default_image

क्रिकेट

December 1, 2022

प्रदेश १ क्रिकेटबाट कटवालको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नम्बर १ को प्रादेशिक क्रिकेट संघका सचिव मनोज कटवालले पदबाट राजीनामा दिएका छन् । गत सोमबार प्रदेश एकको आयोजनामा भएको सगरमाथा टि२० कप पैसा तिर्न नसकेपछि बिचमै स्थगित भएको भएको थियो । उक्त प्रतियोगिता हुन नसकेपछि कटवालले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । साथै टिमभित्र आफूले साथ पनि नपाएको […]

December 1, 2022

स्मिथ र लाबुसेनको सानदार दोहोरो शतकमा अष्ट्रेलियाको विशाल योगफल

एजेन्सी – प्रमुख ब्याटर स्टिभ स्मिथ र मार्नस लाबुसेनको सानदार दोहोरो शतकमा अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा वेस्टइन्डिजविरुद्ध पहिलो इनिङमा ५ सय ९८ रनको विशाल योगफल तयार पारेको छ । दोस्रो दिन तेस्रो सेसनमा अष्ट्रेलियाले १५२.४ ओभरमा ४ विकेट गुमाउँदै ५ सय ९८ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । अष्ट्रेलियाका स्टिभ स्मिथ ३ सय ११ […]

December 1, 2022

निर्मलको घातक बलिङमा लुम्बिनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर निर्मल गुरुङले घातक बलिङ गर्दै पाँच विकेट लिएपछि लुम्बिनी प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगितामा प्रदेश एकलाई ६ विकेटले हराएको छ । योसँगै लुम्बिनी ८ अंकका साथ फाइनल पुग्ने सम्भावना कायमै राखेको छ । जितको लागि ७० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाउँदै पूरा […]

December 1, 2022

लाबुसेनको दोहोरो शतक

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलिया शीर्षक्रमका ब्याटर मार्नस लाबुसेनले वेस्टइन्डिजविरुद्ध पहिलो टेस्ट खेलमा दोहोरो शतक प्रहार गरेका छन् । पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली अष्ट्रेलियाले दोस्रो दिन पहिलो सेसनमा १ सय १८.१ ओभरमा ३ विकेट गुमाउँदै ४ सय २ रन बनाएको छ । अष्ट्रेलियाका मार्नस लाबुसेन ३ सय ५० बलमा २० चौका […]

December 1, 2022

अफगानिस्तानमाथि श्रीलंकाको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर चरिथ असलंकाले उत्कृष्ट ब्याटिङ गरेपछि श्रीलंकाले तेस्रो ओडिआई खेलमा अफगानिस्तानमाथि ४ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ । जितको लागि ३ सय १४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ४९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा […]

November 30, 2022

इब्राहिमको कीर्तिमानी शतकमा श्रीलंकालाई विशाल लक्ष्य

एजेन्सी– ओपनर इब्राहिम जद्रानको कीर्तिमानी ब्याटिङमा अफगानिस्तानले तेस्रो ओडिआई खेलमा घरेलु टोली श्रीलंकालाई ३ सय १४ रनको विशाल लक्ष्य दिएको छ । पल्लेकेलेमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १३ रन बनायो । अफगानिस्तानका ओपनर इब्राहिम जद्रानले १ सय ३८ बलमा १५ चौका र ४ छक्कासहित सर्वाधिक […]

November 30, 2022

दुर्गेशको सानदार प्रदर्शनमा लुम्बिनीको फाइनल सम्भावना कायमै

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर दुर्गेश गुप्ताको सानदार अलराउन्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले वाई वाई यु–१९ राष्ट्रिय प्रतियोगितामा बागमती प्रर्देशलाई ८५ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ । चौथो खेलमा तेस्रो जितसँगै लुम्बिनीले फाइनल सम्भावना कायमै राखेको छ । लुम्बिनीको जितले फाइनल समिकरण थप रोचक बनेको छ । जितको लागि २ सय ३५ […]

November 30, 2022

लाबुसेनको सानदार शतकमा अष्ट्रेलियाको मजबुत ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटर मार्नस लाबुसेनको सानदार शतकमा घरेलु टोली अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा वेस्टइन्डिजविरुद्ध मजबुत ब्याटिङ गरेको छ । पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले पहिलो दिन ९० ओभरमा २ विकेट गुमाउँदै २ सय ९३ रन बनाएको छ । अष्ट्रेलियाका मार्नस लाबुसेन २ सय ७० बलमा १६ चौका र १ छक्कासहित […]

November 30, 2022

सुदूरको लगातार पाँचौं जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर नरेन साउदको पाँच विकेट र दीपक बोहराको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू१९राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौं जित हात पारेको छ । सुदूरले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनल नजिक पुगेको छ । जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । […]

November 30, 2022

नरेनको घातक बलिङमा सुदूरलाई सामान्य लक्ष्य

काठमाडौैं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर नरेन साउदको घातक बलिङमा मधेश प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १ सय २३ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेश ३८.१ ओभरमा १ सय २२ रनमा अल आउट भयो । मधेशका अनिल अन्सारीले ५६ बलमा ५ […]

Success

Thank you for your time.