default_image

क्रिकेट

November 5, 2022

आसिफको उत्कृष्ट शतकमा कर्णालीलाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर आसिफ शेखको उत्कृष्ट शतकमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई २ सय ३५ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफ ४७.२ ओभरमा २ सय ३४ रनमा अल आउट भयो । एपिएफका ओपनर आसिफ शेखले १ सय […]

November 5, 2022

श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुग्ने सोचमा इंग्ल्यान्ड

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा सिड्नी क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । इंग्ल्यान्ड आजको खेलमा विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । यदि इंग्ल्यान्ड पराजित हुँदा अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने समिकरण छ । सुपर १२ को समूह ए मा न्युजिल्यान्ड सेमिफाइनलमा पुगि सकेको छ । न्युजिल्यान्ड ५ […]

November 4, 2022

विश्वकपमा खराब प्रदर्शनपछि नाबीले कप्तानी छाडे

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ मा खराब प्रदर्शनका साथ जित विहीन हुँदै बाहिरिएपछि अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबीले कप्तान पदबाट राजीनामा दिएका छन् । अष्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकपमा अफगानिस्तान सुपर १२ को समूह ए मा जित बिहीन बन्दै पुछारमा रहेर बाहिरियो । अन्तिम खेलमा अष्ट्रेलियासँग चार रनको झिनो अन्तरको हारको केहि सयमै नाबीले कप्तानीबाट […]

November 4, 2022

भारतको हारको पर्खाइमा पाकिस्तान

एजेन्सी – आइसिसी टि२० विश्वकपमा पाकिस्तान सेमिफाइनलमा पुग्न अन्तिम खेलमा भारतले हार्नुपर्ने हुन्छ । सुपर १२ को समूह बी मा रहेको पाकिस्तान शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न भारतले हार्नुपर्ने हुन्छ । आइतबार भारत जिम्बावेसँग पराजित हुँदा र पाकिस्तानले बंगलादेशलाई हराउँदा सेमिफाइनलमा पुग्ने समिकरण छ । सुपर १२ को समूह बी मा दक्षिण अफ्रिका ४ खेलमा […]

November 4, 2022

न्युजिल्यान्ड लगातार तेस्रो पटक टि२० विश्वकपको सेमिफाइनलमा

एजेन्सी – केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्ड आइसिसी टि२० विश्वकपमा लगातार तेस्रो पटक सेमिफाइनलमा पुगेको छ । न्युजिल्यान्डले अष्ट्रेलियामा जारी टि२० विश्वकप २०२२ मा सुपर १२ को समूह ए मा बाट सेमिफाइनलमा स्थान पक्का गरेको छ । न्युजिल्यान्ड ५ खेलमा ३ मा जित, समान एक खेलमा हार र अंक बाँड्दै ७ अंकका साथ सुपर १२ […]

November 4, 2022

अफगानिस्तानमाथि अष्ट्रेलियाको जित, राशिदको आक्रामक ब्याटिङ

एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले आइसिसी टि२० विश्वकपमा अफगानिस्तानमाथि चार रनको जित हात पारेको छ । अष्ट्रेलिया यो जितसँगै सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ । न्युजिल्यान्ड सुपर १२ बाट सेमिफाइनलमा पुगेको छ । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन बनायो […]

November 4, 2022

एपिएफ र गण्डकीको खेल ‘टाई’

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच मुलपानी क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ अन्तर्गत समूह ए को खेल टाई भएको छ । एपिएफका स्पिनर मौसम ढकालले गण्डकीलाई जितका लागि १ रन आवश्यक परेको अवस्थामा अन्तिम विकेटका रुपमा कमल परियारलाई बोल्ड गरेपछि खेल टाई भएको हो । कमजोर लक्ष्य […]

November 4, 2022

म्याक्सवेलको आक्रामक अर्धशतकमा अष्ट्रेलियाको प्रतिस्पर्धात्मक योगफल

एजेन्सी – अलराउन्डर ग्लेन म्याक्सवेलको आक्रामक अर्धशतकमा अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को अन्तिम खेलमा अफगानिस्तानलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६८ रन जोड्यो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५४ रनको योगदान दिए । उनले नटआउट रहँदै ३२ बलमा […]

November 4, 2022

जितेन्द्र र अर्जुनको उत्कृष्ट प्रदर्शनमा आर्मीको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर जितेन्द्र मुखिया र ओपनर अर्जुन साउदको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १ सय ६९ रनको सानदार जित हात पारेको छ । जितको लागि २ सय ८३ रनको बलियो विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम २९.४ ओभरमा १ सय १३ रनमा अल आउट भयो […]

November 4, 2022

सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामाछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले शुक्रबार आदेश दिएको छ । सन्दीपलाई १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको थियो । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको बताइएको छ । शुक्रबार दुबै पक्षको बहस सकिएकोपछि अदालतको […]

Success

Thank you for your time.