default_image

क्रिकेट

November 1, 2021

श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुग्ने सोचमा इंग्ल्यान्ड

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ सोमबार एक मात्र खेलमा इंग्ल्यान्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ः ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । उपाधिको दाबेदार इंग्ल्यान्ड लगातार चौथो जितका साथ सेमिफाइनलमा पुग्ने पहिलो टोली बेन्ने सोचमा छ । सुपर १२ को समूह १ मा रहेको श्रीलंकालाई […]

November 1, 2021

भारतले न्युजिल्यान्डसँग हार्नुका पाँच कारण

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ खेलमा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह २ मा रहेको भारतले लगातार दोस्रो हार बेहोरेपछि शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न अब जादुमय र अप्रत्याशित नजिता वाहेक अन्य विकल्प छैन । जितको लागि १ सय ११ रनको विजयी लक्ष्य […]

November 1, 2021

नेपाली टोलीको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि नेपाल क्रिकेट संघ (क्यान) ले मागेको खुल्ला आवेदनमा कुल ६० जनाले नाम दिएका छन् । गत भदौमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि क्यानले कात्तिक १ मा खुल्ला आवेदन माग गरेको थियो । आवेदनको समय आइतबार सकिँदा ६० जनाले नाम दिएका हुन् । यस पटक […]

November 1, 2021

भारतको हातमा छैन सेमिफाइनल पुग्ने समिकरण

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा उपाधिको प्रमुख दाबेदार भारत समूह चरणबाटै बाहिरिने उच्च सम्भावना छ । सुपर १२ को समूह २ मा रहेको भारतले लगातार दुई लज्जास्पद हार बेहोरेपछि अघिल्लो चरण निकै कठिन बनेको छ । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । आफ्नो विश्वकप इतिहासमा भारत पाकिस्तानसँग पहिलो पटक […]

October 31, 2021

भारतमाथि न्युजिल्यान्डको सानदार जित

एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा भारतमाथि सानदार जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । लगातार दोस्रो लज्जास्पद हारसँगै उपाधिको दाबेदार भारत भने समूह चरणबाटै बाहिरिने सम्भावना उच्च बढेको छ । जितको लागि १ सय ११ रनको […]

October 31, 2021

न्युजिल्यान्डसँग भारतको लज्जास्पद ब्याटिङ

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा भारतले सुपर १२ को समूह २ मा महत्वपूर्ण खेलमा न्युजिल्यान्डलाई १ सय ११ रनको सामान्य विजयी लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १० रन मात्र बनाउन सक्यो । विश्वस्तरिय ब्याटरले भरिभराउ भारतीय […]

October 31, 2021

नामिबियामाथि अफगानिस्तानको सहज जित

एजेन्सी – अफगानिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा नामिबियामाथि ६२ रनको सहज जित निकालेको छ । सुपर १२ को समूह २ मा रहेको अफगास्तिान ४ अंकका साथ दोस्रो स्थानमा छ । जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन बनाउन सक्यो । नामिबियाका लागि पूर्व […]

October 31, 2021

भारतले टस हार्यो, टोलीमा दुई परिवर्तन

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह २ मा को महत्वपूर्ण खेलमा भारतले न्युजिल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । न्युजिल्यान्डले टोलीमा एक परिवर्तन गरेको छ । टिम सिफर्टको स्थानमा एडम मिल्नेलाई मौका दिएको छ […]

October 31, 2021

नामिबियालाई अफगानिस्तानको चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को खेलमा सुपर १२ को खेलमा अफगानिस्तानले नामिबियालाई १ सय ६१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनायो । अफगानिस्तानका ओपनर मोहम्मद शाहजादले ३३ बलमा ३ चौका र २ […]

October 31, 2021

भारतलाई समूह चरणबाटै बाहिरिने डर

एजेन्सी – भारत विश्व क्रिकेटमा वर्तमान समयको पावर हाउस टोली हो । तर आइसिसी प्रतियोगितामा भारतको प्रदर्शन अपेक्षा अनुसार भने हुन सकेको छैन । आज साँझ भारतले आइसिसी टि२० विश्वकपमा न्युजिल्यान्डसँग खेल्दै छ । सुपर १२ को समूह २ मा रहेको भारत र न्युजिल्यान्ड दुबैलाई सेमिफाइनल सम्भावना बलियो बनाउन आजको खेलमा जित्नै पर्ने दबाब छ […]

Success

Thank you for your time.