default_image

क्रिकेट

June 25, 2022

अस्मिनाको आशालाग्दो आगमन

भुपेन्द्र जिसी, काठमाडौं एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोलीका लागि शुक्रबार बिर्सनलायक दिन रहयो । एसीसी महिला टि२० च्याम्पियनसिपको सेमिफाइनलमा यूएईविरुद्ध सानदार प्रदर्शन गरेपनि वर्षा बाधक बन्दा नेपाल फाइनल पुग्नबाट चुक्यो । यूएईविरुद्ध तीव्र गतिकी बलर अस्मिना कर्माचार्यले सानदार प्रदर्शनका साथ पाँच विकेट लिँदै नेपाललाई बलियो स्थितिमा पुर्याएकी थिइन् । टोलीको स्ट्राइक […]

June 24, 2022

श्रीलंकामाथि अष्ट्रेलियाको संघर्षपूर्ण जित

एजेन्सी – अष्ट्रेलियाले पाँचौं तथा अन्तिम ओडिआई खेलमा श्रीलंकामाथि ४ विकेटको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै अष्ट्रेलियाले सिरिज २–३ ले गुमाएको छ । जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा विकेटकिपर एलेक्स केरी ६५ बलमा १ चौकासहित सर्वाधिक ४५ रनमा […]

June 24, 2022

भारतविरुद्ध पन्तको अर्धशतक

एजेन्सी – विकेटकिपर ऋषभ पन्तले चार दिनको अभ्यास खेलमा लेस्टरशायरबाट भारतविरुद्ध अर्धशतक प्रहार गरेका छन् । दोस्रो दिनको खेल जारी रहँदा लेस्टरशायर दुई रनले पहिलो इनिङमा पछि परेको छ । लेस्टरशायर पहिलो इनिङमा ५७ ओभरमा २ सय ४४ रनमा अल आउट भयो । लेस्टरशायरको लागि पन्तले ८७ बलमा १४ चौका र १ छक्कासहित सर्वाधिक ७६ […]

June 24, 2022

हङकङलाई स्तब्ध पार्दै मलेसिया फाइनलमा

एजेन्सी – घरेलु टोली मलेसियाले एसिसी महिला टि२० च्याम्पियनसिपमा हङकङलाई १२ रनले स्तब्ध पार्दै फाइनलमा स्थान बनाएको छ । योसँगै मलेसिया र युएई फाइनलमा पुग्दै एसिया कपमा स्थान बनाएका छन् । जितको लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको हङकङले निर्धारित ११ ओभरमा ८ विकेट गुमाउँदै ७४ रन बनायो । वर्षाको कारण खेल ११–११ ओभरमा झारिएको […]

June 24, 2022

नेपाल वर्षाको कारण बाहिरियो

एजेन्सी – नेपाल वर्षाको कारण एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट बाहिरिएको छ । नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ […]

June 24, 2022

वर्षाको कारण नेपाल बाहिरिने डर!

एजेन्सी – एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपाल र युएईबीचको खेल भारी वर्षाको कारण प्रभावित बनेको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भएको छ । नेपालकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले पाँच विकेट लिएपछि नेपालले ८२ रनको सामान्य लक्ष्य पाएको हो । […]

June 24, 2022

अश्मिनाको पाँच विकेटमा फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य

एजेन्सी – तीव्र गतिकी बलर अश्मिना कर्माचार्यको पाँच विकेटमा युएईले एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई ८२ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भयो ।युएईकी वैष्णवे महेश ११ बलमा एक चौका सहित सर्वाधिक १६ रन र ओपनर […]

June 24, 2022

शतकधारी ईशाको विकेटसँगै नेपालको राम्रो सुरुवात

एजेन्सी – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइल खेलमा युएईविरुद्ध बलिङमा राम्रो सुरुवात गरेको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ७ ओभरमा३ विकेट गुमाउँदै २६ रन बनाएको छ । युएईकी चया मुघल र खुशी शर्मा क्रिजमा छन् । पहिलो विकेटका लागि ओपनर ईशा र थीर्थ सतिशले पहिलो विकेटका […]

June 24, 2022

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा युएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । खेल नेपाली समय अनुसार ८ : १५ मा सुरु हुनुपर्ने हो । तर वर्षाको कारण […]

June 24, 2022

नेपालले एसिया कपमा स्थान बनाउन युएईसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा आज युएईसँग खेल्दैछ । पहिलो सेमिफाइनलमा नेपाल र युएईबीचको खेल बिहान ८ : १५ मा मलेसियाको किनरारा एकेडेमी ओभलमा सुरुहुनेछ । नेपालले युएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड छन् । नेपाल समूह […]

Success

Thank you for your time.