default_image

क्रिकेट

December 26, 2022

खराब ब्याटिङसँगै काठमाडौंको फार वेस्टलाई सामान्य लक्ष्य

काठमाडौं ( हाम्रो खेलकुद) – ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं नाइट्सले खराब ब्याटिङ गर्दै नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई ९९ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन बनायो । काठमाडौंका लागि इंग्ल्यान्डका एलेक्स ब्लेक ३७ बलमा ५ […]

December 26, 2022

बर्ल काठमाडौंबाट खेल्दै, फार वेस्टमा दुई मात्रै विदेशी खेलाडी

काठमाडौं ( हाम्रो खेलकुद) – जिम्बावेका अलराउन्डर रयान बर्लले काठमाडौंबाट नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडविरुद्ध खेल्दैछन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । काठमाडौंले आजको खेलमा चार विदेशी खेलाडी मैदान उतारेको छ । फार वेस्ट युनाइटेड भने लगातार दोस्रो खेलमा दुई मात्रै विदेशी खेलाडी लिएर मैदान उत्रिएको छ […]

December 25, 2022

बागमतीको महिला टोलीले ङकङलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – बागमती महिला क्रिकेट टोलीले पहिलो ४० ओभरको अभ्यास खेलमा हङकङ महिला क्रिकेट क्लबलाई दुई विकेटले हराएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको २९.१ ओभरमा १ सय ७० रनमा अल आउट भयो । हङकङको टिममा राष्ट्रिय टिमकी कप्तान क्यारी चेनले २५ बलमा ४ चौका र १ छक्कासहित ३१ […]

December 25, 2022

पोखरामाथि जनकपुरको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – जनकपुर रोयल्सले नेपाल टि२० लिगमा शरद भेषावकर कप्तान रहेको पोखरा एभेन्जर्समाथि पाँच विकेटको सहज जित हात पारेको छ । पोखराको भने यो लगातार दोस्रो हार हो । जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले १७.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरका सन्दीप जोरा ३० बलमा २ […]

December 25, 2022

पोखराको नाटकीय ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा नाटकीय रुपमा ब्याटिङ गर्दा जनकपुर रोयल्सलाई १ सय ३९ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । पोखराका ओपनर आसिफ शेख ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक […]

December 25, 2022

जनकपुरका कप्तानलाई सिद्धान्तले हाने एकै ओभरमा चार छक्का

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्सका हिटर सिद्धान्त लोहनीले नेपाल टि२० लिगमा जनकपुर रोयल्सका कप्तान ट्रेभोन ग्रिफिथलाई एकै ओभरमा चार छक्का हानेका छन् । टस हारेर पहिला ब्याटिङ थालेको पोखराका सिद्धान्त लोहनीले दशौं ओभरमा ट्रेभोनलाई चार छक्का हानेका हुन् । स्पिनर उनलाई सिद्धान्तले दशौं ओभरको सुरुवाती दुई बलमा लगातार दुई छक्का हानेका थिए । तेस्रो […]

December 25, 2022

विराटनगरमाथि लुम्बिनीको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सविरुद्ध दुई रनको रोमान्चक जित हात पारेको छ । लुम्बिनी लगातार दोस्रो जितसँगै शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । विराटनगरलाई अन्तिम ७ […]

December 25, 2022

बंगलादेशमाथि भारतको संघर्षपूर्ण जित

काठमाडौं –भारतले दोस्रो टेस्ट खेलमा घरेलु टोली बंगलादेशमाथि तीन विकेटको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा भारतले क्लिनस्विप गरेको छ । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७ विकेट गुमाउँदै पूरा गर्यो । चौथौ दिन ४५-४ को अवस्थाबाट सुरुवात गरेको भारत एक समय ७४-७ को दयनीय […]

December 25, 2022

लाहिरुको उत्कृष्ट ब्याटिङमा विराटनगरलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लाहिरु मिलान्थाको उत्कृष्ट ब्याटिङमा लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सलाई १ सय ५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । अल स्टार्सका ओपनर लाहिरु मिलान्था ६३ बलमा […]

December 25, 2022

पाकिस्तानी बलरले लिए भारतीय विश्वकप विजेता कप्तानको विकेट

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय यू–१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द्र नेपाल टि२० लिगमा दोस्रो खेलमा पनि सुरुवातमै आउट भएका छन् । लुम्बिनी अल स्टार्सका ओपनर उन्मुक्त विराटनगर सुपर किंग्सविरुद्ध दोस्रो ओभरको पाँचौं बलमा टप एज लागेर दुई रनमै आउट भएका छन् । पाकिस्तानका तीव्र गतिका बलर हुसन तालतको दोस्रो ओभरको पाँचौं बलमा उन्मुक्त टप […]

Success

Thank you for your time.