default_image

क्रिकेट

October 3, 2022

नर्स र टेलरले विष्फोटक ब्याटिङ गर्दा इन्डिया फाइनलमा

एजेन्सी – कप्तान रस टेलर र एशले नर्सको विष्फोटक ब्याटिङमा इन्डिया क्यापिटल्सले विशाल लक्ष्य पूरा गर्दै लेजेन्ड्स क्रिकेट लिगको फाइनलमा पुगेको छ । आइतबार राती क्वालिफायर खेलमा भिलवारा किंग्सलाई ४ विकेटले हराउँदै इन्डिया क्यापिटल्स फाइनलमा पुगेको हो । जितको लागि २ सय २७ रनको विशाल लक्ष्य पछ्याएको क्यापिटल्सले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो […]

October 3, 2022

रनको वर्षामा बने पाँच विश्व कीर्तिमान

एजेन्सी – भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टि२० आई खेलमा पाँच विश्व कीर्तिमान बनेका छन् । भारतले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिज एक खेल अगावै जितेको छ । भारतले पहिलो पटक घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध टि२० आई सिरिज जित्न सफल भएको हो । गुवाहाटीमा टस हारेर पहिला […]

October 3, 2022

एकै खेलमा २५ छक्काको वर्षा

एजेन्सी – भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टि२० आई खेलमा गुवाहाटीमा छक्का, चौका र रनको वर्षा भयो । एक समय भारत एकल प्रदर्शनमा हाबी भएपनि डेविड मिलर किलर बनेर प्रस्तुत भए । पिच रिपोर्ट अनुसार १ सय ७० रन सुरक्षित मानिने बताईएको थियो । तर त्यस विपरित ब्याटिङ भयो । ४० ओभरमा मात्र ६ विकेट […]

October 3, 2022

इंग्ल्यान्डलाई ऐतिहासिक टि२० आई सिरिज

एजेन्सी – इंग्ल्यान्डले अन्तिम तथा सातौं टि२० आई खेलमा घरेलु टोली पाकिस्तानलाई ६७ रनले हराउँदै सिरिज जितेको छ । पुरुष क्रिकेट इतिहासमा पहिलो पटक भएको ७ खेलको सिरिज इंग्ल्यान्डले ४–३ ले जितेको हो । इंग्ल्यान्ड १७ वर्षपछि पहिलो पटक पाकिस्तान भ्रमण गरेको थियो । जितको लागि २ सय १० रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित […]

October 2, 2022

मिलरको विष्फोटक शतकका बाबजुद दक्षिण अफ्रिका पराजित

एजेन्सी – आक्रामक ब्याटर डेविड मिलरको विष्फोटक ब्याटिङको बाबजुद दक्षिण अफ्रिका दोस्रो टि२० आई खेलमा भारतसँग १६ रनले पराजित भएको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा भारतले २(० को अग्रता लिँदै एक खेल अगावै जितेको छ । जितको लागि २ सय ३८ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ […]

October 2, 2022

क्याच ड्रप भारी पर्दा पाकिस्तानलाई सिरिज जित्न विशाल लक्ष्य

एजेन्सी – इंग्ल्यान्डले सातौं तथा निर्णायक टि२० आई खेलमा कमजोर फिल्डिङको फाइदा उठाउँदै घरेलु टोली पाकिस्तानलाई सिरिज जित्न २ सय १० रनको विशाल लक्ष्य दिएको छ । लाहोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । इंग्ल्यान्डका डेविड मलान ४७ बलमा ८ चौका र […]

October 2, 2022

दक्षिण अफ्रिकालाई भारतको २ सय ३८ रनको विशाल लक्ष्य

एजेन्सी – ओपनर लोकेश राहुल र मध्यक्रमका ब्याटर सूर्यकुमार यादवको विष्फोटक ब्याटिङमा भारतले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई २ सय ३८ रनको विशाल लक्ष्य दिएको छ । गुवाहाटीमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३७ रन बनायो । भारतका सूर्यकुमार यादवले २२ बलमा ५ चौका र […]

October 2, 2022

सर्पले भारतको क्रिकेट खेल रोकेपछि…

एजेन्सी – क्रिकेट मैदानमा कहिँले काहिँ अप्रत्याशित घटनाहरु देखिन्छन् । त्यस्तै भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टि२० आई खेलमा सपै मैदान छिरेपछि केहि समय खेल नै रोकिएको छ । गुवाहाटीमा भारतले टस हारेर पहिला ब्याटिङ गरि रहेको छ । आठौं ओभर सुरु हुनेक्रममा सर्प मैदान छिरेपछि खेल केहि समय रोकिएको थियो । उक्त सर्पलाई मैदानका […]

October 2, 2022

शेन वाटसन र युसुफ पठानको उत्कृष्ट ब्याटिङ

एजेन्सी – शेन वाटसन र युुसुफ पठानको उत्कृष्ट ब्याटिङमा भिलवारा किंग्सले लेजेन्ड्स क्रिकेट लिगमा इन्डिया क्यापिटल्सलाई २ सय २७ रनको विशाल लक्ष्य दिएको छ । जोधपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रन बनायो । किंग्सका शेन वाटसनले ३९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक […]

October 2, 2022

भारत टस हारेर पहिला ब्याटिङ गर्दै

एजेन्सी – भारतले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । गुहावाटीमा दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दक्षिण अफ्रिकाले आजकोे खेलमा एक परिवर्तन गरेको छ । स्पिनर तबरेज शाम्सीको स्थानमा तीव्र गतिका बलर लुन्गी एनगिडीलाई मौका दिएको छ । दक्षिण […]

Success

Thank you for your time.