default_image

क्रिकेट

November 16, 2022

इंग्ल्यान्डले टि२० विश्वकप जित्नुको १० कारण

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै उपाधि जित्न सफल भयो । आफ्ना प्रमुख खेलाडी जोफ्रा आर्चार, रिस टोप्ली, जोनी बेयरस्टो चोटका टोलीमै थिएनन् । मार्कवुड र डेविड मलानले सेमिफाइनल र फाइनल गुमाए । तर पनि इंग्ल्यान्डले भारत, पाकिस्तान, न्युजिल्यान्ड जस्ता देशलाई हराउँदै उपाधि जित्यो । इंग्ल्यान्डले सन् २०१० […]

November 15, 2022

कोलकाताद्धारा फिन्च, हेल्ससहित १६ खेलाडी फुकुवा

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लागि १६ खेलाडी फुकुवा (रिलिज) गरेको छ । कोलकाताले टि२० विश्वकप विजेता एलेक्स हेल्स, अष्ट्रेलियाका कप्तान आरोन फिन्च, प्याट कमिन्स, अजिंक्या रहाणे जस्ता स्टारसहित १६ खेलाडीलाई रिलिज गरेको हो । यस पटक कोलकाताले दिल्लीका अलराउन्डर शार्दुल ठाकुर, गुजरात टाइटन्सका रहमानउल्लाह गुरबाज र लोकी फर्गुसनलाई […]

November 15, 2022

चेन्नईको कप्तानी धोनीले नै गर्ने, १६ करोडका जडेजा टोलीमै

काठमाडौं (हाम्रो खेलकुद) – चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनीको कप्तानीमा नै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को कप्तानी गर्ने भएका छन् । पहिलो संस्करणको आइपिएल २००८ देखिनै धोनीले चेन्नईको कप्तानी गर्दै आएका छन् । आइपिएलको सर्वाधिक सफल फ्रेन्चाइज टोली चेन्नईले धोनीको कप्तानीमा चार आइपिएल उपाधि जितेको छ । गतवर्ष चेन्नईले रविन्द्र […]

November 15, 2022

पन्जाबले मयंक अग्रवाललाई फुकुवा गर्यो, धवन नयाँ कप्तान

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लागि कप्तान मयंक अग्रवाललाई टोलीबाट फुकुवा (रिलिज) गरेको छ । गतवर्ष कप्तानमा नियुक्त गरेको ओपनर मयंक अग्रवाललाई टोलीबाट फुकुवा गर्ने निर्णय लिएको हो । अग्रवाललाई पन्जाबले फुकुवा गरेपछि ओपनर शिखर धवनलाई कप्तान बनाएको छ । पन्जाबले मयंक अग्रवाललाई १२ करोड भारुमा गतवर्ष टोलीमा राखेको थियो […]

November 15, 2022

कप्तान विलियम्सन र पुरन हैदराबादबाट फुकुवा

एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को लागि कप्तान केन विलियम्सन र निकोलस पुरनलाई टोलीबाट फुकुवा(रिलिज) गरेको छ । हैदराबादले दुई प्रमुख विदेशी खेलाडीलाई टिमबाट फुकुवा गर्ने निर्णय लिएको हो । हैदराबादले विलियम्सनलाई १४ करोड भारुमा किनेको थियो । आइपिएलमा ७६ खेल खेल्दा विलियम्सनले २ हजार १ सय १ रन बनाएका छन् । […]

November 15, 2022

पोलार्डले अव आइपिएल नखेल्ने

एजेन्सी – वेस्टइन्डिजका विष्फोटक ब्याटिङ अलराउन्डर काइरन पोलार्डले इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् । पोलार्डले मंगलबार आइपिएलबाट सन्न्यास लिएको जनाएका छन् । खेलाडीको रुपमा आइपिएलमाबाट आफ्नो १३ वर्ष करिअरमा पूर्ण विराम लगाएका छन् । २०१० देखि नै मुम्बईबाट आइपिएल खेलेका पोलार्डले मुम्बईबाटनै सन्न्यासको घोषणा गरेका छन् । अव उनी मुम्बईको ब्याटिङ प्रशिक्षकको रुपमा […]

November 15, 2022

विश्व क्रिकेटका नयाँ सुपरस्टार

इंग्ल्यान्डलाई आइसिसी टि२० विश्वकप २०२२ को उपाधि जिताउन युवा स्टार साम करनले सानदार प्रदर्शन गरे । पाकिस्तानलाई फाइनलमा पाँच विकेटले हराउँदै च्याम्पियन बनाउन २४ वर्षीय बायाँ हाते अलराउन्डर साम करनले ४ ओभरमा १२ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिएका थिए । इंग्ल्यान्डलाई च्याम्पियन बनाउन सानदार बलिङ गरेका साम करन प्लेयर अफ द फाइनल र सर्वोत्कृष्ट […]

November 15, 2022

प्याट कमिन्सले आइपिएल नखेल्ने

एजेन्सी – अष्ट्रेलियाका तीव्र गतिका बलर तथा टेस्ट र ओडिआई कप्तान प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ नखेल्ने घोषणा गरेका छन् । कमिन्सले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय ब्यस्तता र विश्वकपको कारण देखाउँदै नखेल्ने जनाएको छन् । कमिन्स आइपिएलमा कोलकाता नाइट राइडर्समा आबद्ध थिए । ‘मैले कठिन निर्णय लिएको छु । आगमी सिजनको आइपिएल गुमाउने छु […]

November 14, 2022

नेपालले युएईसँग हार्नुको प्रमुख पाँच कारण

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल पहिलो ओडिआई खेलमा युएईसँग ८४ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो । योसँगै तीन ओडिआई खेलको सिरिजमा युएईले १–० को अग्रता लिएको छ । जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । दीपेन्द्रसिंह ऐरी ८४ […]

November 14, 2022

युएईसँग नेपालको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – अर्जुन साउद र दीपेन्द्रसिंह ऐरी बाहेक अन्य ब्याटर चल्न नसकेपछि नेपाल पहिलो ओडिआई खेलमा युएईसँग ८४ रनले पराजित भएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा युएईले १-० को अग्रता लिएको छ । जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ […]

Success

Thank you for your time.