default_image

क्रिकेट

June 2, 2022

नेपालविरुद्ध वसन्तको कसिलो बलिङ

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अनुभवी स्पिनर वसन्त रेग्मीले नेपाली अल स्टार्सबाट पहिलो एकदिवसिय अभ्यास खेलमा नेपालविरुद्ध कसिलो बलिङ गरेका छन् । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९ बनाएको छ । वसन्तले ५ ओभरमा १७ रन […]

June 2, 2022

नेपाली अल स्टार्ससँग नेपालको संघर्ष

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ब्याटिङमा संघर्ष गरेको छ । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै ७२ रन बनाएको छ । ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद इलायसको पहिलो ओभरको पहिलो बलमै विकेटकिपर […]

June 2, 2022

नेपालको कमजोर ब्याटिङ सुरुवात

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाली अल स्टार्ससँग कमजोर ब्याटिङ सुरुवात गरेको छ । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ३२ रन बनाएको छ । नेपालका देव खनाल ३१ बलमा १० रनमा क्रिजमा छन् । उनलाई […]

June 2, 2022

कुशल रोयल डक आउट

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाली अल स्टार्ससँग पहिलो बलमै क्याच आउट भएका छन् । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले पहिलो ओभरमा एक रन बनाउँदा एक विकेट गुमाएको छ । तीव्र गतिका बलर मोहम्मद इलयासको बलमा कुशल एज […]

June 2, 2022

नेपालले टस हार्यो, दीपेन्द्रलाई विश्राम

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाली अल स्टार्ससँग पहिला ब्याटिङ गर्ने भएको छ । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा अल स्टार्सका कप्तान पृथु बास्कोटाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिका र ओमानसँग खेल्न ह्युस्टन पुगेको हो […]

June 2, 2022

जसले एक खेल नखेली लगातार दुई आइपिएल जिते

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० क्रिकेट प्रतियोगिता हो । आइपिएल खेल्ने धेरै स्टार खेलाडीको सपना हुन्छ । आइपिएलमा पाउने नाम र दामले गर्दा खेलाडीहरु आइपिएल खेल्न चाहन्छन् । धेरै खेलाडीहरुको सपना आफ्नो उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई च्याम्पियन बनाउने हुन्छ । जुन सपना कमैले मात्र पूरा गर्न पाउँछन् । वेस्टइन्डिजका […]

June 2, 2022

अल स्टार्सविरुद्ध यसरी उत्रनेछ नेपाल

सुबास हुमागाईं, ह्युस्टन – आइसीसी विश्वकप लिग २ को तयारीका लागि अमेरिकाको ह्युस्टनमा रहेको नेपाली राष्ट्रिय टोलीले विहीबार नेपाली अल स्टार्ससँग अभ्यास खेल खेल्दैछ । खेल स्थानीय समय विहान १०:३० बजे (नेपालको राती ९:१५ बजे) सुरु हुनेछ । नेपाली टोलीको आइसीसी विश्वकप लिग २ को तयारीका लागि नेपाली अल स्टार्सले विभिन्न संस्थासँग सहकार्य गर्दै एक […]

June 2, 2022

आइपिएल च्याम्पियन शर्माले नेपालविरुद्ध खेल्दै

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) २०१६ का च्याम्पियन विपुल शर्मा आज राती हुने नेपालले खेल्ने नेपाली अल स्टार्सको टोलीबाट खेल्ने भएका छन् । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्न अमेरिका पुगेको नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा आज राती ९ : १५ मा नेपाली अल स्टार्ससँग खेल्दैछ । त्यसमा भारतीय खेलाडी […]

June 2, 2022

कोरी एन्डरसनले नेपालविरुद्ध नखेल्ने

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – पूर्व न्युजिल्यान्डका विष्फोटक ब्याटिङ अलराउन्डर कोरी एन्डरसनले आज राती हुने नेपालसँगको अभ्यास खेल नेपाली अल स्टार्सबाट नखेल्ने भएका छन् । यसअघि एन्डरसन नेपाली अल स्टार्सको उपकप्तानको रुपमा टोलीमा रहेपनि पारिवारिक कारण गुमाउने भएका छन् । खेल नेपाली समय अनुसार राती ९ : १५ मा अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट […]

June 2, 2022

अमेरिकाले युएईलाई हरायो

एजेन्सी – घरेलु टोली अमेरिकाले आइसिसी विश्वकप लिग–२ मा युएईलाई ४ विकेटले पराजित गरेको छ । अमेरिका, स्कटल्यान्ड र युएईबीच भई रहेको त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाले दुई महत्वपूर्ण अंक बटुलेको हो । जितको लागि २ सय ४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४४.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा […]

Success

Thank you for your time.