default_image

क्रिकेट

August 12, 2022

विकेटकिपर अर्जुनलाई ब्याट सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो पटक सिनियर टोलीमा पर्न सफल विकेटकिपर ब्याटर अर्जुन साउदलाई अमेरिकामा बस्दै आएका माधव भण्डारीले क्रिकेट ब्याट सहयोग गरेका छन् । हाम्रो खेलकुद डटकमले बिहीबार अर्जुनको सिनियर टोली सम्मको यात्रा लेख्ने क्रममा ‘राष्ट्रिय टोलीबाट डेब्यु गर्न मागेको ब्याट पर्खंदै अर्जुन‘ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो । उक्त समचारपछि अर्जुनलाई अमेरिकामा […]

August 12, 2022

प्रभाकर शनिबार नेपाल आउने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक भारतीय पूर्व स्टार अलराउन्डर मनोज प्रभाकर शनिबार नेपाल आइपुग्ने भएका छन् । प्रभाकर शनिबार नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार प्रभाकर शनिबार साँझ साढे ६ : १० मा त्रिभुवन विमानस्थल आईपुग्ने भएका छन् । टोलीका सबै खेलाडीले भने बिहीबार […]

August 12, 2022

के चाहन्छ प्रभाकरबाट नेपाली क्रिकेट ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले नयाँ मुख्य प्रशिक्षकको रुपमा भारतीय पूर्व अलराउन्डर मनोज प्रभाकरलाई पाएको छ । नयाँ प्रशिक्षक जो आएपनि भारतीय आउने लगभग पक्कापक्की थियो । चेतन शर्मा, लालचन्द राजपुत र मोन्टी देशाई चर्चामा थिए । तर क्यानले प्रभाकरलाई नियुक्त गर्यो । अघिल्लो महिना पुबुदु दासानायकेले राजीनामा दिँदै क्यानडा लागेपछि नेपालले नयाँ […]

August 12, 2022

युएईमाथि अमेरिकाको रोमान्चक जित

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा युएईमाथि एक विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि २ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४९.१ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकालाई जितको लागि अन्तिम ओभरमा दुई रन चाहिँएको थियो । वासिल हमिदलाई गजानन्द सिंहले पहिलो बलमै चौका प्रहार […]

August 11, 2022

राष्ट्रिय टोलीबाट डेब्यु गर्न मागेको ब्याट पर्खंदै अर्जुन

भूपेन्द्र जिसी, काठमाडौं युवा विकेटकिपर अर्जुन साउद केन्या भ्रमणका लागि घोषणा गरेको टोलीमा स्थान बनाउन सफल भए । घरेलु क्रिकेटमा प्रभाव जमाएपछि १९ वर्षीय अर्जुनले सिनियर टोलीमा अवसर पाएका हुन् । टोलीमा परेपछि उत्साहित अर्जुनलाई सँगसँगै अर्को चिन्ताले पनि सताउन थालेको छ । राष्ट्रिय टोलीबाट खेल्नका लागि उनीसँग उपयुक्त ब्याट छैन । अर्जुन अहिले ब्याटको […]

August 11, 2022

द हन्ड्रेडमा २० वर्षीय युवाको ऐतिहासिक शतक

एजेन्सी – इंग्ल्यान्डका युवा ओपनर विल स्मीडले बर्मिंघम फोनिक्सबाट शतक प्रहार गर्दै इतिहास रचेका छन् । उनले बुधबार राती फोनिक्सबाट साउर्थन ब्रेभविरुद्ध शतक हान्दै द हन्ड्रेडमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् । टस हारेर पहिला ब्याटिङ थालेको फोनिक्सले निर्धारित एक सय बलमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । विल स्मीडले ५० […]

August 11, 2022

युएईमाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई ६४ रनले पराजित गरेको छ । जितको लागि २ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएई ४१.५ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । युएईका अनुभवी खेलाडी रोहन मुस्तफाले १ सय २ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६५ रनमा अविजित रहे […]

August 10, 2022

‘ब्याटिङबाट नेपाल के हो विश्वलाई देखाउनु छ’- अर्जुन

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेपछि युवा विकेटकिपर अर्जुन साउदले आफ्नो ब्याटबाट विश्वका सबै ठाउँमा गएर नेपाल के हो भनेर देखाउन चाहेको बताएका छन् । नेपालले अर्को महिना केन्यासँग खेल्ने पाँच टि२० आई र तीन एकदिवसिय अभ्यास खेलको लागि टोली घोषणा गर्दा अर्जुन पहिलो पटक टोलीमा परेका छन् । सुदूरपश्चिमबाट घरेलु […]

August 10, 2022

ओपनर कुशल टोलीमा नपर्नुमा यस्तो छ कारण

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल अर्को महिना केन्यासँग खेल्ने पाँच टि२० आई र तीन एकदिवसिय अभ्यास खेलको सिरिजको लागि टोलीमा छैनन् । पछिल्लो समय खराब प्रदर्शन गर्दै आएका कुशललाई नेपालले टोलीबाट बाहिर राखेको छ । नेपाली क्रिकेट टोलीका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीले कुशल टोली बाहिर हुनुमा उनको पछिल्लो समयको लय बताएका छन् । […]

August 10, 2022

अफगानिस्तानमाथि आयरल्यान्डको रोमान्चक जित

एजेन्सी – आयरल्यान्डले अफगानिस्तानसँगको पहिलो टि२० आई खेलमा ७ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिजमा घरेलु टोली आयरल्यान्डले १-० को अग्रता लिएको छ । यस सिजनमा आयरल्यान्डले आफ्नो जित विहीन यात्रालाई पनि अन्त्य गरेको छ । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले १९.५ ओभरमा […]

Success

Thank you for your time.