default_image

क्रिकेट

October 24, 2022

विश्वकप आज बंगलादेश र नेदरल्यान्ड्स खेल्दै

एजेन्सी – आइसिसी टि२० विश्वकपमा आज बंगलादेश र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ९ : ४५ मा होबार्टमा सुरुहुनेछ । सुपर १२ मा दुबै टोली विजयी सुरुवात गर्ने सोचमा हुनेछन् । नेदरल्यान्ड्स समूह ए को उपविजेता हुँदै सुप १२ खेलेको हो । बंगलादेश नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपमा सानदार सुरुवात गर्न चाहन्छ । […]

October 23, 2022

पाकिस्तानले भारतसँग हार्नुको पाँच कारण

एजेन्सी – पाकिस्तान आइसिसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा भारतसँग चार विकेटले पराजित भएको छ । एक समय हार नजिक पुगेको भारतले विराट कोहलीको ब्याटिङमा सानदार पुनरागमनका साथ अविश्वसनीय जित हात पारेको हो । जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो […]

October 23, 2022

धुनीबेसी र त्रिपुरासुन्दरी फाइनलमा

धादिङ (हाम्रो खेलकुद) – धुनीबेसी नगरपालिका र त्रिपुरासुन्दरी गाउँपाललिका धादिङ क्रिकेट लिगको फाइनलमा पुगेका छन् । आइतबार पहिलो सेमिफाइनलमा त्रिपुरासुन्दरी गाउँपालिकाले बेनीघाटलाई पाँच विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । त्यस्तै दोस्रो सेमिफाइनलमा धुनबेसी नीलकण्ठलाई १३ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । चन्द्रोदय खेल मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको त्रिपुरासुन्दरीले २० ओभरमा ९ […]

October 23, 2022

पाकिस्तानलाई हराएपछि कोहलीले भने – ‘कसरी जित्यौं थाहा छैन’

एजेन्सी – आइसीसी टि२० विश्वकप २०२२ अन्तर्गत सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गर्यो । भारतको जितमा वीरत कोहलीले सानदार ब्याटिङ गरेका थिए । जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको भारतले जवाफी ब्याटिङमा निकै खराब सुरुवात गरेको थियो । कोहलीले हार्दिक पान्ड्यासँग शतकीय साझेदारी गर्दै भारतलाई खेलमा फर्काएका थिए । […]

October 23, 2022

कप्तान बाबरले भने – ‘कोहलीकै कारण हार्यौं’

एजेन्सी – आइसीसी टि२० विश्वकप २०२२ अन्तर्गत सुपर १२ को खेलमा भारतसँग नाटकीय ढंगले पराजित भएपछि पाकिस्तानका कप्तान बाबर आजमले भारतीय ब्याट्सम्यान विराट कोहलीकै कारण पाकिस्तान पराजित हुन पुगेको बताए । विराट कोहलीको सानदार ब्याटिङमा भारतले आइसिसी टि२० विश्वकपमा पाकिस्तानमाथि चार विकेटको रोमान्चक जित दर्ता गरेको हो । जितको लागि १ सय ६० रनको प्रतिस्पर्धात्मक […]

October 23, 2022

कोहलीको सानदार ब्याटिङमा भारतको नाटकीय जित

एजेन्सी – विराट कोहलीको सानदार ब्याटिङमा भारतले आइसिसी टि२० विश्वकपमा पाकिस्तानमाथि चार विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय ६० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि विराट कोहलीले ५३ बलमा ६ चौका र ४ छक्कासहित ८२ रनमा अविजित रहँदै अविश्वसनयि […]

October 23, 2022

पाकिस्तानको उत्कृष्ट सुरुवात

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतविरुद्ध बलिङतर्फ उत्कृष्ट सुरुवात गरेको छ । जितको लागि १ सय ६० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले ४ ओभरमा २ विकेट गुमाउँदै १७ रन बनाएको छ । भारतका ओपनर रोहित शर्मा र लोकेश राहुल दुबै सुरुवातमै आउट भएका छन् । सूर्य कुमार यादव ७ र विराट कोहली २ […]

October 23, 2022

भारतलाई पाकिस्तानको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – अनुभवी ब्याटर इफ्तिखार अहमद र शन मकसुदको अर्धशतकमा पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतलाई १ सय ६० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । पाकिस्तानको लागि शन मकसुद ४२ बलमा ५ चौका सर्वाधिक […]

October 23, 2022

भारतको सानदार सुरुवात, बाबर र रिजवान सुरुवातमै आउट

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका प्रमुख ब्याटर बाबर आजम र मोहम्मद रिजवान आइसिसी टि२० विश्वकपमा भारतसँग सुरुवातमै आउट भएका छन् । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ६ ओभरमा दुई विकेट गुमाउँदै ३२ रन बनाएको छ । दोस्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजम गोल्डेन डक आउट भए । बाबर आजमलाई […]

October 23, 2022

बाबर भारतविरुद्ध गोल्डेन डक आउट

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम आइसिसी टि२० विश्वकपमा भारतसँग गोल्डेन डक आउट भएका छन् । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले दोस्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजमलाई गुमाएको छ । बाबर आजमलाई युवा तीव्र गतिका बलर अर्शदीपसिंहले पहिलो बलमै एलबीडब्लू आउट गरेका हुन् । बाबरले रिभ्यु लिएपनि […]

Success

Thank you for your time.