटिङमा जनकपुरको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – सन्दीप जोरा र चाडविक वाल्टनको उत्कृष्ट ब्याटिङमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई ८ विकेटले हराएको छ । योसँगै जनकपुर तेस्रो जितका साथ अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । जितको लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले १८.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । सन्दीप […]

December 29, 2022

करणको विष्फोटक ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – फार वेस्ट युनाइटेडका अलराउन्डरका करण केसीले नेपाल टि२० लिगमा विष्फोटक ब्याटिङ गरेपछि जनकपुर रोयल्सलाई १ सय ७० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । करणले विष्फोटक ब्याटिङ गर्नेक्रममा अन्तिम […]

December 29, 2022

रोहितको उत्कृष्ट ब्याटिङ विराटनगरको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – उपकप्तान रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्समाथि ८ विकेटको सानदार जित हात पारेको छ । यता पोखरा लगातार पाँचौं खेलमा पराजित भएको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरको जितमा रोहित […]

December 29, 2022

इनिङ अन्तरको सानदार जितसँगै अष्ट्रेलिया फाइनल नजिक

एजेन्सी – दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट खेलमा १ सय ८२ रनको इनिङ अन्तरको जितसँगै अष्ट्रेलिया आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ को फाइनल नजिक पुगेको छ । तीन टेस्ट खेलको सिरिजमा अष्ट्रेलियाले २-० को अग्रता लिएको छ। दोस्रो इनिङमा दक्षिण अफ्रिका २ सय ४ रनमा अल आउट भयो । दक्षिण अफ्रिका मध्यक्रमका ब्याटर टेम्बा बभुमाले १ […]

December 29, 2022

विराटनगरलाई पोखराको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सलाई १ सय ३६ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३६ रन बनायो । पोखराका पाकिस्तानी विकेटकिपर आमिर हाम्जा २५ बलमा १ चौका र ३ छक्कासहित […]

Success

Thank you for your time.