default_image

क्रिकेट

September 12, 2022

मधेशलाई हराउँदै आर्मीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि ६ विकेटको जित हात पारेको छ । यसअघि वर्षाको कारण आर्मीले दुई खेलमा अंक बाँडेको थियो । जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका कप्तान विनोद भण्डारी ३३ […]

September 12, 2022

आर्मीलाई मधेशको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको समूह ए को खेलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निम्तो पाएको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४ रन जोड्यो । औसत सुरुवात गरेको मधेशले पाँचौ ओभरमा २६ रन जोड्दा पहिलो […]

September 12, 2022

शादबले मागे माफी

एजेन्सी – पाकिस्तानका प्रमुख अलराउन्डर शादब खानले टि२० एसिया कप २०२२ को फाइनलमा श्रीलंकाविरुद्ध क्याच ड्रप गरेको कारण माफी मागेका छन् । श्रीलंकाले पाकिस्तानलाई २३ रनले हराउँदै उपाधि जितेको छ । फाइनलमा श्रीलंकासँगको हारपछि शादब खानले माफी मागेका छन् । ‘क्याचले नै म्याच जित्ने हो । तर माफ गर्नुहोस् । म यो हारको जिम्मेवारी लिन्छु […]

September 12, 2022

श्रीलंकालाई आठ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि

एजेन्सी – श्रीलंकाले आठ वर्षपछि छैटौं एसिया कप तथा अन्तर्राष्ट्रिय उपाधि जितेको छ । फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले २०१४ पछि एसिया कपको उपाधि जितेको हो । श्रीलंकाले २०१४ को एसिया कप र टि२० विश्वकपपछि पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको हो । भारतले सर्वाधिक ७ पटक एसिया कप जितेको छ । श्रीलंकाले ६ र […]

September 12, 2022

वानिन्दु सर्वोत्कृष्ट खेलाडी

एजेन्सी – श्रीलंकाका लेग स्पिनर वानिन्दु हसरंगा टि२० एसिया कप २०२२ को प्लेयर अफ द टुनामेनट (सर्वोत्कृष्ट खेलाडी) चुनिएका छन् । फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै छैटौं पटक श्रीलंकालाई च्याम्पियन बनाउन हसरंगाले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । वानिन्दुले प्रतियोगितामा ६ खेलमा ९ विकेट लिँदै सर्वाधिक विकेट लिने सूचिमा दोस्रो स्थानमा रहे । शीर्ष स्थानमा […]

September 11, 2022

श्रीलंकालाई एसिया कपको उपाधि

एजेन्सी – तीव्र गतिका बलर प्रमोद मदुशन र स्पिनर वानिन्दु हसरंगाको उत्कृष्ट बलिङमा श्रीलंकाले टि२० एसिया कप २०२२ को फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै उपाधि जितेको छ । श्रीलंकाले सानदार प्रदर्शन गर्दै पाकिस्तानलाई हराउँदै छैटौं पटक एसिया कपको उपाधि जितेको छ । श्रीलंकाले सन् २०१४ पछि पहिलो पटक एसिया कपको उपाधि जितेको हो । जितको […]

September 11, 2022

राजपक्षेको अर्धशतकमा उपाधि जित्न पाकिस्तानलाई बलियो लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याटर भानुका राजपक्षेको अर्धशतकमा श्रीलंकाले टि२० एसिया कप २०२२ को फाइनलमा पाकिस्तानलाई उपाधि जित्न १ सय ७१ रनको बलियो लक्ष्य दिएको छ । दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनायो । श्रीलंकाका भानुका राजपक्षे ४५ बलमा ६ चौका र […]

September 11, 2022

नेपाल टि २० लिगमा ३३ विदेशी खेलाडी, अधिकांश टेस्ट राष्ट्रकै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि २० लिग अन्तर्गत आइतबार भएको ड्राफ्टको दोस्रो चरणबाट सहभागी ६ टोलीले कुल ३३ विदेशी खेलाडी छनोट गरेका छन् । ड्राफ्टमा सुचिकृत गरिएका २ सय भन्दा बढी खेलाडीबाट सहभागी टोलीले न्युनतम ५ र अधिकतम ६ खेलाडी छनोट गरेका छन् । तीन टोलीले ५ विदेशी खेलाडी राख्दा अन्य तीनले ६ खेलाडी […]

September 11, 2022

एसिया कप फाइनलमा पाकिस्तानले टस जित्यो

एजेन्सी – युएईमा जारी टि२० एसिया कप २०२२ को फाइनलमा पाकिस्तानले टस जितेर श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल स्टेडियममा पाकिस्तानका कप्तान बाबर आजमले महत्वपूर्ण टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । पाकिस्ताानका तीव्र गतिका बलर नसिम शाह र स्पिनर शादब खान टोलीमा फर्किएका छन् । उस्मान कादिर र हसन […]

September 11, 2022

नेपाल टि२० लिगमा अनुबन्ध भएका यी हुन् ६७ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको ड्राफ्टमा ६ फ्रेन्चाइज टोलीले नेपाली सबै खेलाडी अनुबन्ध गरेका छन् । आइतबार साँझ सम्पन्न नेपाली खेलाडीको ड्राफ्टमा सबै फ्रेन्चाइजले नेपाली टोली अनुबन्ध गरेका छन् । ग्रेड ए र मार्की खेलाडीले जनही १५ लाख रुपैयाँ पाउनेछन् । ग्रेड बीमा अनुबन्ध भएका खेलाडीले जनही १० लाख पाउनेछन् । ग्रेड सी […]

Success

Thank you for your time.