October 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले विकेटकिपर अनिल कुमार शाहलाई समेट्दै प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । नेपाली टोलीबाट खेलि सकेका अनिलले २०१९ मा एपिएफ छाडेर पुलिस गएका थिए । पुलिसमा पर्याप्त अवसर नपाएपछि अनिल प्रदेश फर्किने निर्णय लिएका हुन् । ओपनर हरिशंकर शाहको कप्तानीमा अनिल, विवेक यादव […]
October 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले आक्रामक ब्याटर सौरभ खनाललाई बाहिर राख्दै युवा ब्याटर देव खनालको कप्तानीमा प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । कप्तान र उपकप्तान दुबै परिवर्तन गरेको लुम्बिनीले सौरभलाई बाहिर राख्दा युवा खेलाडीलाई मौका दिएको छ । सौरभलाई फिटनेश र ५० ओभरको खेलको कारण बाहिर राखेको […]
October 28, 2022
एजेन्सी – आइसिसी टि२० विश्वकपमा आज उपाधिका दुई प्रमुख दाबेदार इंग्ल्यान्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । दुबै टोलीलाई शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न यस खेल जित्नै पर्ने दबाब छ । आज पराजित हुने टोलीको सेमिफाइनल यात्रा कठिन बन्नेछ । इंग्ल्यान्डले पहिलो […]
October 27, 2022
एजेन्सी – जिम्बावेले आइसिसी टि२० विश्वकपमा पाकिस्तानमाथि एक रनको रोमान्चक जित हात पारेको छ । लगातार दोस्रो हारसँगै पाकिस्तानको सेमिफाइनल खेल्ने सम्भावना कठिन बनेको छ । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन बनायो । पाकिस्तानलाई अन्तिम ६ बलमा जितको लागि ११ […]
October 27, 2022
एजेन्सी – नाटकीय रुपमा विकेट पतन भएसँगै जिम्बावेले आइसिसी टि२० विश्वकपमा पाकिस्तानलाई १ सय ३१ रनको मध्यम लक्ष्य दिएको छ । पर्थ स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको जिम्बावे २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनायो । जिम्बावेका सेन विलियम्सले २८ बलमा ३ चौकासहित सर्वाधिक ३१ रन बनाए । एक समय जिम्बावे […]
October 27, 2022
एजेन्सी – विश्वको सर्वाधिक धनी क्रिकेट बोर्ड द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले आफ्ना महिला र पुरुष क्रिकेटर दुबैलाई समान म्याच फि दिने भएको छ । बिसिसिआईको बोर्ड बैठकलले बिहीबार समान म्याच फि दिने निर्णय गरेको हो । अवदेखि महिला क्रिकेटरले टेस्टमा १५ लाख भारु ( २४ लाख नेपाली रुपैयाँ) म्याच […]
October 27, 2022
एजेन्सी – भारतले आइसिसी टि२० विश्वकपमा नेदरल्यान्ड्समाथि ५७ रनको फराकिलो जित हात पारेको छ । यो जितसँगै भारत सुपर १२ को समूह बी मा ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन बनायो । नेदरल्यान्ड्सका […]
October 27, 2022
एजेन्सी – विराट कोहली सहित तीन ब्याटरको अर्धशतकमा भारतले आइसिसी टि२० विश्वकपमा नेदरल्यान्ड्सलाई १ सय ८० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । भारतका लागि विराट कोहलीले ४४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक […]
October 27, 2022
एजेन्सी – राइली रोसोउको शतक र एनरिच नोर्किया उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले आइसिसी टि२० विश्वकपमा बंगलादेशमाथि १ सय ४ रनको सानदार जित हात पारेको छ । योसँगै सुपर १२ को समूह बी मा दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि २ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश १६.३ ओभरमा १ सय […]
October 27, 2022
एजेन्सी – दक्षिण अफ्रिकाका शीर्षक्रमका ब्याटर राइली रोसोउ टि२० आईमा लगातार दुई शतक हान्ने दोस्रो खेलाडी बनेका छन् । रोसोउले आइसिसी टि२० विश्वकपमा बंगलादेशविरुद्ध शतक हान्दै लगातार दुई शतक हान्ने पहिलो टेस्ट टोलीको खेलाडी बन्ने कीर्तिमान पनि बनाएका छन् । रोसोउले बंगलादेशविरुद्ध ५६ बलमा ७ चौका र ८ छक्कासहित १ सय ९ रनको सानदार शतकीय […]