default_image

क्रिकेट

October 14, 2022

खेलमा फर्किन्छु जस्तो लागेको थिएन – कविता

पोखरा (हाम्रो खेलकुद) – मधेश प्रदेशकी मध्यगतिकी बलर तथा कप्तान कविता गौतमले आफू खेलमा फर्किन्छु जस्तो नलागेको बताएकी छिन् । खुट्टाको शल्यक्रियाको कारण डेढ वर्षपछि नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताबाट मैदान फर्किएकी उनले उक्त प्रतिक्रिया दिएकी हुन् । ‘एकदमै खुशी लागेको छ । मैले सोचेको थिएन कि म खेलमा पूनरागन गर्न सक्छु । […]

October 13, 2022

बाउन्ड्रीबाहिर छोरी, मैदानभित्र आमा

भूपेन्द्र जि.सी.पोखरा महिला खेलाडीले सन्तान लाभपछि आराम गर्नुपर्ने हुँदा मैदानबाट टाढा हुनुपर्छ । त्यसैकारण पनि अधिकांश महिला खेलाडीले विवाह ढिलो गर्ने निर्णय लिन्छन् । विवाह गरि हाले बच्चा भने जन्माउन समय लिन्छन् चाहँदैनन् । किनकी बच्चा जन्मेर हुर्काउँदै त्यहिँ लयमा फर्किन निकै कठिन पर्छ । कति खेलाडीको हकमा विवाह पछि नै व्यवहारिक कारणले खेललाई निरन्तरता […]

October 13, 2022

राहुल र आश्विनको उत्कृष्ट प्रदर्शनको बाबजुद भारत पराजित

एजेन्सी – ओपनर लोकेश राहुल र स्पिनर रविचन्द्रन आश्विनको उत्कृष्ट प्रदर्शनको बाबजुदमा भारत अभ्यास खेलमा वेस्टर्न अष्ट्रेलिया–११ सँग ३६ रनले पराजित भयो । जितको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । भारतका लोकेश राहुलले ५५ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक […]

October 13, 2022

सुदूरमाथि मधेशको सहज जित

पोखरा (हाम्रो खेलकुद) – मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १५ रनको सहज जित हात पारेको छ । यो जितसँगै सेमिफाइनल सम्भावना पनि बलियो बनाएको छ । जितको लागि ९२ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७६ रन बनायो ।सुदूरकी सर्वाधिक अनुभवी खेलाडी ऋतु […]

October 13, 2022

सुदूरपश्चिमलाई मधेशको प्रतिस्पर्धात्मक लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको मधेशले २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनायो । मधेशकी साना प्रविनले ४९ बलमा ३ चौकासहित सर्वाधिक ३५ रन बनाइन् । प्रविन बाहेक अन्यले राम्रो […]

October 13, 2022

बाबर र रिजवान चम्कदा पाकिस्तानको सानदार जित

एजेन्सी – कप्तान बाबर आजम र मोहम्मद रिजवान चम्कदा पाकिस्तानले त्रिकोणात्मक टि२० आई सिरिजमा बंगलादेशमाथि ७ विकेटको सानदार जित हात पारेको छ । जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका बाबर आजमले ४० बलमा ९ चौकासहित ५५ रन बनाए । मोहम्मद रिजवानले ५६ […]

October 13, 2022

सन्दीप थप ५ दिन हिरासतमा रहने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थप ५ दिन प्रहरी हिरासतमा रहने भएका छन् । बलात्कारको आरोप लागेपछि प्रहरीले हिरासतमा लिएका सन्दीप विहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । असोज २० गते कतार हुँदै अमेरिकाबाट काठमाडौं आइपुगेका लामिछानेलाई प्रहरीले विमानस्थलबाट हतकडी लगाएर हिरासतमा राखेको थियो । त्यसपछि सोमबार […]

October 13, 2022

एपिएफ १४ बलमै विजयी

पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा घरेलु टोली गण्डकीलाई ९ विकेटले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै एपिएफ सेमिफाइनल नजिक पुगेको छ । जितको लागि २७ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले २.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा इन्दु बर्मा ३ बलमा २ […]

October 13, 2022

गण्डकी २६ रनमा अल आउट

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबलाई २७ रनको झिनो लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी १८.२ ओभरमा २६ रन आउट भयो । गण्डकीकी कप्तान सृष्टी जैशीले १४ बलमा १ चौकासहित सर्वाधिक पाँच रन बनाइन् । गण्डकीका कुनैपनि खेलाडीले पाँच […]

October 13, 2022

क्रिकेटकी कान्छी कप्तान

पोखरा (हाम्रो खेलकुद) – कप्तान कुनैपनि टोलीको महत्त्वपूर्ण सदस्य हो । खेलका प्रदर्शन मात्र होईन कप्तानको निर्णय लिने क्षमताले पनि धेरै प्रभाव पार्छ । त्यसैले हरेक टोली सकभर अनुभवी खेलाडीलाई कप्तान दिन खोज्छन् । तर कप्तान बन्न अनुभवी खेलाडी नै चाहिन्छ भन्ने हुँदैन । कतिपय अवस्थामा अनुभवी खेलाडीधन्दा युवा खेलाडीले पनि जिम्मेवारी पाउने गर्दछन् । […]

Success

Thank you for your time.