default_image

क्रिकेट

May 7, 2022

जिम्बावे ए माथि नेपालको ९ विकेटको जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा जिम्बावे ए माथि ९ विकेटको सहज जित हात पारेको छ । योसँगै तीन एकदिवसिय अभ्यास खेल १–१ को बराबरी अवस्थामा पुगेको थियो । जितको लागि ८८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका ओपनर सुनिल धमला ३८ बलमा ८ […]

May 7, 2022

जिम्बावे ए नेपालसँग ८७ रनमा अल आउट

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी र करण केसीको उत्कृष्ट बलिङमा जिम्बावे ए ले दोस्रो अभ्यास खेलमा नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावे ए ३१.५ ओभरमा ८७ रनमा अल आउट भयो । जिम्बावे ए का मध्यक्रमका जनथान क्याम्पबेलले ४२ बलमा ३ चौका […]

May 7, 2022

नेपालको सानदार बलिङ सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँगको दोस्रो अभ्यास खेलमा सानदार बलिङ सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावे ए ले ८ ओभरमा २५ रन बनाउन ४ विकेट गुमाएको छ । तीव्र गतिका बलर करण केसीको इनिङको पहिलो बलम ओपनर इनोसेन्ट कैया एज लागेर आसिफ शेखबाट क्याच आउट भए […]

May 7, 2022

नेपाललाई पहिलो बलमै सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँगको दोस्रो अभ्यास खेलमा पहिलो बलमै विकेट लिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावे ए ले पहिलो ओभरमा एक विकेट गुमाउँदै दुई रन बनाएको छ । तीव्र गतिका बलर करण केसीको इनिङको पहिलो बलम ओपनर इनोसेन्ट कैया एज लागेर आसिफ शेखबाट क्याच आउट भए […]

May 7, 2022

नेपाल टस जितेर पहिला बलिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँगको दोस्रो अभ्यास खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । स्पिनर सुशान भारी र आदिल अन्सारीलाई बेन्चमा राखेको छ । ब्याटिङ मजबुत बनाउन […]

May 6, 2022

साम्स अन्तिम ओभरमा हिरो बन्दा मुम्बईको नाटकीय जित

एजेन्सी – तीव्र गतिका बलर ड्यानियल साम्स नायक बन्दा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा गुजरात टाइटन्समाथि पाँच रनको नाटकीय जित हात पारेको छ । जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । गुजरातलाई जितको लागि अन्तिम ६ बलमा ९ […]

May 6, 2022

टिम डेविडको आक्रामक ब्याटिङमा गुजरातलाई मुम्बईको बलियो लक्ष्य

एजेन्सी – टिम डेविडको आक्रामक ब्याटिङमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ५१ औं खेलमा गुजरात टाइटन्सलाई १ सय ७८ रनको बलियो लक्ष्य दिएको छ । ब्रेबोन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । मुम्बईका टिम डेविड २१ बलमा २ चौका […]

May 6, 2022

स्टोक्सले हाने १७ छक्कासहित विष्फोटक शतक

एजेन्सी – इंग्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सले चर्चित घरेलु प्रतियोगिता काउन्ट्री च्याम्पियनसिपको डिभिजन टु मा डरहमबाट १७ छक्कासहित विष्फोटक शतक प्रहार गरेका छन् । डरहमबाट स्टोक्सले वोस्टरशायरविरुद्ध सानदार शतक प्रहार गरेका हुन् । टस जितेर पहिला ब्याटिङ गर्दै डरहमले ५८०–६ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । स्टोक्सले ८८ बलमा ८ चौका र १७ […]

May 6, 2022

नेपाल जिम्बावे ए सँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पहिलो एकदिवसिय अभ्यास खेलमा जिम्बावे ए सँग ३ विकेटले पराजित भएको छ । योसँगै तीन एकदिवसिय खेलको सिरिजमा भ्रमण टोली जिम्बावे ए ले १–० को अग्रता लिएको छ । जितका लागि १ सय ३७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको जिम्बावे ए ले २६ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । […]

May 6, 2022

खराब ब्याटिङसँगै जिम्बावे ए लाई नेपालको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – खराब ब्याटिङसँगै घरेलु टोली नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा जिम्बावे ए लाई १ सय ३७ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ३१.३ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । नेपालका सोमपाल कामीले ७० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक […]

Success

Thank you for your time.