default_image

क्रिकेट

August 14, 2022

‘पहिलो लक्ष्य ओडिआई, त्यसपछि टेस्ट’ – प्रभाकर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले आफ्नो पहिलो लक्ष्य ओडिआई निरन्तरता दिने र त्यसपछि टेस्ट मान्यताका लागि हुने बताएका छन् । शनिबार साँझ नेपाल आइपुगेका प्रभाकरले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्नेक्रममा उक्त प्रतिक्रिया दिएका हुन् । ‘यो मेरा लागि धेरै चुनौतीपूर्ण हुनेछ र म त्यसका लागि तयार छु । […]

August 13, 2022

राशिद पहिलो पटक लगातार तीन खेलमा विकेट विहीन

एजेन्सी – वर्तमान समयमा विश्व क्रिकेटका उत्कृष्ट लेगस्पिनर राशिद खान आफ्नो अन्तर्राष्ट्रिय करिअरमा पहिलो पटक लगातार तीन खेलमा विकेट विहीन वनेका छन् । अफगानिस्तानका राशिद खान आयरल्यान्डसँगको सुरुवाती तीन टि२० आई खेलमा लगातार विकेट विहीन बनेका हुन् । पाँच टि२० आई सिरिजमा अफगानिस्तान २–१ ले पछि छ । सुरुवाती दुई खेल गुमाएको अफगानिस्तानले शुक्रबार राती […]

August 13, 2022

इंग्ल्यान्डमा कप्तान पुजाराको आक्रामक शतक

एजेन्सी – भारतीय टेस्ट क्रिकेट टोलीका प्रमुख ब्याटर चेतेश्वर पुजाराले इंग्ल्यान्डको राष्ट्रिय एकदिवसिय प्रतियोगितामा आक्रामक शतक हानेका छन् । लिष्ट ए मान्यता प्राप्त रोयल लन्डन वान डे कपमा पुजाराले सक्सेसबाट वारविक्शायरविरुद्ध कप्तानी इनिङ खेल्नेक्रममा ७९ बलमा ७ चौका र २ छक्कासहित १ सय ७ रनको शतकीय इनिङ खेले । पुजाराले शतक हानेपनि टोली भने चार […]

August 13, 2022

फिलिप्सको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डको फराकिलो जित

एजेन्सी – मध्यक्रमका ब्याटर ग्लेन फिलिप्सको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि ९० रनको फराकिलो जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा न्युजिल्यान्डले एक खेल अगावै जितेको छ । जितको लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय […]

August 12, 2022

विकेटकिपर अर्जुनलाई ब्याट सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो पटक सिनियर टोलीमा पर्न सफल विकेटकिपर ब्याटर अर्जुन साउदलाई अमेरिकामा बस्दै आएका माधव भण्डारीले क्रिकेट ब्याट सहयोग गरेका छन् । हाम्रो खेलकुद डटकमले बिहीबार अर्जुनको सिनियर टोली सम्मको यात्रा लेख्ने क्रममा ‘राष्ट्रिय टोलीबाट डेब्यु गर्न मागेको ब्याट पर्खंदै अर्जुन‘ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो । उक्त समचारपछि अर्जुनलाई अमेरिकामा […]

August 12, 2022

प्रभाकर शनिबार नेपाल आउने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक भारतीय पूर्व स्टार अलराउन्डर मनोज प्रभाकर शनिबार नेपाल आइपुग्ने भएका छन् । प्रभाकर शनिबार नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार प्रभाकर शनिबार साँझ साढे ६ : १० मा त्रिभुवन विमानस्थल आईपुग्ने भएका छन् । टोलीका सबै खेलाडीले भने बिहीबार […]

August 12, 2022

के चाहन्छ प्रभाकरबाट नेपाली क्रिकेट ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले नयाँ मुख्य प्रशिक्षकको रुपमा भारतीय पूर्व अलराउन्डर मनोज प्रभाकरलाई पाएको छ । नयाँ प्रशिक्षक जो आएपनि भारतीय आउने लगभग पक्कापक्की थियो । चेतन शर्मा, लालचन्द राजपुत र मोन्टी देशाई चर्चामा थिए । तर क्यानले प्रभाकरलाई नियुक्त गर्यो । अघिल्लो महिना पुबुदु दासानायकेले राजीनामा दिँदै क्यानडा लागेपछि नेपालले नयाँ […]

August 12, 2022

युएईमाथि अमेरिकाको रोमान्चक जित

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा युएईमाथि एक विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि २ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४९.१ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकालाई जितको लागि अन्तिम ओभरमा दुई रन चाहिँएको थियो । वासिल हमिदलाई गजानन्द सिंहले पहिलो बलमै चौका प्रहार […]

August 11, 2022

राष्ट्रिय टोलीबाट डेब्यु गर्न मागेको ब्याट पर्खंदै अर्जुन

भूपेन्द्र जिसी, काठमाडौं युवा विकेटकिपर अर्जुन साउद केन्या भ्रमणका लागि घोषणा गरेको टोलीमा स्थान बनाउन सफल भए । घरेलु क्रिकेटमा प्रभाव जमाएपछि १९ वर्षीय अर्जुनले सिनियर टोलीमा अवसर पाएका हुन् । टोलीमा परेपछि उत्साहित अर्जुनलाई सँगसँगै अर्को चिन्ताले पनि सताउन थालेको छ । राष्ट्रिय टोलीबाट खेल्नका लागि उनीसँग उपयुक्त ब्याट छैन । अर्जुन अहिले ब्याटको […]

August 11, 2022

द हन्ड्रेडमा २० वर्षीय युवाको ऐतिहासिक शतक

एजेन्सी – इंग्ल्यान्डका युवा ओपनर विल स्मीडले बर्मिंघम फोनिक्सबाट शतक प्रहार गर्दै इतिहास रचेका छन् । उनले बुधबार राती फोनिक्सबाट साउर्थन ब्रेभविरुद्ध शतक हान्दै द हन्ड्रेडमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् । टस हारेर पहिला ब्याटिङ थालेको फोनिक्सले निर्धारित एक सय बलमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । विल स्मीडले ५० […]

Success

Thank you for your time.