default_image

क्रिकेट

November 22, 2022

वाई वाई यू-१९ राष्ट्रिय प्रतियोगिता सम्पूर्ण तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – बुधबारदेखि काठमाडौंमा सुरु हुने वाई वाई यू१९ राष्ट्रिय प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा ७ प्रदेशका टोलीले सिंगल राउन्ड रोविनका आधारमा खेल्नेछन् । टियु र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता शीर्ष दुई टोली फाइनल मंसिर १९ मा फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रम […]

November 22, 2022

भारत र न्युजिल्यान्डको खेल टाई!

एजेन्सी – भारत र न्युजिल्यान्डबीचको तेस्रो टि२० आई खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा टाई भएको छ । योसँगै तीन टि२० आई खेलको सिरिज भारतले १–० ले जितेको छ । जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको भारत ९ ओभरमा ७५–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । पुन खेल हुन नसकेपछि डकवर्थ […]

November 22, 2022

अष्ट्रेलियासँग इंग्ल्यान्डको लज्जास्पद हार

एजेन्सी – अष्ट्रेलियाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा इंग्ल्यान्डमाथि डकवर्थ लेविस पद्धतिको आधारमा २ सय २१ रनको सानदार जितका साथ क्लिनस्वीप गरेको छ । तीन ओडिआई खेलको सिरिजमा अष्ट्रेलियाले सानदार क्लिनस्वीप गर्यो । जितको लागि ३ सय ६४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३१.४ ओभरमा १ सय ४२ रनमा अल आउट भयो । इंग्ल्यान्डका […]

November 22, 2022

‘देव टोलीमा नपर्नुमा सन्दीप घटनासँग कुनै सरोकार छैन’

काठमाडौं(हाम्रो खेलकुद) – युवा ब्याटर देव खनाल नेपाली क्रिकेट टोलीमा नपर्नुमा नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको घटनासँग कुनै सरोकार नभएको प्रष्ट पारेको छ । नेपाली क्रिकेट र घरेलु क्रिकेटमा राम्रो प्रदर्शनका बाबजुद देव युएईसँग घरेलु मैदान टियुमा यसै साता सम्पन्न तीन ओडिआई खेलको सिरिज र नामिबिया भ्रमणको लागि टोलीमा […]

November 22, 2022

नेपालले भारतमा दुई अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया भ्रमण अघि भारतमा दुई अभ्यास खेल खेल्ने भएको छ । नेपाली क्रिकेट टोली आज साँझनै ५ बजे भारत प्रस्थान गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले दिल्ली जाने नेपाली टोलीलाई मंगलबार बिदाई गरेको छ । नेपालले भारतको दिल्ली क्रिक्रेट टोलीसँग […]

November 22, 2022

हेड र वार्नरको सानदार शतकमा इंग्ल्यान्डलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर ट्रर्विस हेड र डेविड वार्नरको सानदार शतकमा अष्ट्रेलियाले तेस्रो ओडिआई खेलमा इंग्ल्यान्डलाई ३ सय ६४ रनको विशाल लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ४८ ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५५ रन बनायो । वर्षाको कारण खेल २ ओभर घटाइएको थियो । डकवर्थ […]

November 20, 2022

अमेरिकाको सानदार जितले नेपाललाई घाटा

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नामिबियालाई ७१ रनले हराएको छ । अमेरिकाले सानदार जित हात पार्दा घाटा भने नेपाललाई पुग्ने छ । जितको लागि २ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नामिबिया ४३.४ ओभरमा १ सय ७३ रनमा अल आउट भयो ।नामिबियाका कप्तान जेरार्ड इरास्मसले ५० बलमा २ चौकासहित सर्वाधिक […]

November 20, 2022

आदिल नेपाली टोलीबाट बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – विष्फोटक ब्याटिङ अलराउन्डर मोहम्मद आदिल आलम नेपाली क्रिकेट टोलीबाट बाहिरिएका छन् । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया भ्रमण गर्ने १४ सदस्य टोली घोषणा आदिल टोलीमै छैनन् । नेपालले यसै साता युएईसँग तीन ओडिआई खेलको सिरिज घरेलु मैदान टियुमा खेलेको थियो । नेपालले तीन खेलको सिरिज २–१ ले […]

November 20, 2022

नन्दन पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर नन्दन यादव पहिलो पटक नेपाली राष्ट्रिय टोलीमा परेका छन् । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको नामिबिया भ्रमण गर्ने १४ सदस्य टोली घोषणा गर्दा नन्दन पहिलो पटक टोलीमा परेका हुन् । बागमतीबाट घरेलु क्रिकेट खेल्ने नन्दन तीव्र गतिसँगै तल्लोक्रममा हिटिङका लागि चिनिन्छन् । नन्दनले लगातार घरेलु […]

November 20, 2022

सूर्यको विष्फोटक शतकमा भारतको सानदार जित

एजेन्सी – शीर्षक्रमका ब्याटर सूर्यकुमार यादवको विष्फोटक शतकमा भारतले दोस्रो टि२० आई खेलमा घरेलु टोली न्युजिल्यान्डमाथि ६५ रनको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १८.५ ओभरमा १ सय २६ रनमा अल आउट […]

Success

Thank you for your time.