default_image

क्रिकेट

November 18, 2022

नेपालले टस जित्यो

काठमाडौं (हाम्रोा खेलकुद) – घरेलु टोली नेपालले युएईविरुद्ध तेस्रो तथा निर्णायक खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सिक्का रोहितले फालेका थिए । टस पनि रोहितले नै जिते । नेपालले आजको खेलमा एक परिवर्तन […]

November 18, 2022

नेपालले आज निर्णायक खेलमा युएईसँग खेल्दै

काठमाडौं (हाम्रोा खेलकुद) – घरेलु टोली नेपालले तीन ओडिआई खेलको सिरिज अन्तर्गत तेस्रो तथा निर्णायक खेल आज खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ । तीन खेलको सिरिज १–१ को बराबरी अवस्थामा छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित हुँदा दोस्रो खेलमा ३ विकेटले विजयी भएको […]

November 17, 2022

इंग्ल्यान्डमाथि अष्ट्रेलियाको सानदार जित

एजेन्सी– अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डमाथि ६ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा स्टिभ स्मिथ ७८ बलमा ९ चौका र १ छक्कासहित ८० […]

November 16, 2022

युएईमाथि नेपालको उत्कृष्ट जित

काठमाडौं (हाम्रो खेलकुद) – खराब ब्याटिङ सुरुवात गरेपनि युवा ब्याटर गुलशन झा र आरिफ शेखले सातौं विकेटका लागि उत्कृष्ट साझेदारी गरेपछि नेपालले दोस्रो ओडिआई युएईलाई तीन विकेटले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.५ ओभरमा ७ […]

November 16, 2022

बलमा थुक लगाएपछि नेपालले पायो पाँच रन पेनाल्टी

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो ओडिआई खेलमा युएईका युवा ब्याटर एलिशान शराफुले प्रतिबन्ध बलमा थुक लगाएपछि नेपालले पाँच रन पेनाल्टी पाएको छ । २२ औं ओभरको दोस्रो बलपछि युएईका फिल्डर एलिशान शराफुले बलमा थुक लगाएका थिए । कोरोना महामारीपछि बलमा थुक लगाउन पाइदैन । बलमा थुक लगाउन पूर्ण रुपमा प्रतिबन्ध हुँदा नेपालले पाँच रन पेनाल्टी […]

November 16, 2022

नेपालका दुबै ओपनर आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख र अर्जुन साउद युएईसँगको दोस्रो ओडिआई खेलमा सस्तैमा आउट भएका छन् । जितको लागि १ सय ९२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ७ ओभरमा २ विकेट गुमाउँदै २५ रन बनाएको छ । नेपालका ज्ञानेन्द्र मल्ल २४ बलमा २ चौकासहित १५ रनमा अविजित छन् । रोहित पौडेल […]

November 16, 2022

सोमपाल र ललितको उत्कृष्ट बलिङमा नेपालको सानदार पूनरागमन

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी र स्पिनर ललित नारायण राजवंशीले उत्कृष्ट बलिङ गरेसँगै युएईले दोस्रो ओडिआई खेलमा नेपाललाई १ सय ९२ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४३.२ ओभरमा १ सय ९१ रनमा अल आउट भयो । युएईका ओपनर मोहम्मद वासिम ४६ […]

November 16, 2022

नेपालको सानदार पूनरागमन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो ओडिआई खेलमा युएईविरुद्ध सानदार पूनरागमन गरेको छ । टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको छ । एक समय ७२–० को बलियो सुरुवात गरेको युएईविरुद्ध नेपालका स्पिनरले उत्कृष्ट पूनरागमन गराएका हुन् । पहिलो विकेटका लागि ओपनर मोहम्मद […]

November 16, 2022

कुशल भुर्तेललाई युएईका कप्तानको विकेट

काठमाडौं (हाम्रो खेलकुद) – पार्ट टाइम स्पिनर कुशल भुर्तेलले दोस्रो ओडिआई खेलमा युएईका कप्तान सिपी रिजवानलाई आउट गरेका छन् । टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले २५ ओभरमा ४ विकेट गुमाउँदै १ सय १९ रन बनाएको छ । २४ औं ओभरको पहिलो बलमा सिपी रिजवान एक्स्ट्रा कभरमा रोहित पौडेलबाट २२ रनमा क्याच […]

November 16, 2022

दीपेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईसँगको दोस्रो ओडिआई खेलमा पहिलो सफलता दिलाएका छन् । टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले १३ ओभरमा १ विकेट गुमाउँदै ७४ रन बनाएको छ । मोहम्मद वासिम ३७ बलमा ३ चौका र ४ छक्कासहित ४६ रनमा अविजित छन् । सिपी रिजवान एक रनमा अविजित […]

Success

Thank you for your time.