default_image

क्रिकेट

July 15, 2022

प्रधानमन्त्री बनेका पाँच क्रिकेटर

एजेन्सी – सक्रिय खेलाडी जीवनबाट एकदिन सन्न्यास लिनुपर्छ । कोही खेलाडी छिटो त कोही ढिलो सन्न्यास लिन्छन् । त्यो प्रदर्शनमा निर्भर रहन्छ । सन्न्यासपछि खेलाडीले एउटा बाटो रोज्नुपर्छ । धेरै खेलाडी प्रशिक्षक बन्ने गर्दछन् । अन्य थुप्रै क्षेत्रमा हात हाल्ने गर्दछन् । खेलाडी जीवनपछि केहि खेलाडी राजनीतिमा लाग्दै देशको नेतृत्व गर्न खोज्छन् । त्यसमा थोरै […]

July 15, 2022

खराब लयमा रहेका कोहलीलाई बाबरको हौसला

एजेन्सी – पाकिस्तानका कप्तान बाबर आजमले पछिल्लो समय खराब प्रदर्शनको कारण चर्को आलोचना खेपिरहेका भारतीय ब्याटर विराट कोहलीलाई साथ दिँदै हौसला दिएका छन् । कोहलीले चोटका कारण इंग्ल्यान्डसँग पहिलो ओडिआई खेल गुमाउँदा दोस्रो खेलमा १६ रनमा आउट भए । भारत २ सय ४७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा रस टोप्लीले ६ विकेट लिएपछि १ सय […]

July 15, 2022

नामिबियामाथि स्कटल्यान्डको रोमान्चक जित

एजेन्सी – घरेलु टोली स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ मा नामिबियामाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्छाएको स्कटल्यान्डले ४८.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । एक समय ३६.४ ओभरमा १३६–७ को अवस्थामा पुगेको स्कटल्यान्डलाई आठौं विकेटका लागि शफ्यान शरिफ र क्रिस ग्रीव्सले ८३ रनको […]

July 15, 2022

टि२० विश्वकप छनोट बी को सेमिफाइनल समिकरण पूरा

एजेन्सी – जिम्बावेमा जारी आइसिसी टि२० विश्वकप छनोट बी को सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा अमेरिका, जिम्बावे, नेदरल्यान्ड्स र पपुवा न्युगिनी पुगेका छन् । समूह ए बाट जिम्बावे विजेता र अमेरिका उपविजेताको रुपमा सेमिफाइनलमा पुगे । समूह बी बाट नेदरल्यान्ड्स समूह विजेता र पपुवा न्युगिनी उपविजेताको रुपमा सेमिफाइनमा स्थान बनाएका हुन् । पहिलो […]

July 15, 2022

टोप्लीको कीर्तिमानी ६ विकेटसँगै भारतको लज्जास्पद हार

एजेन्सी – तीव्र गतिका बलर रिस टोप्लीले कीर्तिमानी ६ विकेटमा इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा भारतलाई १ सय रनको फराकिलो अन्तरले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा १ सय ४६ रनमा अल आउट भयो । भारतका […]

July 14, 2022

चहल चल्दा भारतलाई इंग्ल्यान्डको मध्यम लक्ष्य

एजेन्सी – स्पिनर युजभेन्द्र चहलको उत्कृष्ट बलिङसँगै दोस्रो ओडिआई खेलमा इंग्ल्यान्डले भारतलाई २ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ । लर्ड्समा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली इंग्ल्यान्ड ४९ ओभरमा २ सय ४६ रनमा अल आउट भयो । इंग्ल्यान्डका मोईन अलीले ६४ बलमा २ चौका र २ छक्कासहित ४७ रन बनाए । डेविड […]

July 13, 2022

स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेख र तीव्र गतिका बलरको उच्च प्रदर्शनमा नेपालले स्कटल्यान्डमाथि ऐतिहासिक जित हात पारेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै नेपालले इतिहास रचेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराउँदै इतिहास रचेको हो । यसअघि एकदिवसिय र टि२० […]

July 13, 2022

आसिफको अर्धशतकमा नेपाल जित नजिक

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेखको अर्धशतकमा नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डमाथि सहज जित नजिक पुगेको छ । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा २ विकेट गुमाउँदै १ सय ६ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख ४९ बलमा ८ चौका र […]

July 13, 2022

नेपालको उत्कृष्ट बलिङमा स्कटल्यान्ड सस्तैमा अल आउट

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी र आदिल अन्सारीको उत्कृष्ट बलिङमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डले नेपाललाई १ सय ४५ रनको सामान्य लक्ष्य दिएको छ । टिटवुड ग्लासगोमा नेपालका टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड ४२.५ ओभरमा १ सय ४४ रनमा अल आउट भयो । एक समय ९५-९ को […]

July 13, 2022

नेपालविरुद्ध संकटमा स्कटल्यान्ड

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्ड नेपालविरुद्ध संकटमा पुगेको छ । टिटवुड ग्लासगोमा नेपालका टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले १२ ओभरमा ५ विकेट गुमाउँदै ३५ रन बनाएको छ । स्कटल्यान्डका माइकल लिस्क ४ र मार्क वाट् १ रनमा अविजित छन् । तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको […]

Success

Thank you for your time.