default_image

क्रिकेट

February 3, 2022

भारतीय ओपनर धवन, ऐरसहित ७ जनालाई कोरोना

एजेन्सी – वेस्टइन्डिजसँग हुने तीन ओडिआई र तीन टि२० आई सिरिज अघि क्याम्पमा रहेका भारतीय ओपनर शिखर धवन, युवा ब्याटर श्रेयस ऐर सहित ७ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ । सिरिजको लागि टोलीमा रहेका तीन खेलाडीमा कोरोना देखिएपछि भारतले युवा मयंक अग्रवाललाई टोलीमा समेटेको छ । ओपनर शिखर धवन, ऋतुराज गायकवाड, श्रेयस ऐर र […]

February 3, 2022

अष्ट्रेलियामाथि सानदार जितका साथ भारत आठौं पटक फाइनलमा

एजेन्सी – कप्तान यश धुल र शेख रशिदको उत्कृष्ट दोहोरो शतकीय साझेदारीको सहयोगमा भारत वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको फाइनलमा पुगेको छ । भारतले दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई ९६ रनले हराउँदै आठौं पटक यू–१९ विश्वकपको फाइनलमा स्थान पक्का बनाएको हो । भारतले उपाधिको लागि शनिबार इंग्ल्यान्डसँग खेल्नेछ । २ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया […]

February 2, 2022

आइपिएलमा पैसाको वर्षात हुनसक्ने १० खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै सर्वाधिक लोकप्रिय र धनी फ्रेन्चाइज क्रिकेट लिग हो । आइपिएलमा खेलाडीले नाम र दाम निकै राम्रो पाउँछन् । त्यसैले आइपिएल खेल्ने धेरैको चाहना र सपना हुन्छ । एसोसिएट खेलाडीको लागि आइपिएल आफ्नो देशपछि सर्वाधिक ठूलो सपना रहने गर्दछ । पाकिस्तान बाहेक अन्य विश्वका स्टार खेलाडीको संगम आइपिएलमा हुने […]

February 2, 2022

अफगानिस्तानलाई हराउँदै इंग्ल्यान्ड २४ वर्षपछि फाइनलमा

एजेन्सी – इंग्ल्यान्डले रोमान्चक र उच्च प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई हराउँदै २४ वर्षपछि यू-१९ विश्वकपको फाइनलमा पुगेको छ । वेस्टइन्डिजमा जारी यू-१९ विश्वकपको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हराउँदै दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । इंग्ल्यान्डले फाइनलको खडेरी पनि तोडेको छ । डकवर्थ लेविस पद्धतिको आधारमा २ सय ३१ रनको विजयी लक्ष्य […]

February 1, 2022

आइपिएलमा नेपालबाट सन्दीप मात्र

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनको लागि नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन् । नेपालबाट १५ खेलाडीले अक्सनमा नाम दर्ता गराएपनि सन्दीपमात्र मेगा अक्सनको लागि छनोट भएका हुन् । सन्दीप बाहेक नेपालबाट आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद […]

February 1, 2022

आइपिएलमा सन्दीपको मूल्य ६४ लाख

एजेन्सी – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारु ( ६४ लाख नेपाली रुपैयाँ) तोकेका छन् । नेपालबाट १५ खेलाडीले अक्सनमा नाम दर्ता गराएपनि सन्दीपमात्र मेगा अक्सनमा जाने भएका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) ले सर्ट लिष्ट गर्दै नेपालबाट सन्दीप मात्र […]

January 31, 2022

‘हाम्रो मुख्य लक्ष्य पहिला एसोसियटको शीर्ष टोली’ – सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपालको पहिला मुख्य लक्ष्य एसोसियटमा शीर्ष टोली हुनुपर्ने बताएका छन् । सोमबार भर्चुअल (जुम) मार्फत पत्रकारसँगको कुराकानीमा सन्दीपले टि२० विश्वकप तयारी, हाल टोलीको अवस्था लगायत विभिन्न विषयमा जानकारी दिएका छन् । ‘यदि हामी भोली गएर ठूला देश वा उच्च स्तरको क्रिकेट खेल्न चाहन्छौं भने आउने […]

January 31, 2022

आइपिएल नखेल्नेबारे स्टार्कको जवाफ

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वाधिक लोकप्रिय र मूल्य पाउने फ्रेन्चाइज लिग हो । व्यावसायिक क्रिकेटमा आइपिएल खेल्ने विश्वका सबै खेलाडीको चाहना हुन्छ । अझ एसोसिएट खेलाडीको लागि आइपिएल एउटा सपना नै हो । तर अष्ट्रेलिया तथा विश्वका चर्चित तीव्र गतिका बलर मिचेल स्टार्कले भने पछिल्लो समय आइपिएल अक्सनमै नाम दर्ता गराएका छैनन् […]

January 31, 2022

राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ सल्लाहकारमा श्रीनिवास

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ सल्लाहकारको रुपमा भारतीय रघुराम श्रीनिवास नेपाल आइपुगेका छन् । नेपालले फेब्रुअरी तेस्रो सातादेखि ओमानमा हुने आइसिसी टि२० विश्वकप छनोटअघि बन्द प्रशिक्षणको लागि श्रीनिवासलाई फिल्डिङ सल्लाहकार प्रशिक्षकको रुपमा ल्याएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उनी ए लेभलका प्रशिक्षक हुन् । क्यानले उनलाई उच्च स्तरिय भारतीय […]

January 31, 2022

होल्डरको कीर्तिमानी ह्याट्रिकसँगै वेस्टइन्डिजलाई सिरिज

एजेन्सी – मध्य गतिका बलर जेसन होल्डरको कीर्तिमानी ह्याट्रिकको सहयोगमा वेस्टइन्डिजले इंग्ल्यान्डसँग पाँच टि२० आई खेलको सिरिज ३–२ ले जितेको छ । सोमबार विहान पाँचौं तथा अन्तिम खेलमा होल्डरले लगातार चार बलमा चार विकेट लिएसँगै वेस्टइन्डिजले इंग्ल्यान्डलाई १७ रनले हराउँदै सिरिज जितेको हो । १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९.५ ओभरमा १ […]

Success

Thank you for your time.