default_image

क्रिकेट

November 19, 2021

भारतलाई न्युजिल्यान्डको मध्यम लक्ष्य

एजेन्सी – न्युजिल्यान्डले तीन टि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा भारतलाई १ सय ५४ रनको मध्यम लक्ष्य दिएको छ । राँचीमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । न्युजिल्यान्डका मध्यमक्रमका ब्याटर ग्लेन फिलिप्सले २१ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ३४ रन […]

November 19, 2021

बंगलादेशमाथि पाकिस्तानको संघर्षपूर्ण जित

एजेन्सी – पाकिस्तानले बंगलादेशसँग तीन खेलको टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा ४ विकेटको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै तीन टि२० आई सिरिजमा पाकिस्तानले १–० को अग्रता लिएको छ । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.२ ओभरमा ६ विकेट गुमाउँँदैन पूरा गर्यो । पाकिस्तानको जितमा मोहम्मद नवाज ८ […]

November 19, 2021

डी भिलियर्सको सबै क्रिकेटबाट सन्न्यास

एजेन्सी – दक्षिण अफ्रिका पूर्व कप्तान एवी डिभिलियर्सले सबै क्रिकेट शैलीबाट सन्न्यासको घोषणा गरेका छन् । सन् २०१८ मा अप्रत्याशित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका डी भिलियर्सले फ्रेन्चाइज लिगहरु खेल्दै आएका थिए । तर डिभिलियर्सले शुक्रबार सबै क्रिकेटका शैलीबाट सन्न्यासको लिएको जनाएका छन् । योसँगै उनी अव खेलाडीको रुपमा मैदान देखिने छैनन् । उनले दक्षिण […]

November 19, 2021

टिम पेनले छाडे अष्ट्रेलियाको कप्तानी

एजेन्सी – अष्ट्रेलियाका टेस्ट कप्तान टिम पेनले कप्तानीबाट राजीनामा दिएका छन् । चार वर्षअघि महिला सहकर्मीलाई अश्निल सन्देशको आरोप लागेपछि पेनले कप्तानी छाडेको जनाएका छन् । विश्व टेस्ट क्रिकेटकै सर्वाधिक प्रतिष्ठित एशेज सिरिज सुरु हुन तीन हप्ता समय बाँकी रहेको अवस्थामा पेनले कप्तानी छाडेका छन् । २०१८ मा स्टिभ स्मिथ बल टेम्परिङ काण्डका कारण एक […]

November 18, 2021

कतारमाथि नेपालको सानदार क्लिनस्वीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटि२० आई खेलको सिरिजमा क्लिनस्वीप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा नेपालले कतारलाई १ सय ९ रनको फराकिलो अन्तरले हराउँदै सानदार क्लिनस्वीप गरेको हो । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ […]

November 18, 2021

कतारविरुद्ध सीताको कीर्तिमानी ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान तथा बायाँ हाते ओपनर सीता रानामगरले कतारविरुद्ध तेस्रो तथा अन्तिम डब्लूटि२० आई खेलमा कीर्तिमानी ब्याटिङ गरेकी छिन् । वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपाललाई बलियो योगफलमा पुर्याउन सीताले उत्कृष्ट ब्याटिङका साथ कीर्तिमान बनाएकी हुन् । सीताको उत्कृष्ट प्रदर्शनमा नेपालले निर्धारित २० […]

November 18, 2021

सीताको उत्कृष्ट ब्याटिङमा नेपालको कीर्तिमानी योगफल

काठमाडौं (हाम्रो खेलकुद) – उपकप्तान तथा बायाँ हाते ओपनर सीता रानामगरको उत्कृष्ट ब्याटिङमा नेपालले तेस्रो तथा अन्तिम डब्लूटि२० आई खेलमा कतारलाई १ सय ६५ रनको कीर्तिमानी लक्ष्य दिएको छ । वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । नेपाली महिला […]

November 18, 2021

कतारविरुद्ध सीताको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान सीता रानामगरले कतारसँगको तेस्रो डब्लूटि२० आई खेलमा अर्धशतक प्रहार गरेकी छिन् । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १३ ओभरमा २ विकेट गुमाउँदै १ सय रन बनाएको छ । सीता ४९ बलमा ४ चौका सहित ५२ रनमा अविजित छन् । […]

November 18, 2021

पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटि२० आई सिरिज अन्तर्गत अन्तिम खेलमा आज पहिला ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी छिन् । नेपालले पहिलो खेलमा १ सय १९ र दोस्रो खेलमा कतारलाई ६१ […]

November 18, 2021

राष्ट्रिय क्रिकेट टोलीका सम्भावित पाँच मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली वर्तमान समयमा मुख्य प्रशिक्षक विहीन छ । असोजमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि विहीन बनेको पदमा नेपाल क्रिकेट संघ (क्यान) नियुक्त गर्ने तयारीमा छ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० प्रशिक्षकले आवेदन दिएका छन् । क्यानले उत्कृष्ट १५ जनाको अन्तरवार्ता लिँदै एक उत्कृष्ट प्रशिक्षक नियुक्त […]

Success

Thank you for your time.