default_image

क्रिकेट

August 21, 2022

२०११ को विश्वकपपछि भारतीय टोलीमा देखिएका पाँच समस्या

एजेन्सी – भारतले पछिल्लो पटक सन् २०११ को एकदिवसिय विश्वकप फाइनलमा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले जितेको त्यहीँनै अन्तिम विश्वकप उपाधि हो । त्यसपछि भारतीय टोली विश्वकपको ट्रफी उचाल्न सकेको छैन । भारतले विश्व क्रिकेटमा सिरिजमा हेर्ने हो भने सानदार प्रदर्शन गर्दै आएको छ । विराट कोहलीको कप्तानीमा भारतले तीन […]

August 21, 2022

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेट भदौमै गर्ने तयारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फको क्रिकेट टियु मैदानमा भदौ २२ देखि गर्ने प्रस्ताव गरेको छ । नवौं राष्ट्रिय प्रतियोगिता असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । नवौं राष्ट्रिय हुने समयमा नेपाल टि२० लिग आयोजना हुने हुँदा क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई भदौ […]

August 21, 2022

एसिया कप छनोटमा हङकङको विजयी सुरुवात

एजेन्सी – हङकङले ओमानमा शनिबारबाट सुरु भएको एसिया कप टि२० छनोटको पहिलो खेलमा सिंगापुरलाई ८ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनायो । सिंगापुरका जनक प्रकाशले ३२ बलमा ४ चौकासहित सर्वाधिक ३२ रन बनाए […]

August 20, 2022

भारतलाई एक खेल अगावै सिरिज

एजेन्सी – भारतले दोस्रो ओडिआई खेलमा जिम्बावेलाई ५ विकेटले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । तीन ओडिआई खेलको सिरिजमा भारतले २-० को अग्रता लिएको छ । जितको लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको भारतले २५.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतका विकेटकिपर सञ्जु स्यामसनले ३९ बलमा ३ चौका र […]

August 20, 2022

साउथी र बोल्टको उत्कृष्ट बलिङमा न्युजिल्यान्ड विजयी

एजेन्सी – तीव्र गतिका बलर टिम साउथी र ट्रेन्ट बोल्टको उत्कृष्ट बलिङमा न्युजिल्यान्डले दोस्रो ओडिआई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५० रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । बार्बाडोसमा टस हारेर पहिला ब्याटिङ गर्दै न्युजिल्यान्ड ४८.२ ओभरमा २ सय १२ रनमा अल आउट […]

August 20, 2022

रबाडाको सानदार बलिङमा दक्षिण अफ्रिका इनिङ अन्तरले विजयी

एजेन्सी – तीव्र गतिका बलर कागिसो रबाडाको सानदार बलिङमा दक्षिण अफ्रिकाले पहिलो टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्डलाई १२ रनको इनिङ अन्तरले पराजित गरेको छ । योसँगै तीन टेस्ट खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ । इंग्ल्यान्ड दोस्रो इनिङमा १ सय ४९ रनमा अल आउट भयो । इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र एलेक्स लेसले […]

August 20, 2022

सन्दीप र वानिन्दु हसरंगा एकै टोलीमा

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले र श्रीलंका क्रिकेट टोलीका स्टार लेगस्पिनर वानिन्दु हसरंगा युएई क्रिकेट बोर्डले आयोजना गर्ने इन्टरनेसनल लिग २० प्रतियोगिता डेजर्ट भाइपर्सबाट सँगै खेल्ने भएका हुन् । भाइपर्सले टोली घोषणा गर्दा विश्व क्रिकेटका वर्तमान समयका उत्कृष्ट लेगस्पिनर वानिन्दु र एसोसिएट स्टार सन्दीप एकै टोलीमा परेका हुन् । दुबै लेग […]

August 18, 2022

तीन अर्धशतकमा पाकिस्तानको सहज जित

एजेन्सी – कप्तान बाबर आजमसहित तीन ब्याटरको अर्धशतकमा पाकिस्तानले दोस्रो ओडिआई खेलमा घरेलु टोली नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज पाकिस्तानले एक खेल अगावै जितेको छ । जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ३३.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा मोहम्मद रिजवान […]

August 18, 2022

भारत १० विकेटले विजयी

एजेन्सी – भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली जिम्बावेलाई १० विकेटले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको भारतले ३०.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतका ओपनर शिखर धवन १ सय १३ बलमा ९ चौकासहित ८१ […]

August 18, 2022

स्कटल्यान्डमाथि अमेरिकाको रोमान्चक जित

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली स्कटल्यान्डमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि २ सय ५० रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा १५ रन चाहिँएको अवस्थामा जसकरण मल्होत्राले शफ्यान शरिफलाई एक छक्का […]

Success

Thank you for your time.