default_image

क्रिकेट

May 4, 2022

आसिफको उत्कृष्ट ब्याटिङमा जिम्बावे ए माथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेदकुद) – ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले तेस्रो टि२० अभ्यास खेलमा जिम्बावे एमाथि ८ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ । जितको लागि १ सय ३७ रनको विजयी पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर […]

May 4, 2022

नेपालको आक्रामक ब्याटिङ

काठमाडौं (हाम्रो खेदकुद) – नेपालले जिम्बावे ए सँगको तेस्रो टि२० अभ्यास खेलमा आक्रामक ब्याटिङ सुरुवात गरेको छ । जितको लागि १ सय ३७ रनको विजयी पछ्याएको नेपालले सुरुवाती ६ ओभरमा कुनै विकेट नगुमाई ६२ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख २२ बलमा ८ चौकासहित ४२ रनमा अविजित छन् । कुशल भुर्तेल १५ बलमा […]

May 4, 2022

सिधै टि२० विश्वकप खेल्ने सोचमा रहेको नेपाललाई धक्का

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप वरियता आधारमा सिधैं खेल्ने अवसर रहेको नेपाललाई धक्का लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको नयाँ विश्व वरियतामा ओडिआई र टि२० आई दुबैमा खस्किएको छ । टि२० आईमा पनि नेपालको एक स्थान खस्किदै १३ औं स्थानमा पुगेको छ […]

May 4, 2022

नेपाल र जिम्बावे ए लाई वर्षाको चिन्ता

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले तेस्रो टि२० अभ्यास खेलमा आज जिम्बावे ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे टियु मैदानमा हुनेछ । पहिलो खेलमा ६ विकेटले विजयी भएको जिम्बावे अन्तिम खेलमा जितका साथ उपाधि जित्ने सोचमा हुनेछ । नेपाल भने जितका साथ सिरिज बराबरी गर्ने सोचका साथ मैदान उत्रनेछ । दोस्रो खेल […]

May 4, 2022

शीर्षस्थानको गुजरातमाथि पन्जाबको सहज जित

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा शीर्षस्थानको गुजरात टाइटन्समाथि ८ विकेटको सहज जित हात पारेको छ । पन्जाबले पाँचौं जितका साथ प्लेअफको सम्भावना कामयै राखेको छ । जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १६ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबको जितमा शिखर धवन ५३ बलमा […]

May 3, 2022

पुरन वेस्टइन्डिजको नयाँ कप्तान

एजेन्सी – वेस्टइन्डिजका विकेटकिपर ब्याटर निकोलस पुरन सिमित ओभर (ओडिआई र टि२० आई) को नयाँ कप्तान बनेका छन् । अघिल्लो महिना विष्फोटक ब्याटर काइरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपछि वेस्टइन्डिजले पुरनलाई कप्तानमा नियुक्त गरेको हो । पुरन वेस्टइन्डिजको सिमित ओभरको उपकप्तान रहँदै आएका थिए । पुरनको कप्तानीमा वेस्टइन्डिजले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप […]

May 2, 2022

कोलकाताले राजस्थानलाई हरायो

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४७ औं खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । योसँगै कोलकाताले लगातार पाँच खेलमा हारको यात्रा अन्त्य गर्दै प्ले अफको अंक गणीतिय सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १९.१ ओभरमा ३ विकेट गुमाउँदै […]

May 2, 2022

‘यहाँबाट सिक्ने भन्दापनि अर्को स्तरमा कसरी पुग्ने भन्ने सोच छ’– सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले यहाँबाट सिक्ने भन्दापनि अव अर्को स्तरमा कसरी पुग्ने भन्ने सोच रहेको बताएका छन् । सोमबार भारी वर्षाको कारण नेपाल र जिम्बावे ए बीचको दोस्रो टि२० अभ्यास खेल रद्ध भएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । ‘सिरिज जोगाउन कुनै दबाब छैन । एउटा खेल थियो । […]

May 2, 2022

यू–१९ वुमन्स विश्वकप छनोट खेल्ने नेपालको १८ सदस्य टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले अर्को महिना मलेसियामा हुने यू–१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोटको लागि दोस्रो चरणमा १८ सदस्य टोली घोषणा गरेको छ । प्रारम्भिक ४४ सदस्य टोलीबाट क्यानले दोस्रो चरणमा १८ खेलाडीको नाम सार्वजनिक गरेको हो । अर्को वर्ष पहिलो पटक दक्षिण अफ्रिकामा हुन लागेको यू–१९ विश्वकपको लागि क्यानले […]

May 2, 2022

टियुमा भारी वर्षा, खेल हुने सम्भावना न्यून

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र जिम्बावे ए बीचको दोस्रो टि२० अभ्यास खेल भारी वर्षाको कारण पुन सुरु हुने सम्भावना कम बनेको छ । अम्पायर वियन कुमार झा र राम पाण्डेले मैदान निरिक्षण गर्दै दुई ओभर झारेर खेल दिउँसो २ : २० मा सुरु हुने जानकारी दिएका थिए । केहि समयमा पुन भारी वर्षा भएको […]

Success

Thank you for your time.