default_image

क्रिकेट

March 30, 2022

आसिफको अर्धशतकसँगै नेपाल सहज जित नजिक

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर आसिफ शेखको अर्धशतकमा नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियाविरुद्ध सहज जित नजिक पुगेको छ । १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १० ओभरमा २ विकेट गुमाउँदै ८२ रन बनाएको छ । आसिफले ३१ बलमा आफ्नो टि२० आई करिअरको दोस्रो अर्धशतक पूरा गरे । आसिफ ३३ बलमा ६ […]

March 30, 2022

नेपाललाई मलेसियाको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले त्रिकोणात्मक टि२० आई सिरिजमा घरेलु टोली नेपाललाई १ सय १५ रनको सामान्य विजयी लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १४ रन बनायो । मलेसियाका ओपनर ओपनर जुबैदी जुल्किफ्लले १५ बलमा ३ चौका र २ छक्कासहित […]

March 30, 2022

बलिङमा नेपालको मध्यम सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा मलेसियाविरुद्ध मध्यम बलिङ सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले ७ ओभरमा २ विकेट गुमाउँदै ४९ रन बनाएको छ । मलेसिया अहमद फैजले १५ र बायाँ हाते ब्याटर सैद अजिज क्रिजमा छन् । अजिज मलेसिया मध्यक्रमका प्रमुख ब्याटर […]

March 30, 2022

वेस्टइन्डिजमाथि सानदार जित निकाल्दै अष्ट्रेलिया फाइनलमा

एजेन्सी – ओपनर एलिसा हेलीको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपको पहिलो सेमिफाइनलमा वेस्टइन्डिजलाई १ सय ५७ रनले हराउँदै फाइनलमा पुगेको छ । अष्ट्रेलिया अपराजित यात्राका साथ फाइनलमा पुगेको हो । ३ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ३७ ओभरमा १ सय ४८ रनमा अल आउट भयो । वेस्टइन्डिजकी […]

March 30, 2022

नेपाललाई पहिलो बलमै प्रमुख विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा मलेसियाविरुद्ध पहिलो बलमै विकेट लिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले पहिलो ओभरमा १ विकेट गुमाउँदै ५ रन बनाएको छ । नेपालका तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पहिलो बलमै मलेसिया ओपनर तथा प्रमुख ब्याटर विरनदीप सिंहलाई शून्यमा […]

March 30, 2022

नेपालले टस हार्यो, दीलिपको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा मलेसियासँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दीलिपलाई पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले डेब्यू क्याप दिएका हुन् । नेपालले लोकेश […]

Dilip Nath

March 30, 2022

दीलिप नाथको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते ब्याटर दीलिप नाथले नेपाली टि२० आईमा डेब्यू गरेका छन् । त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा आज मलेसियाविरुद्ध खेल्नुअघि नेपालले दीलिपलाई टि२० आईको डेब्यू दिएको हो । टस केहि समयमा हुँदैछ । दीलिपलाई पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले डेब्यू क्याप दिएका हुन् । […]

March 30, 2022

हेलीको सानदार शतकमा अष्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर एलिसा हेलीको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकप सेमिफाइनलमा वेस्टइन्डिजलाई ३ सय ६ रनको विशाल लक्ष्य दिएको छ । बेसिन रिजर्व वेलिंगटनमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ४५ ओभरमा ३ विकेट गुमाउँदै ३ सय ५ रन बनायो । अष्ट्रेलिया ओपनर तथा विकेटकिपर एलिसा हेलीले १ सय […]

March 30, 2022

नेपालको प्लेइङ–११ मा एक परिवर्तनको सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो १२स्३० बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो । पपुवा न्युगिनीसँगको खेलबाट नेपालले एक परिवर्तन गर्ने सम्भावना छ । पछिल्लो खेलमा कमजोर प्रदर्शन गरेको खेलाडी, कमजोरी सुधार गर्न वा […]

March 30, 2022

नेपालले मलेसियासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो १२ः३० बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो । मलेसियाले पनि पपुवा न्युगिनीलाई ८ रनले हराउँदै विजयी सुरुवात गरेको थियो । मलेसियाले पिएनजीमाथि सानदार बलिङ र फिल्डिङका साथ जित […]

Success

Thank you for your time.