default_image

क्रिकेट

November 6, 2022

दक्षिण अफ्रिका हारेपछि भारत सेमिफाइनलमा

एजेन्सी – आइसिसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को समुह २ को खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेपछि भारत सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकालाई सेमिफाइनलमा प्रवेश गर्न जित आवश्यक थियो । तर नेदरल्यान्ड्सविरुद्ध खराब प्रदर्शन गर्दै हार बेहोरेपछि टोली समूह चरणबाट नै बाहिरिने पक्का भएको हो । नेदरल्यान्ड्सले दक्षिण […]

November 6, 2022

नेदरल्यान्ड्ससँग स्तब्ध हुँदै दक्षिण अफ्रिका बाहिरियो

एजेन्सी – दक्षिण अफ्रिका आइसिसी टि२० विश्वकपमा नेदरल्यान्ड्ससँग १३ रनले स्तब्ध हुँदै सुपर १२ को समूह बी बाटै बाहिरिएको छ । सेमिफाइनलमा पुग्न निर्णायक खेलमा नेदरल्यान्ड्ससँग स्तब्ध भएपछि भारत स्वत सेमिफाइनलमा पुगेको छ । पाकिस्तान र बंगलादेशको विजेता टोली सेमिफाइनलमा पुग्नेछन् । बंगलादेश र पाकिस्तानबीच अव प्रतिस्पर्धा हुँदैछ । जितको लागि १ सय ५९ रनको […]

November 6, 2022

पाकिस्तानलाई सेमिफाइनलमा पुग्न जित आफ्नो, भर अरुको

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२२ मा सुपर १२ को अन्तिम खेलमा आज बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९: ४५ मा एडिलेड ओभलमा सुरुहुनेछ । पाकिस्तान सुपर १२ को समूह बी मा ४ खेलमा २ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । आज पाकिस्तान विजयी हुँदा ६ अंक […]

November 6, 2022

सेमिफाइनलमा पुग्न दक्षिण अफ्रिकालाई नेदरल्यान्ड्सको मध्यम लक्ष्य

एजेन्सी – नेदरल्यान्ड्सले आइसिसी टि२० विश्वकप २०२२ मा दक्षिण अफ्रिकालाई सुपर १२ को समूह बाट सेमिफाइनलमा पुग्न १ सय ५९ रनको मध्यम लक्ष्य दिएको छ । एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । नेदरल्यान्ड्सका कोलिन एकरम्यानले २६ बलमा ३ चौका र २ […]

November 5, 2022

लगातार दोस्रो जितसँगै मधेशको सेमिफाइनल सम्भावना बलियो

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ९२ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जितसँगै मधेशको सेमिफाइनल सम्भावना बलियो बनेको छ । जितको लागि २ सय ६० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी ४९.१ ओभरमा १ सय ६७ रनमा अल आउट भयो । लुम्बिनीको लागि […]

November 5, 2022

श्रीलंकालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा श्रीलंकालाई ४ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । सुपर १२ को समूह ए बाट न्युजिल्यान्ड समूह विजेता र इंल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । इंग्ल्यान्डको जितले साविक विजेता तथा घरेलु टोली अष्ट्रेलिया नेटरनरेटको कारण भने सुपर १२ बाटनै बाहिरिएको छ । जितको लागि १ सय ४२ रनको […]

November 5, 2022

कर्णालीलाई हराउँदै एपिएफ सेमिफाइनलमा, रविन्द्रको जिम्मेवारी ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । जितको लागि २ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ४८.१ ओभरमा १ सय ९० रनमा अल आउट भयो । कर्णालीका कप्तान तथा ओपनर रविन्द्रजंग शाहीले १ सय ३८ बलमा ५ चौका र […]

November 5, 2022

सेमिफाइनलमा पुग्न इंग्ल्यान्डलाई श्रीलंकाको मध्यम लक्ष्य

एजेन्सी – ओपनर पाथुम निसांकाको अर्धशतकमा श्रीलंकाले आइसिसी टि२० विश्वकपमा इंग्ल्यान्डलाई सेमिफाइनलमा पुग्न १ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । श्रीलंकाका ओपनर पाथुम निसांकाले ४५ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक […]

November 5, 2022

सेमिफाइनला पुग्न निर्णायक खेलमा इंग्ल्यान्डले टस हार्यो

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप २०२२ मा सेमिफाइनलमा पुग्न निर्णाक खेलमा श्रीलंकाविरुद्ध टस हारेर पहिला बलिङ गर्ने भएको छ । सिड्नी क्रिकेट ग्राउन्डमा श्रीलंकाका कप्तान दासुन शनकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । श्रीलंकाले टोलीमा एक परिवर्तन गरेको छ । श्रीलंकाले तीव्र गतिका बलर प्रमोद मदुशानको स्थानमा चामिका करुणारत्नेलाई खेलाएको छ […]

November 5, 2022

तीन अर्धशतकमा लुम्बिनीलाई मधेशको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान हरिशंकर शाहसहित तीन खेलाडीको अर्धशतकमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई २ सय ६० रनको बलियो लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मधेश ४८.४ ओभरमा २ सय ५९ रनमा अल आउट भयो । मधेशका कप्तान हरिशंकर शाहले ९० बलमा १३ चौका […]

Success

Thank you for your time.