default_image

क्रिकेट

August 23, 2022

पहिलो खेलको लागि ११ नेपाली क्रिकेट खेलाडी मात्र!

काठमाडौं (हाम्रो खेलकुद) – केन्यासँग सिरिज खेल्न जाने तीव्र गतिका बलर सोमपाल कामीसहित पाँच खेलाडी र दुई अफिसलको भिसा नआउँदा नेपालमै रोकिएका छन् । नेपाली क्रिकेट टोलीका ११ सदस्य खेलाडी सोमबार नै केन्यातर्फ प्रस्थान गरेपनि पाँच खेलाडी भने भिसा नआउँदा जान नपाएका हुन् । सोमपाल कामी, अलराउन्डर बसिर अहमद, साहब आलम, अलराउन्डर आदिल अन्सारी र […]

August 23, 2022

एसिया कप गुमाउने पाँच स्टार बलर

एजेन्सी – आगमी शनिबारदेखि युएईमा टि२० एसिया कप प्रतियोगिता सुरु हुँदैछ । भारत र पाकिस्तान टि२० एसिया कपका प्रमुख दाबेदार टोली हुन् । टि२० विश्वकप अघि एसियाली टोलीको सर्वाधिक ठूलो तयारीको रुपमा मानिएको एसिया कपमा एक एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्न पाउनेछ । सिंगापुर, युएई, कुवेत र हङकङले छनोट खेलेका छन् । शीर्ष टोलीले समूह ए […]

August 23, 2022

सोमपालसहित पाँच खेलाडी नेपालमै रोकिए

काठमाडौं (हाम्रो खेलकुद) – भिसा समस्याका कारण तीव्र गतिका बलर सोमपाल कामीसहित पाँच खेलाडी टोलीका अन्य खेलाडीसँग सोमबार केन्या भ्रमण जान पाएका छैनन् । नेपाली क्रिकेट टोली सोमबार केन्यासँग खेल्ने पाँच खेलको टि२० आई सिरिज र तीन एकदिवसिय अभ्यास खेलको लागि त्यसतर्फ उडेको थियो । तर पाँच खेलाडी, ट्रेनर र व्यवस्थापक भने सोमबार केन्या जान […]

August 22, 2022

जिम्बावेमाथि भारतको क्लिनस्विप

एजेन्सी – भारतले युवा ब्याटर शुभमन गिलको शतकको सहयोगमा तेस्रो ओडिआई खेलमा जिम्बावेलाई १३ रनले हराउँदै क्लिनस्विप गरेको छ । जितको लागि २ सय ९० रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे ४९.३ ओभरमा २ सय ७६ रनमा अल आउट भयो । जिम्बावेका सिकन्दर राजाले ९५ बलमा ९ चौका र ३ छक्कासहित १ सय १५ रनको शतकीय […]

August 22, 2022

‘मिहिनेत अनुसार नतिजा आएको छ’– रोहित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका उप-कप्तान तथा युवा ब्याटर रोहित पौडेलले आफूले मिहिनेत गरे अनुसार नतिजा आएको बताएका छन् । केन्यासँग खेल्ने पाँच टि२० आई सिरिज र तीन एकदिवसिय अभ्यास खेल खेल्न जानुअघि रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । ‘नयाँ प्रशिक्षक एकदमै राम्रो हुनुन्छ । किनभने वहाँ आएपछि चाहिँ हामीले ब्यसिक (न्यूनतम) कुराहरुमा […]

August 22, 2022

गिलको सानदार शतकमा जिम्बावेलाई बलियो लक्ष्य

एजेन्सी – युवा ब्याटर शुभमन गिलको सानदार शतकमा भारतले तेस्रो ओडिआई खेलमा जिम्बावेलाई २ सय ९० रनको बलियो लक्ष्य दिएको छ । हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८९ रन बनायो । भारतका शुभमन गिलले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ९७ बलमा १५ चौका र […]

August 22, 2022

केन्यासँग सिरिज खेल्ने क्रिकेट टोलीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले केन्यासँग पाँच टि२० आई र तीन एकदिवसिय खेल सम्मिलित सिरिज खेल्न केन्या प्रस्थान गर्न लागेको राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ । सोमबार क्यानले एक कार्यक्रम गर्दै बिदाइ गरेको हो । विदाई कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह र केन्द्रिय सदस्य दुर्गाराज पाठक लगायत […]

August 22, 2022

वेस्टइन्डिजमाथि सानदार जितसँगै न्युजिल्यान्डलाई सिरिज

एजेन्सी – न्युजिल्यान्डले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ५ विकेटले हराउँदै सिरिज जितेको छ । न्युजिल्यान्डले पहिलो खेल गुमाएपनि त्यसपछि लगातार दुई खेल जितका साथ सिरिज जितेको हो । जितको लागि ३ सय २ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा कप्तान टम लाथमले […]

August 22, 2022

एसिया कप छनोटमा युएईमाथि कुवेतको रोमान्चक जित

एजेन्सी – ओमानमा जारी टि२० एसिया कप छनोटमा प्रमुख दाबेदार टोली युएई कुवेतसँग एक विकेटले पराजित हुँदै स्तब्ध भएको छ । यो हारसँगै युएईको शीर्ष स्थानमा रहेर भारत र पाकिस्तानसँग एसिया कप खेल्ने सम्भावना कठिन बनेको छ । कुवेतले पहिलो पटक युएईलाई हराएको हो । जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको कुवेतलले […]

August 21, 2022

नसिमको पाँच विकेटमा नेदरल्यान्ड्समाथि पाकिस्तानको संघर्षपूर्ण जित

एजेन्सी – तीव्र गतिका बलर नसिम शाहको पाँच विकेटको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआई खेलमा नेदरल्यान्ड्समाथि ९ रनको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा पाकिस्तानले क्लिनस्विप गरेको छ । जितका लागि २ सय ७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा १ सय ९७ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका […]

Success

Thank you for your time.