default_image

क्रिकेट

September 5, 2022

नेपालको केन्यामाथि सानदार क्लिनस्विप

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले केन्यासँगको तीन एकदिवसिय अभ्यास खेलमा सानदार क्लिनस्विप गरेको छ । अन्तिम तथा तेस्रो खेलमा नेपालले केन्यामाथि ६ विकेटको उत्कृष्ट जित हात पार्दै सिरिजमा क्लिनस्विप गरेको हो । जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेल […]

September 5, 2022

अर्जुनको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा ओपनर अर्जुन साउदले केन्यासँगको तेस्रो एकदिवसिय अभ्यास खेलमा अर्धशतक प्रहार गरेका छन् । जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा १ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको छ । नेपालका अर्जुन साउद ८४ बलमा २ चौका र २ छक्कासहित ५२ रनमा अविजित छन् […]

September 5, 2022

केन्याविरुद्ध आसिफको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा ओपनर आसिफ शेखले केन्यासँगको तेस्रो एकदिवसिय अभ्यास खेलमा अर्धशतक प्रहार गरेका छन् । जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउदै ७७ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख ४३ बलमा ९ चौका र २ छक्कासहित ५६ रनमा आउट भएका छन् […]

September 5, 2022

नेपाललाई केन्याको चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – घरेलु टोली केन्याले तेस्रो एकदिवसिय अभ्यास खेलमा नेपाललाई २ सय ५६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । जिमखाना क्लब मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५५ रन बनायो । केन्याका तेस्रो नम्बरका ब्याटर कोलिन्स ओबुयाले १ सय ११ बलमा ७ चौका र २ छक्कासहित […]

logohk

September 5, 2022

मन्त्र टि १० क्रिकेट यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– ब्रेन स्पोर्टस हाउसको आयोजनामा मन्त्र टि १० क्रिकेट प्रतियोगिता यसै साता महेन्द्रनगरमा सुरु हुने भएको छ । कलेज स्तरीय प्रतियोगिता भदौ २३ देखि २९ सम्म आयोजना हुने आयोजकका श्याम चन्दले जानकारी दिए । प्रतियोगितामा १२ टोलीको सहभागिता रहने अनुमान गरिएको छ । मन्त्र हस्पिटल एन्ड रिसर्च सेन्टरको मुख्य प्रायोजन रहेको प्रतियोगितालाई अनर्ब […]

September 5, 2022

नेपालको मध्यम प्रदर्शन

एजेन्सी – नेपालले तेस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्याविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ । जिमखाना क्लब मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले १८ ओभरमा १ विकेट गुमाउँदै ६७ रन बनाएको छ । केन्याका विकेटकिपर सुखदीप सिंह ५५ बलमा ४ चौकासहित ३३ रनमा अविजित छन् । कोलिन्स ओबुया ४७ बलमा ३ चौकासहित २६ […]

September 5, 2022

नेपालले टस हार्यो, पवन र करण बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो तथा अन्तिम एकदिवसिय अभ्यास खेलमा केन्यासँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । नैरोबीमा रहेको जिमखान क्लब मैदानमा केन्याका कप्तान शेम न्गोचेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा करण केसीलाई विश्रमा दिएको छ । करणको स्थाना नेपालले किशोर महतोलाई मौका दिएको छ […]

September 5, 2022

‘हाम्रो लक्ष्य उपाधि हो’ – नवाज

एजेन्सी – टि२० एसिया कप २०२२ को सुपर फोरमा भारतलाई ५ विकेटले हराउन नायक बनेका पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले आफ्नो लक्ष्य उपाधि रहेको बताएका छन् । भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । ओपनर मोहम्मद रिजवानले ५१ बलमा ६ चौका र २ छक्कासहित ७१ […]

September 5, 2022

आर्मी र पुलिस एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – बिहीबारदेखि काठमाडौंमा सुरुहुने नवौं राष्ट्रिय खेलकुद क्रिकेट प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब एकै समूहमा परेका छन् । कुल ११ टोली सहभागी प्रतियोगितामा दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी […]

September 5, 2022

केन्यामाथि क्लिनस्विप गर्ने सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो तथा अन्तिम एकदिवसिय अभ्यास खेलमा आज केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : १५ मा नैरोबीमा रहेको जिमखान क्लब मैदानमा सुरुहुनेछ । एक खेल अगावै सिरिज जितेको नेपाल क्लिनस्विप गर्ने सोचमा हुनेछ । केन्या अन्तिम खेलमा जितका साथ सिरिजमा क्लिनस्विप हुनबाट बच्न चाहन्छ । नेपाल पहिलो […]

Success

Thank you for your time.