default_image

क्रिकेट

July 18, 2022

नेपाल टि२० खेल्ने ४ टोली सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल टि२० लिगको लागि चार टोली सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रममाझ लिगमा सहभागी हुने ४ टोलीको स्वामित्व रहेको कम्पनि र प्रतिनिधिले टोलीको नाम सार्वजनिक गरेका हुन् । काठमाडौंको प्रतिनिधित्व गर्ने टोली कान्तिपुर क्यापिटलको स्वामित्व कान्तिपुर मिडिया ग्रुपको हुनेछ । भारतको गोल्ड स्पोर्ट्स […]

July 18, 2022

अली खान भन्छन् – ‘नेपाली समर्थक सबैभन्दा खराब’

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकी राष्ट्रिय क्रिकेट टोलीका बलर अली खानले सामाजिक संजाल ट्वीटरमार्फत नेपाली समर्थक सबैभन्दा खराब रहेको प्रतिक्रिया दिएका छन् । अमेरिकी पत्रकार पिटर डेला पेनाले एक समर्थकले उनलाई लेखेको व्यक्तिगत संदेशबारे लेखिएको पोस्टमा अली खानले आफ्नो प्रतिक्रिया दिएका हुन् । नाम नखुलेका नेपालका समर्थकले पत्रकार पेनालाई कमेन्ट्री गर्दा नेपालको विपक्षमा बोलेको बताएका […]

July 17, 2022

पन्तको शतक र पान्ड्याको उत्कृष्ट प्रदर्शनमा भारतलाई सिरिज

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको शतक र अलराउन्डर हार्दिक पान्ड्याको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा भारतले इंग्ल्यान्डसँगको तीन ओडिआई खेलको सिरिज जितेको छ । भारतले तेस्रो खेलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो । जितको लागि २ सय ६० रनको विजयी लक्ष्य पछ्याएको भारतले ४२.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतका विकेटकिपर […]

July 17, 2022

नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डसँग ८ विकेटले सहजै पराजित भएको छ । योसँगै स्कटल्यान्ड भ्रमणमा नेपालले एक मात्र जितका साथ फर्किने भएको छ । जितको लागि १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले १९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डका ओपनर काइल […]

July 17, 2022

स्कटल्यान्डसँग नेपालको लज्जास्पद ब्याटिङ

काठमाडौ (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोेली स्कटल्यान्डविरुद्ध लज्जास्पद ब्याटिङ गर्दै १ सय २९ रनको सामान्य लक्ष्य दिएको छ । टिटवुड ग्लासगोमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३४.५ ओभरमा १ सय २८ रनमा अल आउट भयो । नेपालका ओपनर आसिफ शेख ५८ बलमा ६ चौकासहित सर्वाधिक ४० रनमा […]

July 17, 2022

उपाधि जितेको सेलेब्रेसन गरिरहँदा नो बल भएपछि…

एजेन्सी – आधुनिक समयमा क्रिकेट धेरै फेरिएको छ । आधुनिक उपकरणले खेलाडीको सानो सानो गल्ती पनि थाहा हुन्छ । पछिल्लो समय इंग्ल्यान्डको सबैभन्दा चर्चित घरेलु टि२० क्रिकेट भाइटालिटी ब्लास्टको फाइनलमा यस्तै भयो । उपाधि जितिसकेको खुसियाली मनाएपछि अन्तिम बल नो बल थाहा हुँदा पुन: अन्तिम बलका लागि खेल सुचारु गर्नुपरेको थियो । शनिबार राती फाइनल […]

July 17, 2022

नेपालको टोलीमा तीन परिवर्तन, किशोरको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डसँग नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । टिटवुड ग्लासगोमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले पवन सरार्फको स्थानमा करण केसीलाई टोलीमा फर्काएको छ । करणलाई नेपालले नामिबियाविरुद्ध विश्राम दिएको थियो । बसिर अहमदलाई नेपालले […]

July 17, 2022

नेपालले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डसँग नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टिटवुड ग्लासगोमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । हल्ला वर्षाको कारण टस ३० मिनेट पछि भएको थियो । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै इतिहास […]

July 17, 2022

स्कटल्यान्डविरुद्ध नेपालको सम्भावित प्लेईङ ११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा टिटवुड ग्लासगोमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै इतिहास रचेको थियो । आफ्नो इतिहासमा पहिलोे पटक स्कटल्यान्डलाई हराएको थियो । उक्तक्रममा सोमपाल कामी र आदिल […]

July 17, 2022

स्कटल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा टिटवुड ग्लासगोमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै इतिहास रचेको थियो । आफ्नो इतिहासमा पहिलोे पटक स्कटल्यान्डलाई हराएको थियो । उक्तक्रममा सोमपाल कामी र आदिल […]

Success

Thank you for your time.