default_image

क्रिकेट

December 23, 2022

जो रुट आइपिएलमा अनसोल्ड, रहाणेलाई न्यूनतम मूल्य

एजेन्सी – इंग्ल्यान्डका अनुभवी ब्याटर जो रुट इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा अनसोल्ड भएका छन् । न्यूनतम मूल्य १ करोड भारु राखेपनि कुनैपनि टोलीले किनेनन् । त्यस्तै दक्षिण अफ्रिका ब्याटर राइली रोसोउ पनि अनसोल्ड भएका छन् । रोसोउले न्यूनतम मूल्य २ करोड राखेका थिए । चेन्नई सुपर किंग्सले अजिक्या रहाणेलाई न्यूनतम मूल्य […]

December 23, 2022

पहिलो अक्सनमा ब्रुकमाथि हैदराबादको करोडौं मूल्य

एजेन्सी – इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुक इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा महँगो मूल्यमा पुगेका छन् । सनराइजर्स हैदराबादमा उनी १३ करोड २५ लाख भारुमा पुगेका छन् । ब्रुकको यो पहिलो अक्सन समेत हो । न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका ह्यारी ब्रुकलाई किन्न सुरुवाती समय रोयल च्यालेन्जर्स बेंगलोर र […]

December 23, 2022

नेपाल टि२० लिगको सर्वोत्कृष्ट खेलाडीले पाँच लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) ले पाँच लाख रुपैयाँ पाउने भएका छन् । त्यस्तै प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरले समान २ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता हरेक प्लेयर अफ द म्याचले ४० हजार प्राप्त गर्ने छन् । प्रतियोगिता उदीयमान खेलाडीले १ लाख ८० हजार प्राप्त […]

December 23, 2022

नेपाल टि२० लिगको विजेताले ५५ लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको विजेताले ५५ लाख नेपाली रुपैयाँ पाउने भएको छ । विजेता टोलीले ५५ लाख प्राप्त गर्दा उप विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो टोलीले १० लाख र चौथो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । त्यस्तै प्रतियोगिता प्लेयर अफ द टुनामेन्टले पाँच लाख […]

December 23, 2022

आइपिएल अक्सन आज

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन आज हुँदैछ । अक्सन नेपाली समय अनुसार भारतको कोचीमा दिउँसो २: ४५ मा सुरु हुनेछ । अक्सनमा कुल ४ सय ५ खेलाडी छन् । जसबाट ८७ खेलाडीमाथि मूल्य लाग्नेछ । ३० विदेशी खेलाडीको कोटा छ । अक्सनमा २ सय ७३ भारतीय र १ सय ३२ […]

December 22, 2022

स्टोक्स महँगो मूल्यमा हैदराबाद जाने सम्भावना

एजेन्सी – इंग्ल्यान्डका सुपर स्टार अलराउन्डर बेन स्टोक्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा सर्वाधिक महँगो मूल्यमा विक्ने सम्भावना छ । मिनी अक्सन शुक्रबार कोचीमा हुनेछ । अक्सनमा कुल ४ सय ५ खेलाडी हुनेछन् । फ्रेन्चाइज टोलीमा बेन स्टोक्सको माग अत्याधिक भएपछि शुक्रबार उनीमाथि पैसाको वर्षा हुने सम्भावना देखिन्छ । स्टोक्सको नाम अक्सनमा […]

December 22, 2022

नेपाल टि२० लिग शनिबार देखि सुरुहुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिग शनिबार देखि सुरु हुने भएको छ । क्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले एकदिन पछि सरेको जनाएको छ । त्यस्तै क्यानले प्रतियोगिता निर्देशकमा क्यानका महाप्रबन्धक वृतान्त खनाललाई नियुक्त गरेको जनाएको छ । नेपाल टि२० लिग यो तेस्रो पटक सरेको […]

December 22, 2022

उमेश र आश्विनको उत्कृष्ट प्रदर्शनमा भारत मजबुत

एजेन्सी – तीव्र गतिका बलर उमेश यादव र स्पिनर रविचन्द्रन आश्विनको उत्कृष्ट बलिङमा भारतले दोस्रो टेस्ट खेलमा घरेलु टोली बंगलादेशलाई पहिलो दिनै अल आउट गरेको छ । भारतले ८ ओभरमा १९ रन बनाउँदा पहिलो दिनको खेल सकिएको छ । ओपनर शुभमन गिल १४ र लोकेश राहुल तीन रनमा क्रिजमा छन् । त्यसअघि शेरे नेशनल क्रिकेट […]

December 22, 2022

इंग्ल्यान्डको टोलीमा जोफ्रा आर्चरको पूनरागमन

एजेन्सी – तीव्र गतिका बलर जोफ्रा आर्चरले झण्डै दुई वर्षपछि इंग्ल्यान्डको टोलीमा पूनरागमन गरेका छन् । इंग्ल्यान्डले अर्को महिना दक्षिण अफ्रिकासँग खेल्ने तीन ओडिआई खेलको सिरिजको लागि १४ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा २०२१ मार्चपछि पहिलो पटक इंग्ल्यान्डको टोलीमा आफ्ना बाउन्सर किंग जोफ्रा आर्चरले पूनरागमन गरेका छन् । अघिल्लो महिना युएईमा इंग्ल्यान्डले […]

December 22, 2022

नेपाल टि२० लिग फेरि सर्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिग फेरि सर्ने भएको छ । क्यानले विदेशी खेलाडीको श्रम स्वीकृतिलाई देखाउँदै शुक्रबारबाट सुरु हुन नसक्ने जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले शुक्रबारदेखि सुरु नहुने बताए । क्यानको यस विषयमा बिहीबार विहान देखिनै बैठक बसेको थियो । तर कहिलेदेखि सुरु हुने भने […]

Success

Thank you for your time.