default_image

क्रिकेट

December 8, 2021

आइसिसीद्धारा क्यानलाई दिने वार्षिक बजेटमा व्यापक वृद्धि

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई दिने वार्षिक बजेटमा व्यापक वृद्धि गरेको छ । आइसिसीले २०२२ को लागि क्यानलाई १३ लाख २० हजार डलर पठाएको छ । यसअघि आइसिसीले क्यानलाई वार्षिक ७ लाख ४८ हजार डलर पठाउँदै आएको थियो । क्यानले आइसिसीको मापदण्ड पूरा गरेपछि झण्डै दोब्बर […]

December 8, 2021

यू-१९ छनोटले गिज्याएको क्यान अध्यक्षको प्रतिवद्धता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एक रत्ति अन्याय हुन नदिने संयत्र बनाएको बताएका थिए । समापन समारोहमा निकै कडा अभिव्यक्ति दिने क्रममा क्यान अध्यक्ष चन्दले निष्पक्ष खेलाडी छनोट गर्ने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कसैले लुकाउन नसक्ने […]

December 7, 2021

टि२० विश्वकप छनोट : नेपाल र आयरल्यान्ड एकै समूहमा

एजेन्सी – अष्ट्रेलियामा हुने आइसिसी टि२० विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपालले समूह ए मा प्रतिस्पर्धा गर्ने भएको छ । टि२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको […]

December 7, 2021

हिमालयन एकेडेमीलाई बर्दिया प्रिमियर लिगको उपाधि

बर्दिया (हाम्रो खेलकुद) – दोस्रो संस्करणको बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमी काठमाडौंले जितेको छ । मंगलबार फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई १५ रनले पराजित गर्दै उपाधि जितेको हो । गुलरियाको कबर्डहल खेल मैदानमा टस जितेर ब्याटिङ थालेको हिमालयनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । हिमालयनका लागि […]

December 7, 2021

बिग ब्यासका लागि उत्साहित सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा पुनरागमनका लागि उत्साहित रहेको बताउँदै आफ्नो खेलमा तीन चार वटा भेरियसनले सधैं नहुने बताएका छन् । अघिल्लो साता बिग ब्यास लिग २०२१/२२ खेल्न अष्ट्रेलिया जानुअघि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । सन्दीपले यस सिजनको बिग ब्यास होबार्ट हरिकेन्सबाट खेल्दैछन् । गत सिजन […]

December 7, 2021

प्रधानमन्त्री कपको मिति परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता र प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता मिति परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि प्रधानमन्त्री कप पुरुष प्रतियोगिता पुष १२ देखि २५ सम्म हुने जनाएपनि विभिन्न कारण पुष २५ देखि माघ ७ सम्म हुने भएको छ । […]

December 7, 2021

वसन्त यू–१९ राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका वसन्त शाही ठकुरी यू-१९ क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । वसन्तको प्रशिक्षकमा नेपाली यू-१९ टोलीले बुधबारदेखि एसिया कपको बन्द प्रशिक्षण थाल्नेछ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले वसन्त यू-१९ को मुख्य प्रशिक्षक हुने जनाएका छन् । वसन्तकै प्रशिक्षकमा लुम्बिनी प्रदेशले आइतबार काठमाडौंमा […]

December 7, 2021

सन्दीप सहित ११ नेपाली पिएसएल ड्राफ्टमा

एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सहित ११ नेपाली खेलाडी परेका छन् । ड्राफ्टमा खेलाडीलाई प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भर श्रेणीमा विभाजन गरिएको छ । नेपालबाट प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने र सिल्भर क्याटेगोरीमा ९ खेलाडी छन् । विकेटकिपर विनोद भण्डारीले गोल्ड क्याटेगोरीमा नाम दर्ता गराएका […]

December 6, 2021

मुम्बई हुर्केर नेपालमा फक्रिएका अर्जुन

भुपेन्द्र जिसी, काठमाडौं विकेटकिपर अर्जुन साउद नेपाली क्रिकेटमा देखिएको धेरै समय भएको छैन । गत माघमा प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता मार्फत घरेलु क्रिकेटमा पाइला टेकेका अर्जुनले छोटो समय र थोरै अवसरमा धेरै आशा र सम्भावना देखाएका छन् । उनको आक्रामक ब्याटिङ र उत्कृष्ट विकेटकिपर कौशलले नेपाली क्रिकेटलाइ नै नयाँ उत्साह थपेको छ । काठमाडौंमा […]

December 6, 2021

न्युजिल्यान्डमाथि भारतको इतिहासकै फराकिलो जित

एजेन्सी – भारतले न्युजिल्यान्डसँगको दोस्रो टेस्ट खेलमा आफ्नो इतिहासकै सर्वाधिक ठूलो फराकिलो जित निकाल्दै सिरिज जितेको छ । दोस्रो टेस्ट खेलमा भारतले चौथो दिन पहिलो सेसनमा ३ सय ७२ रनको फराकिलो जित हात पार्दै दुई खेलको सिरिज १-० ले जितेको छ । ५ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको पाहुना टोली न्युजिल्यान्ड ५६.३ ओभरमा […]

Success

Thank you for your time.