default_image

क्रिकेट

June 9, 2022

करणले दिलाए नेपाललाई प्रमुख विकेट

ह्युस्टन (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ मा ओमानको प्रमुख विकेट लिएको छ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले ७ ओभरमा २ विकेट गुमाउँदै ३१ रन बनाएको छ । ओमानका शोएब खान २९ बलमा २ चौकासहित १८ रन र जिशान मकसुद १ रनमा अविजित छन् । तीव्र गतिका […]

June 9, 2022

नेपाललाई पहिलो बलमै सफलता

ह्युस्टन (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ मा ओमानविरुद्ध पहिलो बलमै विकेट लिएको छ । तीव्र गतिका बलर करण केसीले ओपनर कश्याप प्रजापतिलाई एलबीडब्लू आउट गर्दै इनिङको पहिलो बलमै नेपाललाई सफलता दिलाएका हुन् । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर ओमानले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । ओमानका जतिन्दर सिंह र शोएब […]

June 9, 2022

दक्षिण अफ्रिकालाई भारतको विशाल लक्ष्य

एजेन्सी – भारतले पहिलो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई २ सय १२ रनको विशाल लक्ष्य दिएको छ । अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनायो । भारतका ओपनर ईशान किशनले ४८ बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रनको योगदान […]

June 9, 2022

धमलाको ओडिआईमा डेब्यू

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका ओपनर सुनिल धमलाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध ओडिआई टोलीमा डेब्यू गरेका छन् । ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले धमलालाई डेब्यू क्याप दिएको छ । नेपाली सिनियर क्रिकेट टोलीमा पाँच वर्षपछि फर्किएका धमलाले ओडिआईमा […]

June 9, 2022

नेपालले टस हार्यो

अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाल १२ खेलमा ६ मा जित र ६ मा हारका साथ छैटौं स्थानमा छ । ओमान ३२ खेलमा १९ मा […]

June 9, 2022

नेपाललाई ८ रनमा अल आउट गर्ने युएई विश्वकपमा छनोट

एजेन्सी – नेपाललाई ८ रनमा अल आउट गरेको युएई आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ महिला टि२० विश्वकपको लागि छनोट भएको छ । मलेसियामा जारी आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा युएईले अन्तिम खेलमा थाईल्यान्डलाई ६ विकेटले हराउँदै अपराजित रहँदै विश्वकपमा पुगेको हो । जितको लागि ८५ रनको मध्यम विजयी लक्ष्य […]

June 9, 2022

नेपालको सम्भावित प्लेइङ–११

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ९ : १५ मा ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाललाई अमेरिका भ्रमणमा सबै खेलमा जित्नु पर्ने दबाब छ । १२ खेलमा ६ मा जित र ६ मा हार सहित छैटौं स्थानमा रहेको […]

June 9, 2022

दुई शतक र खानको पाँच विकेटमा अमेरिकाको सानदार जित

एजेन्सी – कप्तान तथा विकेटकिपर मोनांक पटेल र सुशान्त मोदानको शतक तथा अली खानको पाँच विकेटको सहयोगमा अमेरिकाले आइसिसी विश्वकप लिग–२ ओमानमाथि १ सय १४ रनको सानदार जित हात पारेको छ । मुसा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको घरेलु टोली अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो । […]

June 9, 2022

नेपालले अन्तिम खेलमा मलेसियालाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको छ । यो सँगै नेपाल तेस्रो स्थानमा रहँदै यू१९ महिला टि२० विश्वकप छनोटबाट बाहिरिएको छ । जितको लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६१ रन बनायो । मलेसियाकी शीर्षक्रमकी […]

June 9, 2022

नेपालले आज ओमानसँग खेल्दै

अमेरिका (हाम्रो खेलकुद) – अमेरिका भ्रमणमा रहेको नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ९ : १५ मा ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल १२ खेलमा ६ मा जित र ६ मा हारका साथ छैटौं स्थानमा छ । ओमान ३२ खेलमा १९ मा जित […]

Success

Thank you for your time.