default_image

क्रिकेट

August 17, 2022

‘ज्ञानेन्द्रसँग युवा खेलाडीलाई सिक्ने राम्रो मौका छ’– सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले पूर्वकप्तान तथा अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लसँग युवा खेलाडीलाई सिक्ने राम्रो मौका रहेको बताएका छन् । केन्या भ्रमणको लागि ज्ञानेन्द्र टोलीमा फर्किएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । त्यस्तै सन्दीपले केन्या भ्रमणको तयारी, नयाँ प्रशिक्षक मनोज प्रभाकर, युवा खेलाडी, केन्याको अवस्था लगायत विभिन्न पक्षमा आफ्नो प्रतिक्रिया […]

August 17, 2022

पाकिस्तानसँग नेदरल्यान्ड्सको प्रतिस्पर्धात्मक हार

एजेन्सी– नेदरल्यान्ड्सले पहिलो ओडिआई खेलमा टेस्ट टोली पाकिस्तानसँग प्रतिस्पर्धात्मक १६ रनको हार बेहोरेको छ । नेदरल्यान्ड्सले पाकिस्तानविरुद्ध खेलमा कडा प्रतिस्पर्धा गरेपनि जित भने हात पार्न सकेन । जितको लागि ३ सय १५ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९८ रन बनायो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले ६० बलमा […]

August 16, 2022

‘सबै खेलाडी सधैं टोलीमा हुन्छ भन्ने हुँदैन’ – ज्ञानेन्द्र मल्ल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सबै खेलाडी सधैं टोलीमा हुन्छ भन्ने नहुने बताएका छन् । पाँच महिनापछि नेपाली टोलीमा पूनरागमन गरेका ज्ञानेन्द्र अहिले टियु क्रिकेट मैदानमा अभ्यासमा व्यस्त छन् । ‘पूनरागमन गर्नु खुसीको कुरा हो । एउटा खेलाडीको रुपमा जहिले पनि शत प्रतिशत दिउँ र खेलौं भन्ने हुन्छ […]

August 16, 2022

विश्वकप छनोटमा यस्तो छ नेपालको अवस्था

एजेन्सी – नेपालले वर्तमान समयमा २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकप छनोटको रुपमा रहेको दोस्रो श्रेणीको विश्वकप लिग–२ अन्तर्गत विभिन्न त्रिकोणात्मक सिरिज खेल्दै आएको छ । पहिलो श्रेणीमा १२ टेस्ट टोली र नेदरल्यान्ड्सले आइसिसी सुपर लिगमा प्रतिस्पर्धा गर्दै आएका छन् । नेपाल सम्मिलित लिग-२ पश्चात आइसिसी विश्वकप लिग च्यालेन्ज ए र बी गरि तेस्रो श्रेणीको […]

August 15, 2022

अमित आइटेल मोवाइलको ब्रान्ड एम्वासडर

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटर अमित श्रेष्ठ महालक्ष्मी मोबाइल कम्पनीको आइटेल मोबाइलको ब्रान्ड एमबास्डरमा नियुक्त गरेको छ । विभागीय नेपाल पुलिस क्लबका २८ वर्षीय ब्याट्सम्यान अमितलाई आइटेलले एक वर्षका लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको हो । सम्झौतामा खेलाडी अमित र महालक्ष्मी मोबाइल आइटेलका बिजनेस डेभलपमेन्ट हेड राजेश पौडेलले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौता अवधिमा […]

August 15, 2022

वेस्टइन्डिजले न्युजिल्यान्डलाई हरायो

एजेन्सी – घरेलु टोली वेस्टइन्डिजले तेस्रो तथा अन्तिम टि२० आई खेलमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा वेस्टइन्डिज क्लिनस्विप हुनबाट बचेको छ । जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजका ओपनर ब्रेन्डन किंगले ३५ बलमा ४ […]

August 14, 2022

पुजाराले हाने करिअरको उत्कृष्ट शतक

एजेन्सी – भारतीय टेस्ट क्रिकेट टोलीका प्रमुख ब्याटर चेतेश्वर पुजराले आफ्नो लिष्ट ए ले करिअरको उत्कृष्ट प्रदर्शन गरेका छन् । पुजाराले इंग्ल्यान्डको राष्ट्रिय एकदिवसिय प्रतियोगिता रोयल लन्डन कप वान डे कपमा सक्सेसबाट सर्रेविरुद्ध पुजाराले लिष्ट ए करिअरको उच्च प्रदर्शन गरेका हुन् । काउन्ट्री ग्राउन्ड होभमा टस हारेर पहिला ब्याटिङ थालेको सक्सेसले निर्धारित ५० ओभरमा ६ […]

August 14, 2022

‘नेपाली ब्याटरमा टेक्निकको कमी छ’– प्रभाकर

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली ब्याटरमा टेक्निकको कमी रहेको बताएका छन् । पहिलो दिन आइतबार नेपाली ब्याटरलाई टियु क्रिकेट मैदानमा हेरेपछि प्रभाकरले टेक्निक हराएको बताएका हुन् । ‘अबको मुख्य लक्ष्य आइसिसी विश्वकप लिग–२ का बाँकी १६ खेलमा हो । ती खेलमा निरन्तरता र सकेसम्म सर्वाधिक जित निकाल्न चाहन्छौं’, […]

August 14, 2022

जब नेपालले भारत र पाकिस्तानसँग खेल्ने अवसर गुमायो

काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि यूएईमा एसिया कप टि२० प्रतियोगिता हुँदैछ । टि२० विश्वकपको लागि एसियन क्रिकेट कान्सिलले तयारी स्वरुप अगष्ट अन्तिममा एसिया कप गर्न लागेको हो । प्रतियोगिता श्रीलंकामा हुनुपर्ने भएपनि पछिल्लो समय त्यहाँको आर्थिक संकटले यूएई सरेको हो । एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र छनोटबाट आउने एक टोली हुनेछन् […]

August 14, 2022

म्याकलेओडको शतकमा अमेरिकामाथि स्कटल्यान्डको सानदार जित

एजेन्सी – मध्यक्रमका ब्याटर कलुम म्याकलेओडको शतकमा स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकामाथि ५ विकेटको सानदार जित हात पारेको छ । स्कटल्यान्डको शीर्ष तीन सम्भावना बलियो बनेको छ । जितको लागि २ सय ९६ रनको विशाल विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले ४७.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डको जितमा कलुम म्याकलेओडले ९१ […]

Success

Thank you for your time.