default_image

क्रिकेट

October 14, 2022

पृथ्वी शाको सानदार शतक

एजेन्सी – कप्तान पृथ्वी शा को सानदार शतकमा मुम्बईले शैद मुश्ताक अली ट्रफीमा आसामथि ६१ रनको सानदार जित हात पारेको छ । भारतको आधिकारीक घरेलु टि२० मान्यता प्राप्त प्रतियोगिता मुश्ताक अली ट्रफीमा पृथ्वीले पहिलो पटक शतक हानेका हुन् । राजकोटमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३० […]

October 14, 2022

पुलिस र लुम्बिनी सेमिफाइनलमा, प्रदेश १ बाहिरियो

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह बी बाट सेमिफाइनलमा पुगेका छन् । समूह बी को अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ७ विकेटले हराएपनि नेटरनरेटको कारण बाहिरिएको छ । जितको लागि ५४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले ६.४ ओभरमा ३ […]

October 14, 2022

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तानलाई उपाधि

एजेन्सी – पाकिस्तानले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा घरेलु टोली न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनायो । पाकिस्तानका मोहम्मद नवाजले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा अविजित रहँदै खेल सकाए […]

October 14, 2022

पुलिसविरुद्ध लुम्बिनी १५ रनमै अल आउट

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ९७ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ । पुलिस लगातार तेस्रो जितका साथ सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो । जितको लागि १ सय १३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १२.५ ओभरमा १५ रनमै अल आउट भयो । […]

October 14, 2022

कविताको आक्रामक ब्याटिङमा लुम्बिनीलाई बलियो लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – फिनिसर कविता जोशीको आक्रामक ब्याटिङमा नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा लुम्बिनी प्रदेशलाई १ सय १३ रनको बलियो लक्ष्य दिएको छ । रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनायो । पुलिसको लागि तल्लोक्रमकी कविता जोशीले २९ बलमा […]

October 14, 2022

करिअरकै खराब लयमा म्याक्सवेल

एजेन्सी – अष्ट्रेलियाका सुपरस्टार आक्रामक ब्याटर ग्लेन म्याक्सवेल टि२० विश्वकपको मुखमै आफ्नो करिअरकै खराब लयबाट गुज्रिएका छन् । टि२० विश्वकप अष्ट्रेलियामा आइतबारदेखि सुरु हुँदैछ । घरेलु टोली अष्ट्रेलिया लगातार दोस्रो विश्वकप जित्ने सोचमा छ । तर प्रमुख हिटर म्याक्सवेलको खराब लयले भने ठूलो चिन्ता थपेको छ । म्याक्सवेल पछिल्ला ६ खेलमा दोहोरो अंकमा रन बनाउन […]

October 14, 2022

खेलमा फर्किन्छु जस्तो लागेको थिएन – कविता

पोखरा (हाम्रो खेलकुद) – मधेश प्रदेशकी मध्यगतिकी बलर तथा कप्तान कविता गौतमले आफू खेलमा फर्किन्छु जस्तो नलागेको बताएकी छिन् । खुट्टाको शल्यक्रियाको कारण डेढ वर्षपछि नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताबाट मैदान फर्किएकी उनले उक्त प्रतिक्रिया दिएकी हुन् । ‘एकदमै खुशी लागेको छ । मैले सोचेको थिएन कि म खेलमा पूनरागन गर्न सक्छु । […]

October 13, 2022

बाउन्ड्रीबाहिर छोरी, मैदानभित्र आमा

भूपेन्द्र जि.सी.पोखरा महिला खेलाडीले सन्तान लाभपछि आराम गर्नुपर्ने हुँदा मैदानबाट टाढा हुनुपर्छ । त्यसैकारण पनि अधिकांश महिला खेलाडीले विवाह ढिलो गर्ने निर्णय लिन्छन् । विवाह गरि हाले बच्चा भने जन्माउन समय लिन्छन् चाहँदैनन् । किनकी बच्चा जन्मेर हुर्काउँदै त्यहिँ लयमा फर्किन निकै कठिन पर्छ । कति खेलाडीको हकमा विवाह पछि नै व्यवहारिक कारणले खेललाई निरन्तरता […]

October 13, 2022

राहुल र आश्विनको उत्कृष्ट प्रदर्शनको बाबजुद भारत पराजित

एजेन्सी – ओपनर लोकेश राहुल र स्पिनर रविचन्द्रन आश्विनको उत्कृष्ट प्रदर्शनको बाबजुदमा भारत अभ्यास खेलमा वेस्टर्न अष्ट्रेलिया–११ सँग ३६ रनले पराजित भयो । जितको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । भारतका लोकेश राहुलले ५५ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक […]

October 13, 2022

सुदूरमाथि मधेशको सहज जित

पोखरा (हाम्रो खेलकुद) – मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १५ रनको सहज जित हात पारेको छ । यो जितसँगै सेमिफाइनल सम्भावना पनि बलियो बनाएको छ । जितको लागि ९२ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७६ रन बनायो ।सुदूरकी सर्वाधिक अनुभवी खेलाडी ऋतु […]

Success

Thank you for your time.