default_image

क्रिकेट

November 13, 2022

टि२० विश्वकप फाइनल: इंग्ल्यान्डले टस जित्यो

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा इंग्ल्यान्डले पाकिस्तानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा भएको टसमा इंग्ल्यान्डका कप्तान जस बटलरले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । इंग्ल्यान्ड र पाकिस्तान दुबैले आजको खेलमा कुनै परिवर्तन गरेका छैनन् । इंग्ल्यान्डले दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले […]

November 13, 2022

जन्मदिन पार्टीमा म्याक्सवेलको खुट्टा भाँचियो

एजेन्सी – अष्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेल खुट्टा भाँचिएपछि मैदानबाहिर रहने भएका छन् । मेलबर्नमा शनिबार एक जन्मदिनको पार्टीमा लड्न पुग्दा म्याक्सवेल घाइते हुन पुगेका हुन् । इएसपिएनक्रिकिन्फोका अनुसार म्याक्सवेलको फिबुला हड्डी भाँचिएपछि शनिबार नै शल्यक्रिया गरिएको छ । जन्मदिनको पार्टीमा सहभागी म्याक्सवेल बगैंचामा जन्मदिन मनाइरहेका साथीसँग कुद्दै गर्दा लड्न पुगेका थिए । दुवै जनाले कुनै […]

November 13, 2022

पाकिस्तानले ३० वर्षपछि फाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को फाइनल खेलमा आज पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । इंग्ल्यान्डले सेमिफाइनलमा भारतलाई १० विकेटले तथा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । इंग्ल्यान्ड र पाकिस्तानबीच फाइनलमा सन् १९९२ को एकदिवसीय विश्वकपपछि पहिलो […]

November 13, 2022

नेपालले पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ । नेपाल र बंगलादेशले सन् २०२७ मा हुने यू-१९ महिला टि२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू-१९ आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको छ । जसमा नेपाल र बंगलादेश मिलेर […]

November 13, 2022

टि२० विश्वकप फाइनल : वर्षा भए के हुन्छ ?

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा आज पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तान र जस बटलरको नेतृत्वमा भएको इंग्ल्यान्ड दोस्रो पटक टि२० विश्वकप जित्ने सोचमा छन् । तर आज फाइनलको समयमा मौसम पूर्वअनुमानको […]

November 13, 2022

रोहित नेपालका सबैभन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट इतिहासकै सर्वाधिक कान्छा कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई शुक्रबार कप्तानमा नियुक्त गरेको थियो । रोहित तीन ओडिआई खेलको सिरिजमा युएईसँग आइतबार टियु क्रिकेट मैदानमा कप्तानी डेब्यू गर्दा २० वर्ष ७३ दिनका हुनेछन् । उनी उमेरले सबैभन्दा […]

November 13, 2022

टि२० विश्वकप फाइनलमा पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा आज पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तान र जस बटलरको नेतृत्वमा भएको इंग्ल्यान्ड दोस्रो पटक टि२० विश्वकप जित्ने सोचमा छन् । इंग्ल्यान्डले दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० […]

November 12, 2022

बेंगलोरले अष्ट्रेलियाका बलर मुम्बईलाई बेच्यो

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले अष्ट्रेलियाका तीव्र गतिका बलर जेसन बेहरेनडोफलाई इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को लागि मुम्बई इन्डियन्सलाई बेचेको छ । बेंगलोरले आइपिएल २०२२ को अक्सनमा उनलाई ७५ लाख भारुमा किनेको थियो । त्यहिँ मूल्यमा मुम्बईलाई बेचेको हो । २०२१ को आइपिएल उपाधि चेन्नईले जित्दा बेहरनडोफ टोलीका सदस्य थिए । चेन्नईले त्यो सिजनमा उनलाई […]

November 12, 2022

दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी, करण उत्कृष्ट बलर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । पुलिसलाई सेमिफाइनल सम्म पुर्याउन सानदार प्रदर्शन गरेका दीपेन्द्र प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी र ब्याटर चुनिएका हुन् । दीपेन्द्रले प्रतियोगिताभर ५ खेलमा दुई शतक, एक अर्धशतकसहित ३ सय ५६ रन बनाए । दीपेन्द्रले पहिलो खेलमा बागमती प्रदेशविरुद्ध […]

November 12, 2022

आर्मीलाई हराउँदै एपिएफलाई प्रधानमन्त्री कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै उपाधि जितेको छ । एपिएफले सन् २०१८ पछि पहिलो पटक प्रधानमन्त्री कपको उपाधि जितेको थियो । दोस्रो संस्करणको फाइनलमा आर्मीलाई नै ७ विकेटले हराउँदै जितेको थियो । विजेता एपिएफले १० लाख र उपविजेता आर्मीले […]

Success

Thank you for your time.