default_image

क्रिकेट

November 3, 2022

यसरी सेमिफाइनलमा पुग्न सक्छ पाकिस्तान

एजेन्सी – आइसिसी टि२० विश्वकपमा पाकिस्तानले आज दक्षिण अफ्रिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सिड्नी क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । पाकिस्तान सुरुवाती दुई खेलमा हारपछि सेमिफाइनल सम्भावना कठिन बनेको छ । तर अझैपनि पाकिस्तान सेमिफाइनलमा पुग्ने अंक गणीतिय समिकरण भने बाँकी छ । पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेट र […]

November 3, 2022

पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने सोचमा दक्षिण अफ्रिका

एजेन्सी – आइसिसी टि२० विश्वकपमा दक्षिण अफ्रिकाले आज पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सिड्नी क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । उपाधि दाबेदार दक्षिण अफ्रिका पाकिस्तानलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्न चाहन्छ । पाकिस्तान अंक गणीतिय सम्भावना कायमै राख्न यो खेल जित्नुपर्ने हुन्छ । आज पराजित हुँदा […]

November 2, 2022

गण्डकीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ३२ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८ रन बनायो । गण्डकीका अभिषेक बस्नेतले ४५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक […]

November 2, 2022

बंगलादेशमाथि भारतको रोमान्चक जित

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकपमा बंगलादेशलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच रनले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । बंगलादेशका ओपनर लिटन दासले २७ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ६० रनको […]

November 2, 2022

क्रिकेटर सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार मुद्दा खेपिरहेका राष्ट्रिय क्रिकेट टोलीको निलम्बित कप्तान सन्दीप लामिछानको मुद्दामा थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत काठमाडौंमा बुधबार दुवैतर्फका कानुन व्यवसायीले बहस गरेका छन् । सबै कानुन व्यवसायीको बहस नसकिएकोले मुद्दा हेर्दा हेर्दैमा गएको हो । सन्दीपका वकिलले बुधबार पीडित नाबालिग नभएको प्रमाण पेस गरेर उनलाई धरौटीमा […]

November 2, 2022

अनिल र देवको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर अनिल खरेल र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। लगातार तीन हारसँगै बागमती एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले ३५.४ ओभरमा २ विकेट […]

November 2, 2022

कोहली र राहुलको अर्धशतकमा बंगलादेशलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर लोकेश राहुल र विराट कोहलीको अर्धशतकमा भारतले आइसिसी टि२० विश्वकपमा बंगलादेशलाई १ सय ८५ रनको विशाल लक्ष्य दिएको छ । एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । भारतका विराट कोहलीले ४४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६४ […]

November 2, 2022

जिम्बावेमाथि नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – नेदरल्यान्ड्सले आइसिसी टि२० विश्वकपमा जिम्बावेमाथि पाँच विकेटको सानदार जित हात पारेको छ । सुपर १२ मा नेदरल्यान्ड्सको यो पहिलो जित हो । जितको लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले ४७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन बनाए […]

November 2, 2022

बंगलादेशमाथि जित्नै पर्ने दबाबमा भारत

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकपमा आज बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा एडिलेड ओेभलमा सुरुहुनेछ । भारतलाई शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न यो खेल जित्नै पर्ने दबाब छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई चार विकेट र नेदरल्यान्ड्सलाई ५६ रनले हराएको थियो । तर दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित […]

November 2, 2022

आलोचकलाई अंकितको शतकीय जवाफ

काठमाडौं (हाम्रो खेलकुद) – शतक कुनैपनि खेलाडीको लागि विशेष हुन्छ । जुनसुकै टोली, खेल वा प्रतियोगिता होस्, कुनैपनि ब्याटर क्रिजमा प्रवेश गर्दा ठूलो इनिङ र टोलीको भूमिका निर्वाह गर्न उत्रिएका हुन्छन् । अझ ओपनरको लक्ष्य र भूमिका लामो इनिङ खेल्नु हुन्छ । जुन निकै कमले पूरा गर्दछन् । राष्ट्रिय प्रतियोगिताको शतकको महत्व भिन्न हुन्छ । […]

Success

Thank you for your time.