default_image

क्रिकेट

May 24, 2022

‘टिम सन्तुलित छ’ – कप्तान कृतिका

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ महिला टोलीकी कप्तान कृतिका मरासिनीले टोली सन्तुलित रहेको बताएकी छिन् । जुन पहिलो साता मलेसियामा हुने यू-१९ महिला विश्वकप एसिया छनोट क्षेत्रको तयारीमा रहेको नेपालको टोली सन्तुलित रहेकोा बताएकी हुन् । ‘टिम एकदमै सन्तुलनमा छ । हाम्रो बलियो पक्ष बलिङ हो । तर ब्याटिङ र बलिङ दुबै राम्रो छ’, […]

May 24, 2022

‘प्रतियोगिता जित्दै विश्वकप खेल्ने लक्ष्य छ’ – प्रशिक्षक रिजाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला यू–१९ टोलीका मुख्य प्रशिक्षक महेश रिजालले टोलीको लक्ष्य प्रतियोगिता जित्दै विश्वकपमा पुग्ने बताएका छन् । जुन पहिलो साता मलेसियामा हुने यू-१९ महिला विश्वकप एसिया छनोट क्षेत्रको तयारीको क्रममा मंगलबार टियुमा रिजालले उक्त प्रतिक्रिया दिएका हुन् । ‘समग्रमा हामीहरु यो प्रतियोगितालाई लक्षित गरेर अहिले सम्म उपलब्ध साधन र स्रोत अनुसार […]

May 24, 2022

आइपिएल फाइनलमा पुग्न राजस्थान र गुजरात भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को पहिलो क्वालिफायरमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा इडेन गार्डेन कोलकातामा सुरु हुनेछ । राजस्थानको कप्तानी सञ्जु स्यासमन र गुजरातको हार्दिक पान्ड्याले गर्नेछन् । राजस्थान २००८ पछि पहिलो पटक फाइनमा पुग्ने सोचमा छ […]

May 23, 2022

अमेरिकासँग क्यानको ‘फ्रन्टफुट’ क्रिकेट कुटनीति

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापना भएको यो ७५ औं वर्ष पुगिसकेको छ । सम्बन्ध विस्तार भएको साढे सात दशक बितिसक्दा पनि दुई राष्ट्रबीच खेलकुदलाई लिएर अ‍ौपचारिक कार्यक्रम भने यसै साता सम्भव भयो । त्यो पनि नेपाल क्रिकेट संघ (क्यान) को आफ्नै पहलमा, क्रिकेटको भाषामा भन्दा फ्रन्टफुटमा खेल्दा । नेपाली राष्ट्रिय […]

May 23, 2022

आइपिएलमा मुम्बई र रोहितको इतिहासकै खराब प्रदर्शन

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आफ्नो इतिहासकै खराब प्रदर्शन गर्दै बाहिरियो । मुम्बईमात्र होईन कप्तान रोहित शर्माले पनि आइपिएल करिअरकै खराब प्रदर्शन गरे । मुम्बई १४ खेलमा १० मा हार र ४ मा जितका साथ ८ अंकका साथ पुछारमा रहेर बाहिरियो । मुम्बई पहिलो पटक पुछारमा रहेर […]

May 23, 2022

रणजी स्टार चल्दा योगेन्द्रको शतकको बाबजुद पुलिस पराजित

काठमाडौं (हाम्रो खेलकुद) – भारतको सिक्किममा रहेको नेपाल पुलिस क्लब कञ्चनजंगशा शिल्ड ए डिभिजन क्रिकेट लिगमा अल्पाइन स्पोर्टिङ क्लबसँग ५ विकेटले पराजित भएको छ । पुलिसका योगेन्द्रसँग कार्कीले शतकीय इनिङ खेलेपनि रणजी स्टार खेलाडी चलेपछि पुलिसले सिक्किममा पहिलो हार बेहोर्न पुगेको हो । टस जितेर पहिला ब्याटिङ थालेको नेपाल पुलिस क्लबले निर्धारित ४० ओभरमा ७ […]

May 23, 2022

इपिएल नरोक्न क्यानसमक्ष फ्रेन्चाइजको माग

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) लाई निरन्तरता दिन संस्थापक आमिर अख्तर र सहभागी ६ फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ (क्यान) समक्ष माग गरेका छन् । क्यानले अघिल्लो साता नेपाल टि२० लिग घोषणा गर्दै अब नेपालमा एक मात्र फ्रेन्चाइज लिग हुने भनेपछि इपिएल आयोजक र फ्रेन्चाइज टोलीले सोमबार एक पत्रकार सम्मेलनन गर्दै क्यानलाई […]

May 23, 2022

कृतिका नेपाली महिला यू–१९ टोलीको कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले युवा स्पिनर कृतिका मरासिनीलाई यू-१९ टोलीको कप्तानमा नियुक्त गरेको छ । १७ वर्षीय कृतिकाले लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्दछिन् । २०१९ मा चीनमा भएको बि एण्ड आर कप प्रतियोगितामा कृतिका सर्वोत्कृष्ट बलर चुनिएकी थिइन् । घरेलु क्रिकेटमा उनले लगातार राम्रो सम्भावना देखाउँदै आएकी छिन् । […]

May 22, 2022

हैदराबादमाथि पन्जाबको सहज जित

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को लिगको अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबको जितमा लियाम लिभिङस्टोन २२ बलमा २ चौका र ५ छक्कासहित ४९ रनमा अविजित रहे । शिखर […]

May 22, 2022

नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज अघि दुई अभ्यास खेल खेल्ने भएको छ । नेपालले अमेरिका दुई स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । पूर्व नेपाली खेलाडीको व्यवस्थापनमा नेपालले दुई अभ्यास खेल खेल्न लागेको हो । नेपालले जेठ १९ ( जुन […]

Success

Thank you for your time.