default_image

क्रिकेट

October 30, 2022

सोमपाल आर्मीको बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका तीव्र गतिका बलर सोमपाल कामी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपिएफ क्लबविरुद्ध बेन्चमा रहेका छन् । टियु क्रिकेट मैदानमा भएको टसमा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । विनोदले बुझाएको प्लेइङ ११ मा सोमपाल कामी, सोनु तामाङ र […]

October 30, 2022

नेदरल्यान्ड्समाथि फराकिलो जित निकाल्ले सोचमा पाकिस्तान

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकपमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा पर्थमा सुरुहुनेछ । पहिलो खेलमा भारतसँग ४ विकेट र जिम्बावेसँग १ रनले स्तब्ध भएको पाकिस्तान शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने अंक गणीतिय सम्भावना बाँकी राख्न सबै खेल जित्नुपर्ने हुन्छ । जितले मात्र पुग्ने छैन । अन्य टोलीको […]

October 29, 2022

प्रधानमन्त्री कप : सहभागी टिमका अन्तिम टोली यस्तो

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ सम्म काठमाडौंमा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरि कुल १० टोली छन् । समूह ए मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश […]

October 29, 2022

शरदको कप्तानीमा एपिएफको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी खेलाडी शरद भेषवाकरको कप्तानीमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा भने एपिएफमा पुरानै खेलाडी छन् । तीव्र गतिका बलर अभिनाश बोहरा हाल अष्ट्रेलियामा हुँदा एपिएफको टोलीमा छैनन् । एपिएफ समूह ए मा छ । एपिएफ, त्रिभुवन आर्मी क्लब, […]

October 29, 2022

दीपेश प्रदेश १ को टोलीमै परेनन्

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा अलराउन्डर दीपेश कंडेल प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा प्रदेश १ को टोली बाहिर भएका छन् । प्रदेश १ ले सिद्धान्त लोहनीको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने १४ सदस्य टोली घोषणा गर्दा लगातार घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका दीपेश नै टोलीमै छैनन् । दीपेश स्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दै […]

October 29, 2022

नेरी र अस्मिनाको उत्कृष्ट साझेदारीमा नेपाली टोली विजयी

एजेन्सी – नवौं विकेटका लागि नेरी थापा र अस्मिना कर्माचार्यले उत्कृष्ट साझेदारी गरेपछि नेपाली महिला क्रिकेट टोलीका खेलाडी सम्मिलित क्यान ११ ले विश्व चर्चित मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई २ विकेटले पराजित गरेको छ । पोखरा रंगशालामा जितको लागि १ सय १४ रनको विजयी लक्ष्य पछ्याएको क्यान ११ ले ३४.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा […]

October 29, 2022

फिलिप्सको शतक र बोल्टको घातक बलिङमा न्युजिल्यान्डको सानदार जित

एजेन्सी – ग्लेन फिलिप्सको शतक र ट्रेन्ट बोल्टको घातक बलिङमा न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा श्रीलंकामाथि ६५ रनको सानदार जित हात पारेको छ । यो जितसँगै न्युजिल्यान्डले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९.२ ओभरमा १ सय २ रनमा अल आउट भयो । श्रीलंकाका भानुका राजपक्षले […]

October 29, 2022

फिलिप्सको सानदार शतकमा न्युजिल्यान्डको बलियो योगफल

एजेन्सी – विकेटकिपर ग्लेन फिलिप्सले दुई जीवनदानको फाइदा उठाउँदै सानदार शतक प्रहार गरेपछि न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा श्रीलंकालाई १ सय ६८ रनको बलियो लक्ष्य दिएको छ । सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले ६४ बलमा १० चौका […]

October 29, 2022

प्रधानमन्त्री कप खेल्ने कर्णालीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले आइतबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । कर्णालीले अलराउन्डर रविन्द्रजंग शाहीको कप्तानीमा चार खेलाडीलाई पहिलो पटक समेट्दै प्रधानमन्त्री कप खेल्ने टोली घोषणा गरेको छ । घोषणा टोलीमा दीपेन्द्र रावत, आवश शाह, मोहन विक र विपिन शाहीले पहिलो पटक प्रधानमन्त्री कप […]

October 29, 2022

छनोटमा सबैको रोजाइ, खेलमा बेन्चको बसाइ

भूपेन्द्र जिसी, काठमाडौं कुनैपनि खेलाडीले आफ्नो क्षमता देखाउन प्रर्दशन गर्ने अवसर पाउनुपर्छ । खेल्ने अवसर नपाएपछि राम्रो क्षमता भएपनि खेलाडी ओझेलमा पर्छ । घरेलु क्रिकेटमा अलराउन्डर सोनु तामाङ यस्तै नियति भोगिरहेका उदाहरण हुन् । सोनु घरेलु क्रिकेटमा हिटरका रुपमा चिनिन्छन् । टि२० खेलाडीको पहिचान बनाएपनि त्यसलाई प्रस्फुटन गर्ने अवसर पाउन सकेका छैनन् । नेपालमा पहिला […]

Success

Thank you for your time.