default_image

क्रिकेट

July 17, 2022

उपाधि जितेको सेलेब्रेसन गरिरहँदा नो बल भएपछि…

एजेन्सी – आधुनिक समयमा क्रिकेट धेरै फेरिएको छ । आधुनिक उपकरणले खेलाडीको सानो सानो गल्ती पनि थाहा हुन्छ । पछिल्लो समय इंग्ल्यान्डको सबैभन्दा चर्चित घरेलु टि२० क्रिकेट भाइटालिटी ब्लास्टको फाइनलमा यस्तै भयो । उपाधि जितिसकेको खुसियाली मनाएपछि अन्तिम बल नो बल थाहा हुँदा पुन: अन्तिम बलका लागि खेल सुचारु गर्नुपरेको थियो । शनिबार राती फाइनल […]

July 17, 2022

नेपालको टोलीमा तीन परिवर्तन, किशोरको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डसँग नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । टिटवुड ग्लासगोमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले पवन सरार्फको स्थानमा करण केसीलाई टोलीमा फर्काएको छ । करणलाई नेपालले नामिबियाविरुद्ध विश्राम दिएको थियो । बसिर अहमदलाई नेपालले […]

July 17, 2022

नेपालले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डसँग नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टिटवुड ग्लासगोमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । हल्ला वर्षाको कारण टस ३० मिनेट पछि भएको थियो । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै इतिहास […]

July 17, 2022

स्कटल्यान्डविरुद्ध नेपालको सम्भावित प्लेईङ ११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा टिटवुड ग्लासगोमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै इतिहास रचेको थियो । आफ्नो इतिहासमा पहिलोे पटक स्कटल्यान्डलाई हराएको थियो । उक्तक्रममा सोमपाल कामी र आदिल […]

July 17, 2022

स्कटल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा टिटवुड ग्लासगोमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै इतिहास रचेको थियो । आफ्नो इतिहासमा पहिलोे पटक स्कटल्यान्डलाई हराएको थियो । उक्तक्रममा सोमपाल कामी र आदिल […]

July 17, 2022

नेपालले नामिबियासँग हार्नुको पाँच कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ६३ रनले पराजित हुन पुग्यो । जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५५ बलमा ३ चौका सहित सर्वाधिक ३८ रन बनाए । नामिबियाका स्पिनर बेर्नार्ड शोल्ट्जले ९.५ […]

July 16, 2022

खराब ब्याटिङसँगै नामिबियासँग नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – लज्जास्पद ब्याटिङ प्रदर्शनसँगै नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियासँग लगातार दोस्रो हारसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा पुगेको छ । जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले […]

July 16, 2022

रोहित आउटसँगै समस्यामा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा उपकप्तान रोहित पौडेलको विकेटसँगै नेपाल समस्यामा परेको छ । जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपालले २१ ओभरमा ४ विकेट गुमाउँदै ७७ रन बनाएको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी २२ बलमा २ चौकासहित १५ रनमा अविजित […]

July 16, 2022

सन्दीप र सोमपाल चल्दा नेपाललाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछाने र सोमपाल कामीको उत्कृष्ट बलिङमा नामिबियाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २ सय रनको मध्यम लक्ष्य दिएको छ । कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४९.२ ओभरमा १ सय ९९ रनमा अल आउट भयो । नामिबियाका कप्तान जेहार्ड एरास्मस ७० बलमा ४ […]

July 16, 2022

कप्तान सन्दीपको सानदार बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध सानदार बलिङ गरेका छन् । कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले २८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १४ रन बनाएको छ । नामिबियाका कप्तान जेहार्ड एरास्मस ७० बलमा ४ चौका र १ छक्का सहित […]

Success

Thank you for your time.