default_image

क्रिकेट

May 17, 2022

विकेट लिएपछि सीताको ‘पुष्षा’ सेलेब्रेसन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीकी प्रमुख अलराउन्डर सीता रानामगरले युगान्डासँगको दोस्रो महिला टि२० आई खेलमा विकेट लिएपछि पुष्पा सेलेब्रेसन गरेकी छिन् । जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाको सीताले पाँचौं ओभरमा विकेट लिएकी थिइन् । सीताले पाँचौं ओभरको पाँचौं बलमा जेनेत म्बाबाजीलाई १६ रनमा कट एण्ड बोल्ड आउट […]

May 17, 2022

नेपालको युगान्डालाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम ओभरमा १५ रन बनाउँदा घरेलु टोली नेपालले दोस्रो महिला टि२० आई खेलमा युगान्डालाई १ सय २ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १ रन बनायो । नेपालकी ओपनर विन्दु रावलले ३६ बलमा २ […]

May 17, 2022

मुम्बईसँग खेल्दै हैदराबाद

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ६५ औं खेलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ । पाँच पटकको च्याम्पियन मुम्बई प्लेअफ दौडबाट बाहिरी सकेको छ । मुम्बईलाई यस खेल प्रतिष्ठाको लडाईं मात्र हुनेछ ।हैदराबाद १४ अंकका […]

May 17, 2022

नेपालले टस हार्यो, टोलीमा तीन परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो महिला टि२० आई खेलमा युगान्डासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । टियु क्रिकेट मैदानमा युगान्डाकी कप्तान कोन्सी अविकोले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । पहिलो खेलबाट नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । विकेटकिपर ज्योति पाण्डे, अस्मिना कर्माचार्य र रोमा थापालाई बेन्चमा राखेको छ […]

May 17, 2022

नेपालले युगान्डासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले दोस्रो महिला टि२० आई खेलमा आज युगान्डासँग खेल्दैछ । खेल दिउँसो १ बजे टियु मैदानमा सुरुहुनेछ । पाँच महिला टि२० आई खेलमा युगान्डाले १–० को अग्रता लिएको छ । पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो । जितको लागि १ सय ३ रनको मध्यम विजयी […]

May 16, 2022

पन्जाबमाथि जितसँगै दिल्लीको प्लेअफ सम्भावना कायमै

एजेन्सी – तीव्र गतिका बलर शार्दुल ठाकुर र शीर्षक्रमका ब्याटर मिचेल मार्शको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्सलाई १७ रनले पराजित गरेको छ । यो जितसँगै दिल्ली १४ अंकका साथ चौथो स्थानमा उक्लिदै प्लेअफको सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले […]

May 16, 2022

फेयर ब्रेकमा नेपालको शान, स्वदेश नआउँदै खोसियो उपकप्तान

भूपेन्द्र जिसी, काठमाडौं कुनैपनि देश वा टोलीको उपकप्तान भविष्यको कप्तानको रुपमा हेर्ने गरिन्छ । हरेक टोलीले कप्तान हुँदै उपकप्तान परिवर्तन गर्दछन् । तर नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आश्चर्यजनक निर्णय गर्दै नेपाली महिला क्रिकेट टोलीकी अनुभवी तथा प्रमुख अलराउन्डर सीता रानामगरलाई उपकप्तानबाट हटायो । सिनियर टोलीकी प्रमुख खेलाडी सीता युएईमा फ्रेयर ब्रेक इन्भिटेसनल प्रतियोगितामा […]

May 16, 2022

नेपाल पहिलो खेलमा युगान्डासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल पहिलो महिला टि२० आई खेलमा युगान्डासँग १२ रनले पराजित भएको छ । योसँगै भ्रमण टोली युगान्डाले पाँच महिला टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९० रन बनायो । […]

May 16, 2022

युगान्डाविरुद्ध नेपालको कमजोर ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो महिला टि२० आई खेलमा युगान्डाले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले कमजोर ब्याटिङ गरेको छ । जितको लागि १ सय ३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ११.१ ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएको छ । नेपालकी नवनियुक्त उपकप्तान इन्दु बर्मा १२ बलमा १ चौकासहित ७ रनमा क्रिजमा छिन् […]

May 16, 2022

नेपाललाई युगान्डाको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – युगान्डाले पहिलो महिला टि२० आई खेलमा घरेलु टोली नेपाललाई १ सय ३ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रन बनायो । युगान्डाकी जेनेत म्बाबाजीले ३८ बलमा ३ चौकासहित सर्वाधिक २९ रन बनाइन् । […]

Success

Thank you for your time.