default_image

क्रिकेट

July 5, 2022

वर्षाको कारण नेपाल र क्यानाडाबीचको खेलमा ढिलाई

काठमाडौं (हाम्रो खेलकुद) – वर्षाको कारण नेपाल र घरेलु टोली क्यानाडाबीचको पहिलो एकदिवसिय अभ्यास खेल प्रभावित बनेको छ । निर्धारित समय अनुसार राती ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा सुरु हुनुपर्ने हो । तर मैदानमा वर्षा जारी छ । पिच कभरले ढाकिएको छ । वर्षा क्यानाडामा तीन चार घण्टादेखि […]

July 5, 2022

भारतलाई आइसिसीले जरिवाना लगाउदा पाकिस्तानलाई फाइदा

एजेन्सी – आइसिसी विश्व टेस्ट च्याम्पियनसिपमा भारतले इंग्ल्यान्डसँगको खेलको क्रममा गल्ती गरेपछि त्यसको फाइदा पाकिस्तानलाई पुगेको छ । भारत मंगलबार इंग्ल्यान्डसँग पाँचौं टेस्ट खेलमा ७ विकेटले पराजित भयो । जसक्रममा भारतलाई स्वलो ओभर रेटको कारण दुई प्वाइन्ट घटाएपछि भारत चौथो स्थानमा पुगेको छ । भारतलाई जरिवाना लागेपछि पाकिस्तान तेस्रो स्थानमा उक्लिएको छ । भारतले निर्धारित […]

July 5, 2022

सन्दीपले लंका प्रिमियर लिगमा ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग ( एलपिएल) ५० लाख नेपाली रुपैयाँमा डम्बुल्ला जायन्ट्समा अनुबन्ध भएका छन् । श्रीलंकामा जारी ड्राफ्टमा सन्दीपलाई डम्बुल्लाले ४० हजार डलर अर्थात (५० लाख ७६ हजार नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको छ । सन्दीप रहेको टोलीमा अष्ट्रेलियाका […]

July 5, 2022

रुट र बेयरस्टोको उत्कृष्ट शतकमा भारतमाथि इंग्ल्यान्डको ऐतिहासिक जित

एजेन्सी – पूर्व कप्तान जो रुट र जोनी बेयरस्टोको सानदार शतकमा इंग्ल्यान्डले पाँचौं टेस्ट खेलमा भारतमाथि ७ विकेटको ऐतिहासिक जित हात पारेको छ । आफ्नो टेस्ट इतिहास कै सर्वाधिक ठूलो लक्ष्य पूरा गर्दै पाँच खेलको सिरिज इंग्ल्यान्डले २–२ को बराबरीमा सकाएको छ । जितको लागि ३ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले पाँचौं दिन […]

July 5, 2022

न्युजिल्यान्डले पुरुष र महिला क्रिकेटरलाई समान म्याच फि दिने

एजेन्सी – न्युजिल्यान्ड क्रिकेट बोर्डले आफ्नो पुरुष र महिला क्रिकेट खेलाडीलाई समान म्याच फि दिने भएको छ । मंगलबार एक सम्झौंता गर्दै महिला र पुरुष खेलाडीलाई समान म्याच फि दिने निर्णय गरेको हो । यो निर्णय आगमी पाँच वर्ष सम्मको लागि अगष्ट १ देखि लागु हुनेछ । न्युजिल्यान्डले खेल र दिन समान हुने हुँदा म्याच […]

July 5, 2022

क्यानाडाविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा आज क्यानाडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती ८ः४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल क्यानाडासँगको दुबै अभ्यास खेलमा सानदार जितका साथ आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न स्कटल्यान्ड उच्च मनोबलका साथ जान चाहन्छ । नेपालले सुरुवाती दुई […]

July 5, 2022

नेपालले आज क्यानाडाससँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा आज क्यानाडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल क्यानाडासँगको दुबै अभ्यास खेलमा सानदार जितका साथ आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न स्कटल्यान्ड जाने सोचमा हुनेछ । नेपालले सुरुवाती दुई […]

July 4, 2022

भारतविरुद्ध सानदार ब्याटिङसँगै इंग्ल्यान्ड जित नजिक

एजेन्सी – सानदार ब्याटिङसँगै भारतसँगको पाँचौं तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्ड सहज जिततर्फ अघि बढेको छ । चौथो दिनको समाप्तिमा ३ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ५७ ओभरमा ३ विकेट गुमाउँदै २ सय ५९ रन बनाएको छ । इंग्ल्यान्डका प्रमुुख ब्याटर जो रुट १ सय १२ बलमा ९ चौकासहित ७६ रनमा […]

July 4, 2022

इंग्ल्यान्डलाई भारतको विशाल लक्ष्य

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले पाँचौं तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्डलाई ३ सय ७८ रनको विशाल लक्ष्य दिएको छ । यो खेल भारत जितेमा वा वराबरीमा रोकेमा पनि सिरिज जित्नेछ । भारत चौथो दिन दोस्रो सेसनमा दोस्रो इनिङमा २ सय ४५ रनमा अल आउट भयो । पहिलो इनिङमा १ सय ३२ […]

July 4, 2022

टि२० आई क्रिकेटमा भुटानको ऐतिहासिक जित

एजेन्सी – भुटानले मलेसियामा जारी चार देश सम्मिलित टि२० आई सिरिजमा माल्दिभ्सलाई ६ रनले हराउँदै ऐतिहासिक जित हात पारेको छ । भुटानको टि२० आई अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो जित हो । जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४ रन बनायो । माल्दिभ्सका मोहम्मद रिजवानले […]

Success

Thank you for your time.