default_image

क्रिकेट

June 9, 2022

श्रीलंकामाथि अष्ट्रेलियाको संघर्षपूर्ण जित

एजेन्सी – अष्ट्रेलियाले दोस्रो टि२० आई खेलमा घरेलु टोली श्रीलंकामाथि तीन विकेटको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज भ्रमण टोली अष्ट्रेलियाले एक खेल अगावै २–० ले जितेको छ । जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा […]

June 9, 2022

बाबरको कीर्तिमानी शतकमा पाकिस्तानको सानदार जित

एजेन्सी – कप्तान बाबर आजमको कीर्तिमानी शतक र खुशदील शाहको आक्रामक ब्याटिङको सहयोगमा घरेलु टोली पाकिस्तानले पहिलो ओडिआई खेलमा वेस्टइन्डिजमाथि पाँच विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलमा पाकिस्तानले १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४९.२ ओभरमा ५ विकेट गुमाउँदै […]

June 8, 2022

पन्तले भारतको कप्तानी गर्ने

एजेन्सी – बिहीबार देखि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग हुने तीन टि२० आई खेलमा विकेटकिपर ऋषभ पन्तले भारतको कप्तानी गर्ने भएका छन् । यसअघि घोषणा गरेका कप्तान लोकेश राहुल घाइते भएपछि भारतले पन्तलाई कप्तानको जिम्मेवारी दिएको छ । राहुल दायाँ खुट्टाको ग्रोइनको चोटका कारण बाहिरिएको बिसिसिआईले जनाएको छ । त्यस्तै स्पिनर कुलदीप यादवले पनि सिरिज गुमाउने […]

June 8, 2022

फाप्ला रंगशाला विकास समितिका अध्यक्ष शाहीलाई नियुक्ति पत्र हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवाश शाही र सदस्यलाई नियुक्ती पत्र प्रदान गरीएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष सुवास शाही र सदस्य कल्पना दियाकोटीलाई नियुक्ती पत्र प्रदान गरेका हुन् । नियुक्ती पत्र हस्तान्तरण गर्दै मन्त्री अथकले […]

June 8, 2022

फिजिकल्ली च्यालेन्ज क्रिकेट सिरिजको तयारी पुरा

काठमाडौं (हाम्रो खेलकुद) – ह्वीलचेयर क्रिकेट एसोसिएसन अफ नेपालको आयोजनामा हुन लागेको टी–२० इन्टरनेसनल फिजिकल्ली च्यालेन्ज क्रिकेट सिरिजको तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराए । नेपाल र भारतबीच हुने सिरिज २७ देखि ३० जेठसम्म मुलपानी क्रिकेट स्टेडियममा चल्नेछ । विगतमा ह्वील […]

June 8, 2022

नेपाललाई विश्वमाझ चिनाइन् तर देशले हिरनमयीलाई चिनेन

भूपेन्द्र जिसी, काठमाडौं विश्व क्रिकेटमा पछिल्लो समय एक देशका नागरिकले अर्को देशको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । कसैले आफ्नो पुस्ताको जन्मस्थानको आधारमा, त कसैले बसाइ सराइ गरेको प्रमाण देखाएर अर्को देशबाट खेल्दै आएका छन् । कतिपय देशले त राम्रो खेलाडी भएकै कारण नागरिकता दिएर आफ्नो राष्ट्रिय टोलीबाट खेल्न स्वीकृति दिँदै आएका छन् । भारत, […]

June 8, 2022

अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले हरायो

एजेन्सी – तीव्र गतिका बलर जोश हेजलवुडको उत्कृष्ट बलिङको सहयोगमा अष्ट्रेलियाले पहिलो टि२० आई खेलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ । जितको लागि १ सय २९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो […]

June 7, 2022

हेजलवुडको घातक बलिङमा अष्ट्रेलियाको नाटकीय पुनरागमन

एजेन्सी – तीव्र गतिका बलर जोश हेजलवुडको घातक बलिङको सहयोगमा घरेलु टोली श्रीलंकाले पहिलो टि२० आई खेलमा अष्ट्रेलियालाई १ सय २९ रनको सामान्य लक्ष्य दिएको छ । प्रेमदासा स्टेडियम बोलम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका १९.३ ओभरमा १ सय २८ रनमा अल आउट भयो । एक समय १००-१ को बलियो अवस्थामा रहेको श्रीलंकाले […]

June 7, 2022

फाप्ला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा शाही

काठमाडौं (हाम्रो खेलकुद) – सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियान्ता सुवाश शाहीलाई मनोनित गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुदमन्त्रालयको सिफारिसमा शाहीलाई अध्यक्षमा मनोनित गरेको हो । सरकारले गत बैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति […]

June 7, 2022

थाईल्यान्डसँग पराजित हुँदा नेपालको विश्वकप सपना समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा नेपाल थाईल्यान्डसँग ४९ रनले पराजित भएको छ । जारी प्रतियोगितामा दोस्रो हारसँगै नेपालको शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ महिला टि२० विश्वकप खेल्ने सपना समाप्त भएको छ । जितको लागि ९० रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा ४० […]

Success

Thank you for your time.