default_image

क्रिकेट

October 26, 2022

अफगानिस्तान र न्युजिल्यान्डबीचको खेल रद्ध

काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षाको कारण आइसिसी टि२० विश्वकपमा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल रद्ध भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा हुनुपर्ने खेल टस पनि हुन नपाई रद्ध भएको हो । खेल नेपाली समय अनुसार १: ४५ मा सुरु हुनुपर्ने थियो । तर वर्षाको कारण हुन सकेन । त्यसैले दुबै टोलीले एक एक अंक बाँडेका […]

October 26, 2022

इंग्ल्यान्ड आयरल्यान्डसँग स्तब्ध

एजेन्सी – उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्ड आइसिसी टि२० विश्वकपमा आयरल्यान्डसँग डकवर्थ लेविस पद्धतिको आधारमा पाँच रनले पराजित हुँदै स्तब्ध बनेको छ । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १४.३ ओभरमा १०५-५ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । खेल पुन सुरु हुन नसकेपछि डकवर्थ लेविस पद्धतिको आधारमा इंगल्यान्ड ५ रनले […]

October 26, 2022

नेपाली टोली १० विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू–१९ महिला क्रिकेट टोलीले टि२० अभ्यास खेलमा क्यान मिक्स्ड ११ लाई १० विकेटले पराजित गरेको छ । आइसिसी यू१९ महिला टोलीको नेपाल भ्रमणमा यो पहिलो जित हो । जितको लागि ७४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आइसिसी यू१९ टोलीले ९.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।आइसिसीको जितमा ओपनर तीर्थ […]

October 26, 2022

उत्कृष्ट पूनरागमन गर्दा इंग्ल्यान्डलाई मध्यम लक्ष्य

एजेन्सी – मार्क वुड र लियाम लिभिङस्टोनले उत्कृष्ट बलिङ गर्दा आयरल्यान्डले आइसिसीले टि२० विश्वकपमा इंग्ल्यान्डलाई १ सय ५८ रनको लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड १९.२ ओभरमा १ सय ५७ रनमा अल आउट भयो । आयरल्यान्डको लागि कप्तान एन्डी बालबिर्नीले ४७ बलमा ५ चौका र २ छक्कासहित […]

October 26, 2022

कृतिकाको कसिलो बलिङमा आइसिसीलाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर कृतिका मरासिनीको कसिलो बलिङमा क्यान मिक्स्ड ११ महिला टोलीले आइसिसी यू१९ टोलीलाई ७४ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यान मिक्स्ड ११ महिला टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनायो । मिक्स्ड ११ को लागि कप्तान अप्सरी बेगमले […]

October 26, 2022

विवेक र दुर्गेशलाई समेट्दै ज्ञानेन्द्रको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लको कप्तानीमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । युवा ब्याटर विवेक थापा मगर र दुर्गेश थापा पहिलो पटक बागमतीको सिनियर टोलीमा परेका छन् । विवेकले बागमतीको यू-१९ र नेपालको यू-१९ टोलीबाट खेलि सकेका छन् । विवेकले गत डिसेम्बरमा यू१९ […]

October 26, 2022

लगातार दोस्रो जितको सोचमा न्युजिल्यान्ड

एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा आज अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा मेलवर्न क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । न्युजिल्यान्ड लगातार दोस्रो जितको सोचमा छ । पहिलो खेलमा घरेलु टोली अष्ट्रेलियालाई ८९ रनले पराजित गरेको न्युजिल्यान्डको मनोबल उच्च छ । यता अफगानिस्तान पहिलो खेलमा इंग्ल्यान्डसँग ५ विकेटले पराजित गरेको थियो । […]

October 26, 2022

इंग्ल्यान्डको आक्रामक ब्याटिङको अपेक्षा

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा आज छिमेकी टोली आयरल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ : ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ । आयरल्यान्ड इंग्ल्यान्डलाई स्तब्ध पार्दै पहिलो जित निकाल्न चाहन्छ । इंग्ल्यान्डले अफगानिस्तानलाई पहिलो खेलमा ५ विकेटले हराएको थियो । आयरल्यान्ड श्रीलंकासँग ९ विकेटले […]

October 26, 2022

स्टोइनिसको कीर्तिमानी ब्याटिङ

एजेन्सी – अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले आइसिसी टि२० विश्वकपमा श्रीलंकाविरुद्ध १७ बलमै अर्धशतक हान्दै कीर्तिमान बनाएका छन् । स्टोइनिस अष्ट्रेलियाबाट सर्वाधिक छिटो टि२० आईमा अर्धशतक हान्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । यसअघि अष्ट्रेलियाबाट डेविड वार्नरले २०१० मा वेस्टइन्डिज, ग्लेन म्याक्सवेलले २०१४ मा पाकिस्तान र २०१६ मा श्रीलंकाविरुद्ध समान १८ बलमा अर्धशतक हानेका थिए । क्यामरन […]

October 25, 2022

स्टोइनिसको विष्फोटक ब्याटिङमा विश्वकपमा अष्ट्रेलियाको पहिलो जित

एजेन्सी – अलराउन्डर मार्कस स्टोइनिसको विष्फोटक ब्याटिङमा साविक विजेता तथा घरेलु टोली अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२२ मा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। अष्ट्रेलियाको जितमा मार्कस स्टोइनिसले १८ बलमा ४ चौका र […]

Success

Thank you for your time.