default_image

क्रिकेट

August 1, 2022

दक्षिण अफ्रिकासँग इंग्ल्यान्डको लज्जास्पद ब्याटिङ

एजेन्सी – स्पिनर तबरेज शाम्सीको पाँच विकेटसँगै दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ९० रनले पराजित गर्दै सिरिज जितेको छ । तीन टि२० आई खेलको सिरिज दक्षिण अफ्रिकाले २–१ ले जितेको हो । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले लज्जास्पद ब्याटिङ गर्दै १६.४ ओभरमा १ सय […]

July 31, 2022

राष्ट्रिय क्रिकेट टोलीका सम्भावित चार मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – पुवुदु दासानायकेले राजीनामा दिएपछि नेपाली क्रिकेट टोली मुख्य प्रशिक्षक विहीन छ । नेपाल क्रिकेट संघ (क्यान) ले पनि प्रशिक्षक नियुक्तीको लागि छलफल तीव्र रुपमा अघि बढाएपनि तलबको विषयमा निर्णय रोकिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पुवुदुले आफ्नो सम्झौताको बीचमै छाडेर गएको हुँदा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न नपर्ने बताएको छ […]

July 31, 2022

निर्णायक खेल खेल्दै इंग्ल्यान्ड र दक्षिण अफ्रिका

एजेन्सी – दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार ७ ः १५ मा साउथह्याप्टनमा सुरु हुनेछ । तीन टि२० आई खेलको सिरिज १–१ को बराबरीमा छ । पहिलो खेलमा इंग्ल्यान्ड ४१ रनले विजयी हुँदा दोस्रो खेलमा ५८ रनले पराजित भएको थियो । इंग्ल्यान्डका जोनी बेयरस्टो र मोईन […]

July 31, 2022

क्रिकेटको मुख्य प्रशिक्षक नियुक्ति पुरानै आवेदनबाट

काठमाडौं (हाम्रो खेलकुद) – पुबुदु दासानायकेले मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा नेपाल क्रिकेट संघ(क्यान) ले पछिल्लो प्रतिस्पर्धा सूचीबाट नै प्रशिक्षक नियुक्ती गर्ने तयारी गरेको छ । क्यानले तलब मिलेको खण्डमा पुरानै आवेदनबाट छनोट गरेर प्रशिक्षक नियुक्ती गर्ने गरी छलफल अघि बढाएको छ । क्यानले पुबुदु दासानायिकेलाई मासिक १० हजार अमेरिकी डलर दिँदै आएको […]

July 31, 2022

नेपाललाई सिरिज खेल्न केन्याको प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद) – केन्याको पुरुष राष्ट्रिय क्रिकेट टोलीले नेपाललाई सिरिज खेल्न प्रस्ताव गरेको छ । केन्याले अगष्ट चौथो साताको लागि सिरिज खेल्न प्रस्ताव गरेको नेपाल क्रिकेट संघ (क्यान) का जनरल म्यानेजर वृतान्त खनालले जानकारी दिए । ‘केन्यासँग सिरिज खेल्ने प्रस्ताव आएको छ । जुन समयमा वहाँहरुले प्रस्ताव गर्नुभएको छ त्यो समयमा नेपालमा क्रिकेट हुँदैन […]

July 30, 2022

राजाको सानदार प्रदर्शनमा जिम्बावेले बंगलादेशलाई हरायो

एजेन्सी – अलराउन्डर सिकन्दर राजाको सानदार प्रदर्शनमा घरेलु टोली जिम्बावेले पहिलो टि२० आई खेलमा बंगलादेशलाई १७ रनले हराएको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा जिम्बावेले १–० को अग्रता लिएको छ । जितको लागि २ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनायो […]

July 29, 2022

वेस्टइन्डिजमाथि भारतको सहज जित

एजेन्सी – भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि ६८ रनको सहज जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ । जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनायो । वेस्टइन्डिजका शम्राह […]

July 29, 2022

लगातार दोस्रो शतक हान्दै फ्रान्सका १८ वर्षीय युवाको दुर्लभ कीर्तिमान

एजेन्सी – फ्रान्सका १८ वर्षीय गुस्ताव म्याकिओनले टि२० आई क्रिकेटमा लगातार दोस्रो शतक हान्दै दुर्लभ विश्व कीर्तिमान बनाएका छन् । फिनल्यान्डमा जारी आइसिसी विश्वकप सब रिजनल युरोप क्षेत्र छनोट बी मा गुस्तावले स्विट्जरल्यान्ड र नर्वेविरुद्ध टि२० आईमा शतक हान्दै लगातार दुई शतक हान्ने पहिलो खेलाडी बनेका हुन् । विश्वका स्टार खेलाडीले बनाउन नसकेको कीर्तिमान उनले […]

July 29, 2022

वेस्टइन्डिजलाई भारतको चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – कप्तान रोहित शर्माको अर्धशतक र दीनेश कार्तिकको उत्कृष्ट अन्त्यमा भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई १ सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९० रन बनायो । भारतका रोहित शर्माले ४४ […]

July 29, 2022

स्कटल्याान्डविरुद्ध न्युजिल्यान्डको रनको वर्षा

एजेन्सी – न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध रनको वर्षा बनाउँदै २ सय ५५ रनको कीर्तिमानी विशाल लक्ष्य लिएको छ । ग्रान्ज क्रिकेट क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५४ रन बनायो । न्युजिल्यान्डको यो टि२० आई इतिहासको उच्च योगफल हो । यसअघि न्युजिल्यान्डको […]

Success

Thank you for your time.