default_image

क्रिकेट

October 23, 2022

भारतले टस जित्यो, चहल र पन्त बेन्चमा

एजेन्सी – आइसिसी टि२० विश्वकपमा भारतले पाकिस्तानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । भारतका रोहित शर्माले आजको खेलमा सात ब्याटर र दुई स्पिनर रहेको बताएका छन् । भारतको टोलीमा तीन तीव्र गतिका बलर छन् । पाकिस्तानका […]

October 23, 2022

आयरल्यान्डमाथि श्रीलंकाको सहज जित

एजेन्सी – ओपनर कुशल मेन्डिसनको अर्धशतकमा श्रीलंकाले आइसिसी टि२० विश्वकपमा आयरल्यान्डमाथि ९ विकेटको सहज जित हात पारेको छ । जितको लागि १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर कुशल मेन्डिस ४३ बलमा ५ चौका र ३ छक्कासहित ६८ रनमा अविजित रहे । चरिथ असलांका २२ […]

October 23, 2022

सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं (हाम्रो खेलकुद) – नाबालिकामाथि बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति काठमाडौं जिल्ला अदालतले दिएको छ। अब प्रहरीले अनुसन्धान सकाएर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गर्नेछ। त्यसपछि थुनछेकको बहस सुरु हुनेछ। असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेपछि पहिलोपटक असोज २४ गते पहिलो पटक सन्दीपलाई […]

October 23, 2022

श्रीलंकालाई आयरल्यान्डको मध्यम लक्ष्य

एजेन्सी – आयरल्यान्डले आइसिसी टि२० विश्वकपमा श्रीलंकालाई १ सय २९ रनको मध्यम लक्ष्य दिएको छ । होबार्टमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन बनायो । आयरल्यान्डको लागि ह्यारी टेक्टरले ४२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाए । पउल स्टर्लिङले २५ बलमा […]

October 23, 2022

श्रीलंकालाई स्तब्ध पार्ने सोचमा आयरल्यान्ड

एजेन्सी – आयरल्यान्डले आइसिसी टि२० विश्वकपमा आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय बिहान ९ : ४५ मा होबार्टमा सुरुहुनेछ । आयरल्यान्ड समूह बी को उपविजेता र श्रीलंका समूह ए को विजेताको रुपमा सुपर १२ मा स्थान बनाएका हुन् । आयरल्यान्डले अन्तिम खेलमा वेस्टइन्डिजलाई ९ विकेटले हराउँदै सुपर १२ मा स्थान बनाएको थियो । श्रीलंका […]

October 23, 2022

टि२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै

एजेन्सी – आइसिसी टि२० विश्वकपमा आज सर्वाधिक महत्व र प्रतिक्षामा रहेको भारत र पाकिस्तानबीचको खेल हुँदैछ । खेल नेपाली समय दिउँसो १ : ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । विश्वकपका दुबै उपाधि दाबेदार टोली भारत र पाकिस्तान सानदार सुरुवात गर्न चाहन्छन् । भारतलाई गतवर्ष विश्वकपमा पाकिस्तानले १० विकेटले हराएको थियो । पाकिस्तान त्यसलाई निरन्तरता […]

October 22, 2022

अफगानिस्तानमाथि इंग्ल्यान्डको संघर्षपूर्ण जित

एजेन्सी – युवा तीव्र गतिका बलर साम करनको कीर्तिमानी पाँच विकेटमा इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय १३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा लियाम लिभिङस्टोन २१ बलमा ३ चौकासहित २९ रनमा अविजित रहे […]

October 22, 2022

नाटकीय खेलसँगै सेमिफाइनल समिकरण पूरा

धादिङ (हाम्रो खेलकुद) – समूह चरणको अन्तिम नाटकीय खेलमा निलकण्ठ नगरपालिकाले गल्छी गाउँपालिकालाई तीन विकेटले हराएसँगै धादिङ क्रिकेट लिगको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलको निर्णायक अन्तिम खेल रोचक र नाटकीय रह्यो । बेनीघाटमा रहेको चन्द्रोदय खेल मैदानमा टस जितेर टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गल्छीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९१ […]

October 22, 2022

करनको कीर्तिमानी पाँच विकेटमा अफगानिस्तान सस्तैमा अल आउट

एजेन्सी – युवा तीव्र गतिका बलर साम करनको कीर्तिमानी पाँच विकेटमा अफगानिस्तानले आइसिसी टि२० विश्वकपमा इंग्ल्यान्डलाई १ सय १३ रनको लक्ष्य दिएको छ । पर्थ स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान १९.४ ओभरमा १ सय १२ रनमा अल आउट भयो । इंग्ल्यान्डका लागि इब्राहिम जद्रानले ३२ बलमा ३ चौका र १ छक्कासहित ३२ […]

October 22, 2022

अष्ट्रेलियामाथि न्युजिल्यान्डको सानदार जित

एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा साविक विजेता तथा घरेलु टोली अष्ट्रेलियामाथि ८९ रनको सानदार जित हात पारेको छ । ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शनका साथ न्युजिल्यान्डले उत्कृष्ट विजयी सुरुवात गरेको हो । जितको लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७.१ ओभरमा १ सय ११ रनमा अल आउट भयो । […]

Success

Thank you for your time.