default_image

क्रिकेट

December 3, 2022

विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिजको मध्यम ब्याटिङ

एजेन्सी– पहिलो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले दिएको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिजले चौथो दिनको समाप्तिमा मध्यम ब्याटिङ गरेको छ । जितको लागि ४ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९२–३ को अवस्थामा छ । अन्तिम तथा पाँचौं दिन वेस्टइन्डिजले जितको लागि ३ सय ६ रन बनाउनु पर्ने हुन्छ । अष्ट्रेलियालाई ७ विकेट आवश्यक पर्नेछ […]

December 3, 2022

पाकिस्तानविरुद्ध इंग्ल्यान्ड: रनको वर्षा, तीन दिनमै ७ शतक

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेलमा रनको वर्षा हुनेक्रममा तीन दिनमै ७ शतक बनेको छ । पहिलो दिन क्रिकेट इतिहासमै पहिलो पटक चार शतक बन्दा तेस्रो दिन थप तीन शतक बनेका छन् । घरेलु टोली पाकिस्तान तेस्रो दिनको समाप्तिमा पहिलो इनिङमा ४९९–७ को अवस्थामा छ । पाकिस्तान पहिलो इनिङमा अझै १ […]

December 3, 2022

मधेशलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता लुम्बिनी प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई ५८ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । ७ प्रदेश सहभागी प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजेता र लुम्बिनी उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । जितको लागि २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको मधेश ४५.४ ओभरमा १ सय ६४ रनमा अल […]

December 3, 2022

प्रज्ज्वलको उत्कृष्ट ब्याटिङमा मधेशलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं – विकेटकिपर प्रज्ज्वल थापाको उत्कृष्ट ब्याटिङमा लुम्बिनी प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई २ सय २३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २२ रन बनायो । लुम्बिनीका प्रज्ज्वल थापाले १ सय २८ बलमा ९ […]

December 2, 2022

इंग्ल्यान्डलाई घरेलु टोली पाकिस्तानको गतिलो जवाफ

एजेन्सी – घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डसँगको पहिलो टेस्ट खेलमा सानदार ब्याटिङ गरेको छ । दोस्रो दिनको समाप्तिमा पाकिस्तानले पहिलो इनिङमा ५१ ओभरमा कुनै विकेट नगुमाई १ सय ८१ रन बनाएको छ । पाकिस्तानका ओपनर अब्दुल्लाह शफिक १ सय ५८ बलमा १० चौका र २ छक्कासहित ८९ रनमा अविजित छन् । अर्का ओपनर इमाम उल हक […]

December 2, 2022

नेपाल र नामिबियाबीचको खेल रद्ध

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबिया र नेपालबीचको खेल वर्षाको कारण रद्ध भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले ४ बलमा ४ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि पुन खेल सुरु हुन सकेन । खेल रद्ध भएपछि नेपाल […]

December 2, 2022

अष्ट्रेलियाको विशाल अग्रता

एजेन्सी – मार्नस लाबुसेन र स्टिभ स्मिथको सानदार दोहोरो शतकमा अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा वेस्टइन्डिजविरुद्ध ३ सय ४४ रनको विशाल अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदा अष्ट्रेलिया दोस्रो इनिङमा ११ ओभरमा १ विकेट गुमाउँदै २९ रन बनाएको छ । पहिलो इनिङमा अष्ट्रेलिया ३ सय १५ रनले अघि भएपछि विशाल अग्रता लिएको हो । […]

December 2, 2022

वर्षाको कारण नेपाल र नामिबियाको खेल प्रभावित

एजेन्सी – आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र नामिबियिाबीचको खेल वर्षाको कारण प्रभावित बनेको छ । नेपालले घरेलु टोली नामिबियालाई १ सय ९८ रनको मध्यम विजयी लक्ष्य दिएको छ । तर वर्षाको कारण नामिबियाले ४ बलमा ४ रन बनाउँदा रोकिएको थियो । वर्षाको कारण एक घण्टा भन्दा बढी समय हुँदा नामिबियाको दोस्रो […]

December 2, 2022

राम्रो अन्त्य गर्न नसक्दा नेपाल मध्यम योगफलमै रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियालाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ । युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९.४ ओभरमा १ सय ९७ रनमा अल आउट भयो । नेपालका ज्ञानेन्द्र मल्लले ९४ बलमा […]

December 2, 2022

ज्ञानेन्द्रको ओडिआई करिअरको उत्कृष्ट प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् । ज्ञानेन्द्र नामिबियाविरुद्ध ९४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनमा आउट भए । ज्ञानेन्द्र तीव्र गतिका बलर टांगेनी लंगामेनीको बलमा एज लागेर विकेटकिपर जानी ग्रीनबाट क्याच आउट भए । ज्ञानेन्द्रको […]

Success

Thank you for your time.