default_image

क्रिकेट

October 23, 2022

पाकिस्तानको उत्कृष्ट सुरुवात

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतविरुद्ध बलिङतर्फ उत्कृष्ट सुरुवात गरेको छ । जितको लागि १ सय ६० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले ४ ओभरमा २ विकेट गुमाउँदै १७ रन बनाएको छ । भारतका ओपनर रोहित शर्मा र लोकेश राहुल दुबै सुरुवातमै आउट भएका छन् । सूर्य कुमार यादव ७ र विराट कोहली २ […]

October 23, 2022

भारतलाई पाकिस्तानको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – अनुभवी ब्याटर इफ्तिखार अहमद र शन मकसुदको अर्धशतकमा पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतलाई १ सय ६० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । पाकिस्तानको लागि शन मकसुद ४२ बलमा ५ चौका सर्वाधिक […]

October 23, 2022

भारतको सानदार सुरुवात, बाबर र रिजवान सुरुवातमै आउट

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका प्रमुख ब्याटर बाबर आजम र मोहम्मद रिजवान आइसिसी टि२० विश्वकपमा भारतसँग सुरुवातमै आउट भएका छन् । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ६ ओभरमा दुई विकेट गुमाउँदै ३२ रन बनाएको छ । दोस्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजम गोल्डेन डक आउट भए । बाबर आजमलाई […]

October 23, 2022

बाबर भारतविरुद्ध गोल्डेन डक आउट

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम आइसिसी टि२० विश्वकपमा भारतसँग गोल्डेन डक आउट भएका छन् । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले दोस्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजमलाई गुमाएको छ । बाबर आजमलाई युवा तीव्र गतिका बलर अर्शदीपसिंहले पहिलो बलमै एलबीडब्लू आउट गरेका हुन् । बाबरले रिभ्यु लिएपनि […]

October 23, 2022

भारतले टस जित्यो, चहल र पन्त बेन्चमा

एजेन्सी – आइसिसी टि२० विश्वकपमा भारतले पाकिस्तानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । भारतका रोहित शर्माले आजको खेलमा सात ब्याटर र दुई स्पिनर रहेको बताएका छन् । भारतको टोलीमा तीन तीव्र गतिका बलर छन् । पाकिस्तानका […]

October 23, 2022

आयरल्यान्डमाथि श्रीलंकाको सहज जित

एजेन्सी – ओपनर कुशल मेन्डिसनको अर्धशतकमा श्रीलंकाले आइसिसी टि२० विश्वकपमा आयरल्यान्डमाथि ९ विकेटको सहज जित हात पारेको छ । जितको लागि १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर कुशल मेन्डिस ४३ बलमा ५ चौका र ३ छक्कासहित ६८ रनमा अविजित रहे । चरिथ असलांका २२ […]

October 23, 2022

सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं (हाम्रो खेलकुद) – नाबालिकामाथि बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति काठमाडौं जिल्ला अदालतले दिएको छ। अब प्रहरीले अनुसन्धान सकाएर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गर्नेछ। त्यसपछि थुनछेकको बहस सुरु हुनेछ। असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेपछि पहिलोपटक असोज २४ गते पहिलो पटक सन्दीपलाई […]

October 23, 2022

श्रीलंकालाई आयरल्यान्डको मध्यम लक्ष्य

एजेन्सी – आयरल्यान्डले आइसिसी टि२० विश्वकपमा श्रीलंकालाई १ सय २९ रनको मध्यम लक्ष्य दिएको छ । होबार्टमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन बनायो । आयरल्यान्डको लागि ह्यारी टेक्टरले ४२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाए । पउल स्टर्लिङले २५ बलमा […]

October 23, 2022

श्रीलंकालाई स्तब्ध पार्ने सोचमा आयरल्यान्ड

एजेन्सी – आयरल्यान्डले आइसिसी टि२० विश्वकपमा आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय बिहान ९ : ४५ मा होबार्टमा सुरुहुनेछ । आयरल्यान्ड समूह बी को उपविजेता र श्रीलंका समूह ए को विजेताको रुपमा सुपर १२ मा स्थान बनाएका हुन् । आयरल्यान्डले अन्तिम खेलमा वेस्टइन्डिजलाई ९ विकेटले हराउँदै सुपर १२ मा स्थान बनाएको थियो । श्रीलंका […]

October 23, 2022

टि२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै

एजेन्सी – आइसिसी टि२० विश्वकपमा आज सर्वाधिक महत्व र प्रतिक्षामा रहेको भारत र पाकिस्तानबीचको खेल हुँदैछ । खेल नेपाली समय दिउँसो १ : ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । विश्वकपका दुबै उपाधि दाबेदार टोली भारत र पाकिस्तान सानदार सुरुवात गर्न चाहन्छन् । भारतलाई गतवर्ष विश्वकपमा पाकिस्तानले १० विकेटले हराएको थियो । पाकिस्तान त्यसलाई निरन्तरता […]

Success

Thank you for your time.