default_image

क्रिकेट

July 26, 2022

बायाँ हाते स्पिनरको प्रभाव : उहिले चुस्त, अहिले सुस्त

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट इतिहास हेर्ने हो भने स्पिन बलिङ नेपालको सबैभन्दा बलियो पक्ष र प्रमुख हतियार मानिन्छ । नेपालको जितमा स्पिन बलिङ प्रायजसो निर्णायक हुँदै आएको छ । ब्याटिङमा पनि तुलनात्मक रुपमा नेपाली ब्याटरले स्पिनरविरुद्ध राम्रो खेल्दै आएका थिए । तर पछिल्लो समय स्पिन नेपालको कमजोरी बन्न थालेको छ । वसन्त रेग्मी र […]

July 25, 2022

लुम्बिनी अल स्टार्सको लोगो सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिग फ्रेन्चाइज टोली लुम्बिानी अल स्टार्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन गरि लुम्बिनी अल स्टार्सले आफ्नो लोगो सार्वजनिक गरेको हो । लुम्बिनी अल स्टार्स अमेरिकामा नेपाली समुदायको नेपाल अल स्टार्सले किनेको हो । लुम्बिनी अल स्टार्सको सहमालिक तथा सिइओ सञ्जय शर्मा र सहमालिक आशिक […]

July 25, 2022

भारतीय खेलाडीलाई विदेशी लिग खेल्न दिने सम्भावना

एजेन्सी – भारतीय क्रिकेटको सर्वोच्च निकाय द बोर्ड अफ अक्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले आफ्ना खेलाडीलाई विदेशी लिग खेल्न दिने सम्भावना बढेको छ । पछिल्लो समय भारतीय क्रिकेटमा चर्चाको विषय बिसिसिआईको आगमी सेप्टेम्बरमा हुने वार्षिक साधरण सभाबाट टुङ्गो लाग्नेछ । भारतका खेलाडीले बिसिसिआईको अनुमतिमा इंग्ल्यान्डको काउन्टी क्रिकेट खेलेपनि विदेशी लिग भने खेल्दैनन् । […]

July 25, 2022

सन्दीपको नाममा ६ विश्व कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विश्व क्रिकेटमा छोटो समयमा ठूलो फड्को मारेका छन् । एसोसिएट क्रिकेटमा स्टार खेलाडीको नाम लिँदा सन्दीप अग्रस्थानमा आउँछन् । सन्दीपले सिनियर टोली मात्र होईन फ्रेन्चाइज क्रिकेटमार्फत पनि अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छाप छाडेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) देखि विग ब्यास लिग सम्मका विश्व […]

July 25, 2022

अक्षरको आक्रामक ब्याटिङमा भारतको रोमान्चक जित

एजेन्सी – अलराउन्डर अक्षर पटेलको आक्रामक ब्याटिङमा भारतले दोस्रो ओडिआई खेलमा वेस्टइन्डिजमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज भारतले एक खेल अगावै जितेको छ । जितको लागि ३ सय १२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा भारतले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा अक्षर पटेल ३५ […]

July 24, 2022

होपको शतकमा भारतलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर तथा विकेटकिपर शाई होपको शतकमा वेस्टइन्डिजले दोस्रो ओडिआई खेलमा भारतलाई ३ सय १२ रनको विशाल लक्ष्य दिएको छ । क्विन पार्क ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रन बनायो । वेस्टइन्डिजका ओपनर शाई होपले १ सय ३५ बलमा ८ चौका र ३ […]

July 24, 2022

पारसले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । लेन्जेन्ड्स लिग क्रिकेटले आगमी सेप्टेम्बर र अक्टोबरमा हुने प्रतियोगिताको लागि पारस खेल्ने सार्वजनिक गरेको छ । लेजेन्ड्स क्रिकेट लिगमा विश्व क्रिकेटमा नाम चलेका पूर्व खेलाडीहरुले खेल्ने गर्दछन् । गत जनवरीमा भएको प्रतियोगितामा वर्ल्ड जायन्ट्स, एसिया लायन्स र […]

July 23, 2022

आयरल्यान्डमाथि न्युजिल्यान्डको क्लिनस्विप

एजेन्सी – न्युजिल्यान्डले आयरल्यान्डसँगको तीन टि२० आई खेलको सिरिज क्लिनस्विप गरेको छ । न्युजिल्यान्डले तेस्रो टि२० आई खेलमा ६ विकेटले हराउँदै सिरिजमा क्लिनस्विप गरेको हो । जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका ग्लेन फिलिप्स ४४ बलमा १ चौका र १ छक्कासहित ५४ […]

July 23, 2022

दक्षिण अफ्रिकामाथि इंग्ल्यान्डको सानदार जित

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा दक्षिण अफ्रिकामाथि १ सय १८ रनको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । जितको २ सय २ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अप्रिका ८३ रनमा अल आउट भयो । खेल वर्षाको कारण २९ ओभरमा झारिएको थियो । […]

July 23, 2022

वेस्टइन्डिजमाथि भारतको रोमान्चक जित

एजेन्सी – भारतले पहिलो ओडिआई खेलमा वेस्टइन्डिजमाथि तीन रनको रोमान्चक जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ९ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५ रन बनायो । वेस्टइन्डिजलाई जितको लागि अन्तिम […]

Success

Thank you for your time.